ब्लग बिमा बेकारकै खर्च हो त ? बिमा गर्नु भनेको आफ्नो र समाज दुवैको हितका लागि हो। बिमाले बिमितको सम्भावित आकस्मिक वा अनपेक्षित रूपमा हुने क्षतिको पूर्ति गरी आर्थिक रूपमा पुनस्र्थापित गर्दै अनावश्यक डर/चिन्ता कम गर्न मद्दत गर्छ। सर्वज्ञ अधिकारी १४ जेष्ठ २०७७ बुधबार ७ मिनेट पाठ Facebook Twitter Linkedin