२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

सबै मन्त्रालय र विभागमा रहेका सवारीसाधनको विवरण पेश गर्न निर्देशन

सरकारले भोलि (बिहीबार)सम्ममा सबै मन्त्रालय र विभागमा रहेका सवारीसाधनको विवरण पेश गर्न निर्देशन दिएको छ। 

आज (बुधबार) बसेको सचिवस्तरिय बैठकले भोलि (बिहीबार) कार्यालय समयभित्र विभिन्न मन्त्रालय र विभाग कार्यालयमा प्रयोगमा रहेको र मर्मत कार्य भइरहेका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाउन निर्देशन दिएको हो।

प्रकाशित: २ वैशाख २०८३ १९:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App