सात महिनादेखि भारतीय जेलमा बीस नेपाली
भारतको हिमाञ्चल प्रदेशको किनौरामा रहेको स्पेसियल हाइड्रोपावर पटेल कम्पनीमा कार्यरत २० जनाभन्दा बढी कञ्चनपुरका मजदुरी गर्न गएका नेपाली सात महिनादेखि जेलमा रहेका छन् ।
भारतको हिमाञ्चल प्रदेशको किनौरामा रहेको स्पेसियल हाइड्रोपावर पटेल कम्पनीमा कार्यरत २० जनाभन्दा बढी कञ्चनपुरका मजदुरी गर्न गएका नेपाली सात महिनादेखि जेलमा रहेका छन् ।
जापानको टोकियोमा सोमबार एक नेपालीले आत्महत्या गरेका छन्। अध्ययनका लागि २ वर्ष अघि जापान एक नेपाली युवाले सोमवार साँझ झुण्डिएर आत्महत्या गरेका हुन्।
नेपाली विद्यार्थी रोशा पौडेललाई अमेरिकाको एक प्रतिष्ठित विश्वविद्यालयबाट उत्कृष्ट अवार्ड प्राप्त भएको छ । काठमाडौँ बानेश्वरकी २८ वर्षीया पौडेलले अमेरिकाको फ्लोरिडा विश्वविद्यालयबाट उत्कृष्ट अन्तर्राष्ट्रिय पुरस्कार ‘एलिस कर्टिल्स अवार्ड–२०१६’ प्राप्त गरेका हुन्।
नेपाली नम्बरका ग्यास बुलेट आयातको कानुनी र प्रक्रियागत अस्पष्टता हटेको छ। अर्थ मन्त्रालयको लिखित निर्देशनपछि भन्सारले नेपाली नम्बर प्लेटका बुलेटलाई ६६ प्रतिशत कर छुट दिन सहमति जनाएको छ।
शनिबार राति परेको हिमपातका कारण भिदत्तराजमार्गको साउखर्कमा अवरुद्ध भएको बाटो खोलेर फर्किने क्रममा नेपाली सेनाको लु १ ना २९४ नम्बरको (वान टन) ट्रक दुर्घटना हुदाँ ३३ जना सेना घाइते भएका छन्। घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।
म झप्पड नेपाली ‘तेरो जिजुबाजेले मेरो जिजुबाजेलाई कुन्नि के गरेथ्यो’ भन्दै मसँग सिँगौरी खेल्न उद्यत्हरूको भीडमा तिमी पनि रहेछौ ओ बालसखा झप्पड नेपाली !
भर्जिनिया राज्यको मेकानिकसभिलमा बसोबास गर्दै आएकी नेपाली युवती रिना जादब श्रेष्ठको हत्या भएको छ। कपडाले बेरिएको अवस्थामा उनको शव प्रहरीले बरामद गरेको छ। हतियार प्रहर गरी उनको हत्या भएको मेडिकल परीक्षणबाट खुलेको छ।
देशमा अहिलेसम्म ४ हजार ३ सयभन्दा धेरै मोडलका मोबाइल हेन्डसेट भित्रिसकेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणबाट 'टाइप एप्रुभल' गराएर कानुनी रुपमा उक्त संख्यामा मोबाइलका मोडल भित्रिएका हुन्।
इराकमा सन् २००४ मा अपहरणपछि हत्या गरिएका १२ नेपालीका आफन्तले अमेरिकामा दायर गरेको मुद्दा हारेका छन्। अमेरिकाको न्यु ओर्लिन्सस्थित पुनरावेदन अदालतले पीडित नेपालीका आफन्तलाई हराउँदै कलोग ब्राउन एन्ड रुट (केबीआर) को पक्षमा फैसला सुनाएको हो।
रोजगारीको लागि युएई आएका जीवन राना सडक दुर्घटनामा परी घाइते छन्। उनी घाइते भएर थलिएको ९ दिन बितिसक्यो। उनको उपचार हुन सकेको छैन। गत डिसेम्बर २५ गते यूएईको शारजाहमा बाटो काट्ने क्रममा गाडीले ठक्कर दिँदा उनी घाइते भएका थिए।
सरकारले भारतमा कति नेपाली छन्, कुन अवस्थामा छन् र तिनले त्यहाँ कस्ता सुविधा पाइरहेका छन् भन्ने विवरण तयार पार्ने भएको छ। भारतले द्विपक्षीय वार्तामा आफ्ना नागरिकलाई 'पारस्परिक समानताका आधारमा व्यवहार' गर्नुपर्ने विषय उठान गर्न थालेपछि सरकारले भारतमा रहेका नेपाली र तिनको अवस्थाबारे विवरण तयार पार्न लागेको हो।
भारतको उत्तराखण्ड राज्यको चम्पावत जिल्लाको लोहा घाटमा जीप दुर्घटना हुदाँ ४ नेपाली सहित ६ जनाको मृत्यु भएको छ। आइतबार दिउँसो ३ बजेतिर भारतीय बाटो हुँदै घर आउने क्रममा एकै परिवारका ४ नेपाली सहित ६ जनाको मृत्यु भएको हो।
'म त लुट–२ फर्स्ट रिलिज फर्स्ट सो हेर्छु हेर्छु,' लाजिम्पाट बस्ने सुनिता न्यौपाने नेपाली फिल्मप्रति क्रेज देखाउँदै भन्छिन्, 'लुटजस्तै पक्कै राम्रो होला त्यो पनि।' उनले छक्कापन्जा, पशुपतिप्रसाद कबड्डी कबड्डी, जात्रा र पुरानो डुंगा हेरिसकेकी छन्।
उपराष्ट्रपति नन्दबहादुर पुनले विविधताबीचको बलियो एकता नै नेपालीको विशेषता भएको बताएका छन्।
विगतका वर्षमा जस्तै यस वर्ष पनि नेपाली टोपी लगाएर नेपालीपनका साथ अङ्ग्रेजी नयाँ वर्ष मनाउन तेस्रो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस आयोजकले आह्वान गरेका छन् ।