जताततै सुन्तला! सहरका ठेकेदार पनि सुन्तलाबारीमै
यतिबेला स्याङजाका किसान सुन्तला बगैंचामा व्यस्त छन्। पाकेर पहेलपुर बनेको सुन्तला टिप्न किसानलाई भ्याइनभ्याई छ।
यतिबेला स्याङजाका किसान सुन्तला बगैंचामा व्यस्त छन्। पाकेर पहेलपुर बनेको सुन्तला टिप्न किसानलाई भ्याइनभ्याई छ।
इलामको रोङ गाउँपालिका–६ मा किसानले उत्पादन गरेको सुन्तला बोटबाटै बिक्री हुने गरेको छ।
सर्वोच्च अदालतका प्रस्तावित दुई जना न्यायाधीशहरूको सुनुवाई आज हुँदैछ।
उर्लाबारी नगरपालिका-१ की ६२ वर्षीया शोभा सुन्दास (परियार) लाई दलित भएकै कारण मोरङ बुढीगंगा-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोपमा पक्राउ परेकी आश्रमकी सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आचार्य धरौटीमा छुटेकी छन्।
आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीको पक्षमा जिल्ला अदालत सुनसरीले गरेको फैसलाविरुद्ध फेरि उच्च अदालत विराटनगरमा पुनरावेदन निवेदन दर्ता भएको छ।
जुनारको जुस बनाउने व्यापारीले पनि किसानसँग सोझै सम्पर्क गर्ने गरेका छन्। धेरैजसो व्यापारी बगैँचामै आएर खरिद गरेर लैजान्छन्।
समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित कार्यालयमा बस्न लागेको हो।
साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा तत्कालीन सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले २०७५ साउन १६ गते बुझाएको प्रतिवेदन हराएको छ।
बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले भक्तपुरबाट विमानस्थलकै सरसफाइ सुपरभाइजर सुशीला पाण्डेलाई पक्राउ गरेको हो।
आकाश खुलेको छ भने आज राति नेपालको जुनसुकै ठाउँबाट सुन्दर दृश्य नियाल्न सकिने खगोलविद्ले बताएका छन्।
बुधवार प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १८ हजार ८ सय कायम भएको छ।
प्रतिनिधिसभाका सदस्य भैरवसुन्दर श्रेष्ठलाई मुलुकमा सुशासन कामय, विकास र पूर्वाधारमा ध्यान दिएर जनताको जीवनस्तरमा सुधार गर्न नसकेको महसुस भएको छ।
नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निवेदनमाथि आज सुनुवाइ हुँदैछ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ दोसल्लेमा सुन्तलाका बगैंचाभित्र रहेको विद्युत् वितरण लाइनका नांगा तार हटाउन थालिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलवारको तुलनामा सुनको मूल्य बुधवार ३ सयले घटेको हो।