सुनचाँदी व्यवसायीको कोरोना बीमा
बुटवल क्षेत्रका १९३ सुनचाँदी व्यवसायीको कोरोना बीमा गरिएको छ। बुटवल सुनचाँदी व्यवसायी संघले हाल विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को संक्रमणविरुद्ध सुरक्षाका लागि सदस्यको बीमा गरिएको जनाएको छ।
बुटवल क्षेत्रका १९३ सुनचाँदी व्यवसायीको कोरोना बीमा गरिएको छ। बुटवल सुनचाँदी व्यवसायी संघले हाल विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को संक्रमणविरुद्ध सुरक्षाका लागि सदस्यको बीमा गरिएको जनाएको छ।
बिमा गर्नु भनेको आफ्नो र समाज दुवैको हितका लागि हो। बिमाले बिमितको सम्भावित आकस्मिक वा अनपेक्षित रूपमा हुने क्षतिको पूर्ति गरी आर्थिक रूपमा पुनस्र्थापित गर्दै अनावश्यक डर/चिन्ता कम गर्न मद्दत गर्छ।
जिल्ला अस्पताल सिन्धुलीका चिकित्सक तथा कर्मचारीहरुको कोरोना बिमा गरिने भएको छ । कोभिड–१९ मा खट्ने सम्पुर्ण कर्मचारीको कोरोना बिमा गर्न लागेको जिल्ला अस्पताल सिन्धुलीले जनाएको छ ।
स्याउको पकेट क्षेत्र मानिएको कर्णालीमा स्याउ बिमा कार्यक्रम प्रभावकारी बन्दै गइरहेको छ। यहाँको जुम्ला, मुगु र कालिकोटमा लागु भएको स्याउ विमा कार्यक्रम प्रभावकारी बनेपछि विमा गर्नेहरुको संख्या पनि बढ्दै गएको हो। थोरै लगानीमा धेरै रकम प्राप्त हुने भएपछि किसानको स्याउ बिमा प्रतिको आकर्षण बढ्दो छ।
कोरोना भाइरस रोग (कोभिड–१९) को बिमा पुलमार्फत सञ्चालन हुने भएको छ । बिहीबार उक्त बिमालेख जारी गरेको बिमा समितिले आगामी आइतबारदेखि पुलमार्फत सञ्चालन गरिने जनाएको छ ।
वैशाख ४ (नागरिक)– जीवन तथा निर्जीवन बिमा कम्पनीको नियामक निकाय बिमा समितिले कोरोना भाइरस (कोभिड–१९) को बिमालेख जारी गरेको छ ।
मुलुकका जीवन बिमा कम्पनीको जीवन बिमा, जगेडा र महाविपत्ति कोषमा रकम बढ्दै गएको छ।
मुलुकका जीवन बिमा कम्पनीले करिब ५४ अर्ब तीन करोड रुपैया बिमा शुल्क आर्जन गरेका छन्। चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा १९ जीवन बिमा कम्पनीले उक्त बिमा शुल्क आर्जन गरेका हुन्।
अर्थमन्त्री युवराज खतिवडाले चरम गरिबीको रेखामुनि रहेका १६ लाख परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने बताएका छन्।
मुलुकमा सञ्चालनमा रहेका जीवन बिमा कम्पनीले चालु आर्थिक वर्ष ०७६/७७ को दोस्रो त्रैमासमा दुई अर्ब ३३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।
सर्वोच्च अदालतले सरकारको निजगढ बिमानस्थल बनाउन रुख काट्ने योजनाविरुद्ध परेको मुद्दा बृहत पूर्ण इजलासमा पठाउने आइतबार आदेश गरेको छ।
सरकारले नागरिकको स्वास्थ्य उपचार लाग्ने खर्च कम होस र उपचारको भार परिवारमा नपरोस भनेर ल्याएको स्वास्थ्य बिमा कार्यक्रमबाट रामेछापमा लाभ लिनेको संख्या न्यून रहेको छ। जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागु भएको २ वर्षको अवधिमा करिब १४ प्रतिशत नागरिक मात्र स्वास्थ्य बिमा कार्यक्रममा समेटिएका छन्। धेरै नागरिक अझै पनि उक्त कार्यक्रम बाहिर नै छन्।
सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य बिमामा सर्वसाधारणको आकर्षण बढ्दै गएको छ। बिरामी पर्दा खर्चको जोहो गर्न सहज हुन थालेपछि सर्वसाधारणको स्थास्थ्य बिमातर्फ आकर्षण बढेको हो।
तेस्रो पक्ष बिमा पुलमार्फत सञ्चालन भएपछि मुलुकका यातायात कार्यालयमा निर्जीवन बिमा कम्पनीका कार्यालय सञ्चालन हुने भएका छन्।
तेस्रो पक्ष बिमा पुलमार्फत सञ्चालन गर्ने नयाँ कार्यविधि लागू भएपछि यसको व्यवस्थापन कसले गर्ने भन्ने विषयमा छलफल भइरहेको छ।