२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

आर्मीकी कृष्णा चौधरीलाई स्वर्ण

नेपाल आर्मीको आयोजनामा शुक्रबारदेखि सुरु भएको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिताअन्तर्गत महिला चार सय मि दौडमा आर्मीकी कृष्णा चौधरीले स्वर्ण पदक जितेकी छिन्।

योजना आयोगको उपाध्यक्षमा स्वर्णिम वाग्ले नियुक्त

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा स्वर्णिम वाग्ले नियुक्त भएका छन्। बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले वाग्लेलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो। उनी योजना आयोगमा सदस्यका रुपमा कार्यरत थिए।

विदेशमन्त्री स्वराजको हस्तक्षेपपछि पाकिस्तानी दम्पत्तिले पाए ‘मेडिकल भिसा’

पाकिस्तानको एक दम्पत्तिले भारतमा उनीहरुको चार महिने शिशुको उपचारका लागि मेडिकल भिसा (प्रवेशाज्ञा) प्राप्त गरेको समाचार छ।

स्वरोजगार बन्न सिलाइ कटाइ व्यसायमा महिला

खोटाङको लामीडाँडा गाउँपालिका–१ कुभिन्डेकी मेनुका भुजेलले भर्खरै दुई महिने सिलाइ कटाइ तालिम पूरा गरेकी छन् । गाउँमै स्वरोजगार बन्ने सपना बोकेर उनले सिलाइ कटाइ तालिम लिएकी हुन् । दौरा सुरुवाल, कुर्ता सुरुवाल, ब्लाउज, चौबन्दी, सर्ट, फ्रक, पेटिकोट लगायत सिलाउने सीप हासिल गरेकी मेनुका तालिमपछि गाउँमै टेलरिङ सेन्टर खोल्ने तरखरमा छिन् । गाउँमै नयाँ–नयाँ डिजाइनका कपडा सिलाउने व्यवसायको राम्रो सम्भावना देखेर सिलाइ कटाइ उद्यम रोजेको उनी बताउँछिन् । ‘गाउँमा अहिले सिलाइ कटाइको राम्रो बजार छ,’ मेनुकाले भनिन्, ‘राम्रो डिजाइनमा लुगा सिलाउन सके यसैबाट स्वरोजगार बन्न सकिने सम्भावना देखेर लागेको हुँ ।’

सत्य–स्वरूप एकअर्काविना अधुरा–अपुरा

सत्य–स्वरूप । एउटै जस्तो सुनिइने यी दुई नाम चर्चित गायक दाजुभाइ सत्यराज र स्वरूपराज आचार्यका हुन् । यशस्वी गायक भक्तराज आचार्यका यी सुपुत्रद्वय नेपाली समाजका उदाहरणीय दाजुभाइ पनि हुन् ।

परिवर्तन हुँदै शासकीय स्वरुप

संविधान अनुसार तीनवटै तहको निर्वाचन सम्पन्न भएपछि मुलुकको शासकीय व्यवस्था समेत बदलिने भएको छ ।

राजुबाबुले ल्याए अग्रजको स्वरमा 'अग्रज'

गीतकार राजुबाबु श्रेष्ठ र संगीतकार हरि लम्सालको एकल संगीत रहेको एल्बम 'अग्रज' सार्वजनिक भएको छ। श्रेष्ठ र लम्साल काठमाडौंका मुख्य रेडियो स्टेशनमा गएर एल्बम सार्वजनिक गरेका हुन्।

सम्बत् २०७३ः ऊर्जा क्षेत्रकाे स्वर्णकाल

गत साल चैतमा दैनिक १२ घन्टा विद्युत्भार कटौती हुन्थ्यो । उद्योग व्यवसाय चौैपट थियो । मुलुकमा केही हुँदैन भन्नेको जमात पनि ठूलै थियो । सरकारले कार्ययोजना भने नयाँ नयाँ ल्याएको थियो तर कार्यान्वयनको अवस्था भने कछुवाको गतिमा नै थियो । नेपाली नागरिकमा आशाभन्दा निराशा बढी थियो ।

स्वराजको सुरुवात

नयाँ वर्ष २०७४ वैशाख ३१ गते हुन गइरहेको स्थानीय निर्वाचन नेपाली समाजमा ‘स्वराज’ को प्रारम्भिक विन्दु हो भनी बुझ्न सकिन्छ ।

स्वर्गीय पत्रकार कर्ण बोहरा लिखित ममता एल्बम विमोचन

कंचनपुरका स्वर्गीय पत्रकार कर्ण बोहराले लेखेका ५ वटा गीतको ममता एल्बम शनिबार महेन्द्रनगरमा एक समारोहका बिच विमोचन गरिएको छ ।

पोडोलस्कीको स्वर्णिम बिदाइ

इङ्ल्यान्डमाथि १–० को विजय हासिल गर्दा बुधबार राति गोल गरेका स्ट्राइकर लुकास पोडोलस्कीले जर्मनीको राष्ट्रिय टिमबाट आफूले स्वर्णिम बिदाइ पाएको बताएका छन्।

सयौं टेस्टमा स्वर्णिम सुरुआत

दिनेश चण्डीमलको अर्धशतकप्रेरित श्रीलंकाले बंगलादेशविरुद्धको दोस्रो टेस्टको पहिलो दिन बुधबार सामान्य सुरुआत गरेको छ। भ्रमणकारी बंगलादेशका लागि भने  सयौं टेस्टको सुरुआत स्वर्णिम रह्यो।

कर नतिर्नेको ठूलो स्वर

कर छुट भएका विभिन्न मुलुकमा कम्पनी दर्ता गरेर त्यही कम्पनीमार्फत विभिन्न देशमा कारोबार गर्ने र ती कम्पनीमार्फत कारोबार गरेको देशमा कर नतिर्ने अर्थात् ‘अफसोर’ कम्पनीका नाममा नेपालमा टेलियासोनेराले कर नतिर्ने जनाउँदै आएको छ ।

लोकतन्त्रको स्वर्णिम तिथि

नेपाली राजनीतिक रङ्गशालामा  अभिमञ्चित आन्दोलन, क्रान्ति र संघर्षमध्ये हरकोणबाट २००७ साल नेपालको लोकतान्त्रिक आन्दोलनको स्वर्णिम बिहानीको उदय गराउने  दिन हो। नेपाली जनता रैतीको दर्जाबाट नागरिकमा रूपान्तरित भएको यो महाचेतना दिवस मध्ययुगीन जर्जर सामन्ती चिन्तनमाथिको विद्रोह बोल्न सिकाउने एक सच्चा शिक्षक नै हो।

खोसियो बोल्टको ओलम्पिक स्वर्ण

सहखेलाडी नेस्टा कार्टर सन् २००८ को बेइजिङ ओलम्पिकमा डोपिङ परीक्षणमा दोषी पाइएपछि जमैकाका धावक उसेन बोल्टको एउटा ओलम्पिक स्वर्ण पदक खोसिएको छ। उनले लगातार तीन ओलम्पिकमा नौ स्वर्ण पदक जितेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्