७ वैशाख २०८१ शुक्रबार
बरुण पनेरु


बरुण पनेरुका लेखहरु :

नयाँ नक्सामा समेटिएको भूमिवासीको अवस्था

स्थानीय वीरसिंह बोहरा भन्छन्, ‘यसपालि बारीमा लगाएको आलु कुहियो । फापर, उवा र कोदो पनि राम्रो भएन, हामी कसरी बाँच्ने ?’

नेपाली सेनाको गाडी दुर्घटना, ३३ घाइते, तीन जनाको अवस्था गम्भीर

शनिबार राति परेको हिमपातका कारण भिदत्तराजमार्गको साउखर्कमा अवरुद्ध भएको बाटो खोलेर फर्किने क्रममा नेपाली सेनाको लु १ ना २९४ नम्बरको (वान टन) ट्रक दुर्घटना हुदाँ ३३ जना सेना घाइते भएका छन्। घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।

कमाउने लोभमा अनुमतिबिना सयौं विद्यार्थी भर्ना

डडेल्धुराको पोखरा स्थित डडेल्धुरा पारामेडिकल क्याम्पसले अनुमतिबिना धमाधम विद्यार्थी भर्ना गरेपछि १ सय ६० जना विद्यार्थीको भबिष्य अन्यौलमा परेको छ।

संविधान संशोधन प्रस्ताव दिल्लीलाई खुशी पार्नः रावल

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले वर्तमान सरकारले संविधान संशोधनका लागि ल्याएका चारवटा प्रस्ताव राष्ट्रघाती रहेको बताएका छन्। डडेल्धुरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष रावलले नागरिकता, संघीयताको सीमाङ्कनलगायतका चारवटा विषय संशोधन गर्दा राष्ट्रलाई गम्भीर घाटा हुने बताएका हुन्।

सबैलाई समेटेर संविधान संशोधन हुन्छ: सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी सहित सबै मधेसी दलहरुकै सहमतिमा संविधान संशोधन हुने बताएका छन्।

भन्सार नहुँदा तस्करी बढदै

द्वन्द्वकालमा विस्थापित छोटी भन्सार कार्यालय स्थापना नहुँदा तस्करी मौलाइरहेको छ। छोटी भन्सार नहुँदा पहाडी जिल्लाका विभिन्न स्थानबाट ठूलो मात्रामा दैनिक उपभोग्य वस्तु लगायत सुर्तीजन्य पदार्थ अवैध रुपमा चोरी निकासी भइरहेको छ। खुला सीमाका कारण अवैध र प्रतिबन्ध लगाइएका धेरै वस्तु निर्वाध रुपमा नेपाल भित्रिरहेका छन्।

घर बग्ने डरले रातभरी जाग्राम

परशुराम नगरपालिका–६ कुडाका हर्कबहादुर धामी राति नसुतेको झण्डै एकसाता बितिसकेको छ। एक सातादेखि उनी हरेक राति आफ्नै गाउँ बग्ने डरले ब्युझै रहन्छन्। बिहानको मिर्मिरेमा उनी सुत्छन्। जब महिला र बालबालिका जाग्छन् उनी उनको सुत्ने पालो आउँछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्