१० माघ २०८२ शनिबार
image/svg+xml

उनेपा संसद्‌मा पुगेपछि सहिद परिवारका भावनालाई सम्बोधन गर्छाैं: कुलमान

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेन-जी सहिद परिवारका लागि रोजगारीको व्यवस्था गर्ने सन्दर्भमा विद्युत् प्राधिकरणसँग छलफल गरी प्राधिकरणको बोर्डबाट सोका लागि स्वीकृत प्राप्त भइसकेको बताएका छन्।

बद्री पाण्डेलाई प्रश्न: आफ्नै उमेर समूहको गगन–विश्वलाई किन नसघाएको?

संवादमा ‘तपाईँकै उमेर समूहका सभापति गगन थापाले विशेष महाधिवेशनको अजेन्डा उठाउँदा तपाईँले किन साथ नदिएको?’ भन्ने प्रश्न सोधिएको थियो।

नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धसतकमा ६ विकेटको जित

पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोटमा पहिलो जित दर्ता गराएको छ ।

समानुपातिक उम्मेदवारविरुद्ध उजुरी, आयोगले अघि बढायो छानबिन प्रक्रिया

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दर्ता भएका उम्मेदवारविरुद्ध उजुरी परेको जनाएको छ।

गोलढुंगामा म्हेन्दोमाया र ऐतिहासिक घोडा नाच (तस्बिरहरू)

काठमाडौं उपत्यकामा बसोबास गर्ने तामाङ समुदायले शनिबार गोलढुंगामा भव्य रूपमा म्हेन्दोमाया पर्व मनाएका छन्।

निर्देशक विक्रम भट्टलाई साढै १३ करोड ठगीको आरोप

बलिउडका चलचित्र निर्देशक तथा निर्माता विक्रम भट्ट र उनको छोरी कृष्णा भट्ट साढे १३ करोड ठगीको आरोपमा फसेका छ।

विराटनगरले नै जित्यो ‘विराटनगर क्रिकेट लिग’को उपाधि

विराटनगरमा भएको ‘प्रथम विराटनगर क्रिकेट लिग’ प्रतियोगिताको उपाधि विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीले जितेको छ ।

गण्डकीमा ५२ हजार नयाँ मतदाता: सबैभन्दा बढी कास्कीमा, कम मनाङमा

अघिल्लो पटक (२०७९) को निर्वाचनमा भन्दा यो पटकको निर्वाचनका लागि गण्डकी प्रदेशमा ५२ हजार नयाँ मतदाता थपिएका छन ।

मैले सजिलो काठमाडौं-४ छोडेर अप्ठ्यारो बाटो रोजें: गगन

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूले राजनीतिमा सजिलो बाटो छोडेर अप्ठ्यारो बाटो रोज्ने गरेको बताएका छन्।

सहमति बन्न नसक्दा विधेयक माथिको कारबाही रोकियो

सत्तारूढ दलबीच सहमति जुट्न नसक्दा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन तथा सञ्चालन पहिलो संशोधन विधेयक २०८२’ माथिको थप कामकारबाही रोकिएको छ ।

बालेन र गगनसँग ‘लाइभ डिबेट’ गर्न तयार छु: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रधानमन्त्रीका अन्य दावेदारहरूसँग सार्वजनिक बहस (पब्लिक डिबेट) गर्न आफू पूर्ण रूपमा तयार रहेको बताएका छन्।

काठमाडौंका मेरा मतदाता स्तब्ध भए, मैले पनि चित्त बुझ्दो जवाफ दिन सकिन: गगन थापा

सर्लाही–४ मा उम्मेदवार बनेपछि काठमाडौंका मतदाता स्तब्ध बनेको दाबी गर्दै उनले यस विषयमा काठमाडौंका मतदातालाई चित्तबुझ्दो जवाफ दिन नसकेको स्वीकार गरे।

नेपालको राजनीति देश जित्ने कि हार्ने भन्ने निर्णायक मोडमा छ: ओ‌ली

केपी शर्मा ओलीले वर्तमान राजनीतिक परिस्थिति देश जित्ने कि देश हार्ने भन्ने निर्णायक मोडमा पुगेको बताएका छन्।

उपभोगमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशका बैंक तथा वित्तीय संस्थामा अध्ययन–अनुसन्धानको संस्कृति कमजोर रहेकाले लगानीको उपयुक्त क्षेत्र पहिचान हुन नसकेको बताएका छन्।

वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको चालु आर्थिक वर्षको प्रथम छ महिनासम्मको निष्क्रिय कर्जा ४.५५ प्रतिशत रहेको तथा नाफा रु एक अर्ब ७५ करोड भएको जनाएको छ । यो अपरिस्कृत विवरण हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्