इस्लामाबादमा अमेरिका-इरान वार्ता शनिबारदेखि सुरु, मध्यपूर्व र विश्व अर्थतन्त्रको भविष्य दाउमा
मुख्य सडकहरूमा कन्टेनर राखेर अवरुद्ध गरिएको छ भने सुरक्षाकर्मीहरू हरेक चोकमा तैनाथ छन्।
मुख्य सडकहरूमा कन्टेनर राखेर अवरुद्ध गरिएको छ भने सुरक्षाकर्मीहरू हरेक चोकमा तैनाथ छन्।
जिल्लाको प्रमुख दोस्रो बालीका रूपमा रहेको गहुँको उत्पादन ७ हजार १ सय ९४ मेट्रिक टनले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ।
प्रतिनिधिसभाको बैठकले संसदीय सुनुवाई समिति गठनको प्रस्ताव पारित गरेको छ ।
यही चैत १९ गते सुरु भएको प्रतिनिधि सभाको पहिलो अधिवेशन मात्रै ६ वटा बैठक बसेर अन्त्य हुन लागेको हो।
सभामुख डोलप्रसाद अर्यालले शुक्रबारको प्रतिनिधि सभाको बैठकमा समिति गठन गर्दै सभापतिको निर्वाचनको मिति तय गरेका हुन्।
चैत २१ गते काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका उनी आज (शुक्रबार) हाजिरी जमानीमा रिहा भएका हुन्।
यससँगै साढे तीन लाख पेन्सनकर्ताको दिक्दारीपूर्ण पेन्सन नवीकरण र बैँक छनोटको झन्झट समाप्त भएको छ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले संसदीय सुनुवाई समिति गठनको प्रस्ताव प्रस्तुत गरेका हुन् । उनको प्रस्तावलाई सभाले स्वीकृत गरेको छ।
प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेसँगै पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनमा भाडा वृद्धि कार्यान्वयनमा आएको हो।
संसद्को सबैभन्दा ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा उनी निर्वाचित भएकी हुन्।
समितिका अनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि मुख्य कारणका रूपमा उल्लेख गरिएको छ। यद्यपि विद्युतीय सवारी साधनको भाडादर भने यथावत् राख्ने निर्णय गरिएको छ।
स्वास्थ्य बिमा बोर्डका जिल्ला संयोजक रमेश धमलाले जिल्लामा आठ वटा प्रथम सेवा विन्दु र पाँच वटा रेफरल केन्द्र सञ्चालनमा रहेको जानकारी दिए ।
उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन् । मतविभाजन प्रक्रियाबाट राप्रपाकी सरस्वती लामालाई पराजित गर्दै ठाकुर उपसभामुख चयन भइन् ।
राप्रपाकी सांसद सरस्वती लामालाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको छ।
मन्त्री श्रेष्ठले मन्त्री स्तरबाट गर्नुपर्ने काम आफूले गर्ने र अन्य तहबाट हुने काम आफ्नो जिम्मेवारीअनुसार परिणाम देखिने गरी कार्य गर्न मातहतका अधिकारीहरुलाई निर्देशन दिए।