नयाँ वर्षको संघारमाः नयाँ बिहानीको तिर्खा
भित्ते पात्रो फेरिँदैमा मनका घाउहरू कहाँ फेरिँदा रहेछन् र?
भित्ते पात्रो फेरिँदैमा मनका घाउहरू कहाँ फेरिँदा रहेछन् र?
उनले यस सिजन प्रिमियर लिगमा लगातार प्रभावशाली प्रदर्शन गर्दै आफूलाई विश्वकै शीर्ष खेलाडीमध्ये स्थापित गरेकी छन्।
इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज साविक विजेता रोयल च्यालेन्जर्स बैंगलोर र लखनउ सुपर जायन्ट्सबिच प्रतिस्पर्धा हुँदैछ।
उत्सवमा कर्णालीका विभिन्न आयामका विविध विषयमा छलफल भएको हो।
मन्त्री पोखरेलको कार्यकक्षमा बुधबार भएको भेटमा उनीहरूबीच नेपाल–बेलायत सम्बन्धका साथै आपसी सहयोग र सहकार्यका विविध विषयमा छलफल भएको थियो ।
विशेषगरी इरानमा जारी युद्ध र त्यसले सिर्जना गरेको अनिश्चितताबीच दुई देशबीचको स्थिर सहकार्यलाई उनले महत्त्वपूर्ण आधारका रूपमा प्रस्तुत गरेका हुन् ।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गत १९ चैतमा नियन्त्रणमा लिएको थियो।
च्यालेन्ज ट्रफी रुवान्डामा अप्रिल १८ देखि मे १ गतेसम्म हुँदैछ। प्रतियोगिताामा आयोजक राष्ट्र रुवान्डा सहित नेपाल, इटाली, अमेरिका र भानुआतुले सहभागीता जनाउँदै छन्।
पोखरा–९ शान्तिवनस्थित दमकल कार्यालयमा परिसरमा केन्द्र रहेको छ । महानगरले रु पाँच करोड २१ लाख लागतमा महानगर प्रहरी कार्यालय र केन्द्रको भवन निर्माण गरेको हो । केन्द्र नयाँ वर्षको दिन मंगलबारदेखि सञ्चालनमा ल्याइएको हो।
आज सुन प्रतितोला २ हजार ९०० रुपैयाँ र चाँदी प्रतितोला १५५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
जिल्ला ट्राफिक कार्यालयले जाँचका क्रममा नियन्त्रणमा लिइएको सवारीचालक अनुमतिपत्रसहितका कागजपत्र फिर्ता लैजान अनुरोध गरेको छ ।
शैक्षिक पात्रो व्यवस्थित गर्ने उद्देश्यले प्रवीणता प्रमाणपत्र तहलाई विश्वविद्यालयबाट विस्थापन गरी विद्यालयमा १० जोड २ अर्थात् १२ कक्षासम्मको शिक्षा दिने व्यवस्था गरियो।
थिमिमा मात्र मनाइने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमेलगायत स्थानीय बाजामा तालमा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रूपमा मनाउने परम्परा छ ।
आर्थिक वर्ष सकिन तीन महिनामात्र बाँकी रहँदा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अन्तर्गत सिँचाइसम्बन्धी योजना सम्झौता हुन सकेको छैन।
मैदान निर्माणपछि स्थानीय युवामा उत्साह उल्लेखनीय रूपमा बढेको छ। बिहान-बेलुका नियमित रूपमा भलिबल खेलिने गरेको छ भने विभिन्न टोलबीच मैत्रीपूर्ण प्रतियोगिता पनि सञ्चालन हुन थालेका छन्। यसले गाउँमा आपसी सम्बन्ध सुदृढ बनाउन र सामाजिक सद्भाव कायम गर्न सहयोग पुगेको स्थानीय बासिन्दा बताउँछन्।