१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

१४ किलो सुन बरामद प्रकरण: विमानस्थलकै सरसफाइ सुपरभाइजर पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बरामद गरेको १४ किलो सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन्।

बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले भक्तपुरबाट विमानस्थलकै सरसफाइ सुपरभाइजर सुशीला पाण्डेलाई पक्राउ गरेको हो।

मंसिर २१ गते राति दुबईबाट काठमाडौं आएका गोरखाका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए।

प्रकाशित: २८ मंसिर २०८० ०७:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App