३ वैशाख २०८३ बिहीबार
image/svg+xml
राजनीति

संसदीय सुनुवाइ समिति गठन

संसदीय सुनुवाइ समिति गठन भएको छ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले संसदीय सुनुवाई समिति गठनको प्रस्ताव प्रस्तुत गरेका हुन् । उनको प्रस्तावलाई सभाले स्वीकृत गरेको छ।

समिति सदस्यहरूमा अर्जुननरसिंह केसी, कविन्द्र बुर्लाकोटी, गजला समिम मिकरानी, चन्दन कुमार सिंह, पद्मा कुमारी अर्याल, बोध नारायण श्रेष्ठ, भिष्मराज आङ्देम्बे, मधु चौलागाईं, रञ्जु दर्शना, राजीब खत्री, डा‍‍. लेखजंग कार्की, वर्षमान पुन रहेका छन्।

प्रकाशित: २७ चैत्र २०८२ १९:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App