१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

सामाजिक सञ्जालमार्फत अश्लील तस्वीर पठाउने आरआर क्याम्पसका उप–प्रध्यापक पक्राउ

काठमाडौंको रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसका मानवशास्त्रका उप–प्राध्यापक विष्णु प्रसाद आचार्यलाई प्रहरीले पक्राउ गरेको छ।

भायानेट ‘ह्याक’ गरेर ग्राहकको विवरण सार्वजनिक गर्ने १८ वर्षीय ‘नरपिचास’ पक्राउ

प्रहरीले ईन्टरनेट सेवा प्रदायकको ग्राहकहरुको तथ्याङ्कमा अनाधिकृत रुपमा पहुँच पुर्‍याई सामाजिक सञ्जालमा सार्वजनिक गर्ने एक जनालाई पक्राउ गरेको छ।

अमेरिका पठाउँछु भन्दै लाखौं रकम असुल्ने विद्या सरकार पक्राउ

अमेरिका पठाउँछु भन्दै ठगी धन्दा गर्दै आएकी सुनसरीस्थित इटहरी उपमहानगरपालिका–४ की २४ वर्षीया विद्या शर्मा बताउने विद्या सरकार पक्राउ परेकी छन्। दैलेख प्रहरीको समन्वयमा महानगरीय प्रहरी परिसर टेकु काठमाडौंले उनलाई पक्राउ गरेको हो।

धरान ९ का वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी, झुटो विवरण पेस गरी नागरिकता निकाल्ने महिला पक्राउ

झुटो विवरण पेस गरेर धरान वडा नं ९ को बासिन्दा भई नागरिकता निकाल्ने स्याङ्जाकी एक महिला पक्राउ परेकी छिन् भने सिफारिस गर्ने वडाध्यक्ष विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

पत्रकार पन्त र लामा पक्राउप्रति महासंघको ध्यानाकर्षण

नेपाल पत्रकार महासङ्घ काठमाडौँले शाखाका सचिव मोहनप्रसाद पन्त र केन्द्रीय पार्षद् मानध्वज लामालाई आइतबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले पक्राउ गरेको घटनाको निन्दा गरेको छ।

त्रिभुवन विमानस्थलबाट ५० थान गोलीसहित एक जना पक्राउ

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साेमबार ५० थान गोलीसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार झापा मेचीनगर-२ का बद्रीहाङ राईलाई पेस्तोलको गोलीसहित पक्राउ गरिएको हो।

नागढुंगामा कार जाँच गर्दा डेढ करोड रुपैयाँसहित २ जना पक्राउ

काठमाडौंको नागढुंगामा आज बिहान कारमा आइरहेका चालकसहित २ जनालाई झन्डै डेढ करोड रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ।

१८ किलो अफिमसहित तीन पक्राउ

यहाँ १८ किलो लागुऔषध अफिमसहित तीन जना पक्राउ परेका छन्। अठार किलो ५०० ग्राम अफिमसहित छुट्टाछुट्टै ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको आज पत्रकार सम्मेलन गरी प्रहरीले जानकारी दिएको छ।

१२ वर्ष अघिको चर्चित अपहरण काण्डमा संलग्न कुमार बुढाथोकी पक्राउ

१२ वर्ष अघिको एक अपहरण काण्डका दोषी पक्राउ परेका छन्। काठमाडौंको भ्याली कोल्ड स्टोरका मालिक बाबुराजा रावलको अपहरणमा संलग्न रही वर्षौंदेखि फरार रहेका सर्लाहीका कुमार बुढाथोकीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो।

प्रहरी हत्याकाण्डका मुख्य योजनाकार दुई महिनापछि पक्राउ

कैलाली धनगढी नगरपालिका वडा नम्वर १२ अस्थाई प्रहरी पोस्टका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साँउदको हत्याका मुख्य योजनाकार सुक बहादुर भनिने अमरबहादुर राना दुई महिनापछि पक्राउ परेका छन्।

कपालमा मेहदी नलगाएको भन्दै प्रअले गरे महिला शिक्षकमाथि हातपात

आफ्नै विद्यालयका महिला शिक्षकलाई हातपात गर्ने दाङका एक सामुदायिक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन्। दाङ राजपुर गाउँपालिका वडा नम्बर ७ सिक्टास्थित मावि सिक्टाका प्रधानाध्यापक बिष्णु खत्रीले विद्यालयमा कार्यरत महिला शिक्षक बिशाल खत्रीमाथि अभद्र व्यवहार गरेको पीडित शिक्षकले बताएकी छिन्।

अटोमेटिक पेस्तोलसहित दुई पक्राउ

धरानबाट प्रहरीले २ थान पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। सोमबार करिब २ बजे धरान १५ सयपत्री मार्गबाट पक्राउ परेकाहरुलाई प्रहरीले आज मंगलबार मात्र सार्वजनिक गरेको हो।

मोटरसाईकल चोरेको अरोपमा ४ जना पक्राउ

मोटरसाईकल चोरीको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर ४ का २० वर्षिय विवेक थन्दार, सोही ठाउँका २० वर्षिय अमन थन्दार, बुढिगंगा गाउँपालिका २ का २० वर्षिय पुजन थन्दार र सुनसरी दुहवी नगरपालिका १० का २० वर्षिय नगेन्द्र चौधरी छन्।

संसद विघटनको विरोधमा सिंहदरबार अगाडि प्रदर्शन, कृष्ण पहाडीसहित अधिकारकर्मी पक्राउ

संसद विघटनको विरोधमा सिंहदरबार अगाडि प्रदर्शन गर्न पुगेको कृष्ण पहाडीसहितका अधिकारकर्मी पक्राउ परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्