२ वैशाख २०८३ बुधबार
image/svg+xml
समाज

दीपक भट्टको निवासमा सम्पत्ति शुद्धीकरणको छापा

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादित व्यवसायी दीपक भट्टको सानेपास्थित निवासमा छापा मारेको छ।

विभाग स्रोतका अनुसार मंगलबारदेखि छापा मार्ने काम बुधबार बिहानसम्म चलेको थियो। विभागले भट्टलाई हिरासतमा लिएर शुद्धीकरण सम्बन्धी कसुरमा छानबिन गरिरहेको छ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गत १९ चैतमा नियन्त्रणमा लिएको थियो। 

प्रकाशित: २ वैशाख २०८३ ११:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App