२० वैशाख २०८१ बिहीबार
image/svg+xml

दुर्गा प्रसाईंको ‘नो भोट’ मा प्रशासनको ‘नो कमेन्ट’!

इलाम क्षेत्र २ मा यहि वैशाख १५ गते हुन लागेको उपनिर्वाचनलाई लक्षित गरी वैशाख ६ मा इलाम चोक बजारमा ‘नो भोट अभियान’को आमसभा चल्यो। आमसभामा सयौं सहभागी भए। र, प्रायः सबै वक्ताले आफ्नो भाषणमा नछुुटाइ भने–‘नो भोट, नो भोट, नो भोट।’

प्रसाईँका अङ्गरक्षकहरूबाट हतियार बरामदबारे छानबिन गर्न समिति

गृहमन्त्री रवि लामिछानेले मेडिकल व्यवसायी दुर्गा प्रसाईँका अङ्गरक्षकले हतियार बोकेर हिँडेको विषयमा छानबिन गर्न समिति गठन गरेका छन्।

बीएण्डसी सम्बन्धी सर्वोच्चको फैसलाले अराजकता सिर्जना गर्न सक्छ: गोविन्द केसी

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले दुर्गा प्रसाईंको मेडिकल कलेजबारे सर्वोच्च अदालतको फैसलाले न्यायिक अराजकता सिर्जना हुन सक्ने बताएका छन्।

सर्वोच्चले भन्यो: दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिनु

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा फैसला गरेको छ।

प्रसाईँका सुरक्षागार्डं विरुद्ध मुद्दा दर्ता, पाँच दिन हिरासतमा राख्न अनुमति

मेडिकल व्यवसायी दुर्गा प्रसाईँका दुई निजी सुरक्षागार्डं विरुद्ध मंगलबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ।

दुर्गा प्रसाईंको मुद्दालाई सर्वोच्चले दियो अग्राधिकार

चिकित्सा शिक्षा आयोगविरुद्ध दुर्गा प्रसाईंले दायर गरेको रिटमा सर्वोच्च अदालतले अग्राधिकार दिएको छ।

दुर्गा पसाईंले जोडी परेवा उडाएर सुरु गरे कार्यक्रम (तस्बिरहरु)

विवादित व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान (प्रसाईं समूह) को कार्यक्रमको सुरुवात जोडी परेवा उडाएर गरिएको छ।

काठमाडौँमा प्रसाईं समूहले निकाल्यो र्‍याली (फोटोफिचर)

विवादित व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान (प्रसाईं समूह) ले काठमाडौँका विभिन्न ठाउँबाट र्‍याली निकालेका छन्।

प्रसाई समूहले निकाल्दै छ ७ ठाउँबाट र्‍याली, पूर्वराजा नआउने

विवादित व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान (प्रसाईं समूह) ले मंगलबार (आज) काठमाडौं उपत्यकामा कार्यक्रम गरिरहेको छ।

दुर्गा प्रसाईंलाई पोखराको पृथ्वीचोकमा कार्यक्रम गर्न रोक

प्रसाईंले शुक्रबार पृथ्वीचोकमा कार्यक्रम गर्ने तयारी गरेका थिए। तर प्रशासनले सो क्षेत्रमा कार्यक्रम गर्न अनुमति नदिएको प्रसाईंले जानकारी दिए।

बागलुङमा दुर्गा प्रसाईंमाथि हातपातको प्रयास

बिहीबार दिउँसो बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमले प्रसाईंमाथि हातपातको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

फागुन १ मा वसन्तपुरमा राजाकै हातबाट दियो बालेर हिन्दु राष्ट्र घोषणा गर्छौँःप्रसाईँ

राजाले मेचीमा बालेको दियो फागुन १ गते वसन्तपुरमा राजाकै हातबाट बालेर वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्ने उनको दाबी छ।

‘दुर्गा प्रसाईँ’को प्यारो गाडीमा ओलीको सङ्कल्प यात्रा!

अहिले यो गाडी विभिन्न तरिकाले किनबेच भएर फेरी अध्यक्ष ओलीसम्म आइपुगेको छ। ओलीका लागि सङ्कल्प यात्राका लागि भरपर्दो सवारी साधन बनेको छ।

दुर्गा प्रसाईं प्रदर्शन: अराजकताको अन्त्य!

प्रसाईंले मंसिर ७ मा ‘बृहत् नागरिक मुक्ति आन्दोलन’ घोषणा गर्दा गणतन्त्र नढलेसम्म प्रदर्शन जारी रहने दाबी गरेका थिए। तर एक सातामै प्रदर्शन शिथिल हुन पुगेको छ।

दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापा सहित १५ पक्राउ

सोमबार गौशालामा प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा दुर्गा प्रसाईँका स्वकीय सचिव विनञ्जय थापा सहित १५ पक्राउ परेको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्