सर्लाहीमा ‘छोरी शिक्षा बिमा’ सुरु
प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’ अन्तर्गत छोरी शिक्षा बिमा कार्यक्रम बुधबारदेखि सुरु भएको छ।
प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’ अन्तर्गत छोरी शिक्षा बिमा कार्यक्रम बुधबारदेखि सुरु भएको छ।
स्थास्थ्य बिमा कार्यक्रममा करिब आठ लाख २५ हजार घरधुरी सहभागी भएको बोर्डले जनाएको छ ।
हाल मुलुकभरी १९ वटा जीवन कम्पनी सञ्चालनमा रहेका छन्। यी कम्पनीमा चालु आवको कात्तिक मसान्तसम्म ७४ हजार दुई सय ४९ जनाले नयाँ लाईसेन्स लिएको समितीले जनाएको छ।
त्यसैगरी, मेट लाईफ, द ओरियन्टल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्स कम्पनी मुलुकमा दर्ता समेत नभई विदेशी कम्पनीका शाखा कार्यालयका रुपमा ब्यापार गर्दै आएका छन्।
एक लाख रुपैयाँ बराबरको कृषि तथा पशुपक्षी बिमा गर्दा पाँच हजार रुपैयाँ बिमाशूल्क (प्रिमियम) तिर्नूपर्छ। जसमध्ये तीन हजार सात सय ५० रुपैयाँ नेपाल सरकार र बाँकी एक हजार ५० रुपैयाँ कृषकले बिमाशूल्क भुक्तानी गर्नूपर्छ।
चालु आर्थिक वर्ष ०७६/७७ को चार महिनाको अवधिमा निर्जीवन बिमा कम्पनीको बिमाशुल्क (प्रिमियम) संकलन करिब ९० करोड रुपैयाँले बढेको छ। मुलुकमा सञ्चालनमा रहेका २० वटा निर्जीवन बिमा कम्पनीले चालु आवको कात्तिक मसान्तसम्म करिब आठ अर्ब ७२ करोड रुपैयाँ बिमाशुल्क संकलन गरेका छन्।
मुलुकका २० वटा निर्जीवन बिमा कम्पनीले मोटर, अग्नि, सामुद्रिक, इन्जिनियरिङ, कृषि तथा बाली, हवाई र विविध बिमा गरी उक्त बिमा शुल्क आर्जन गरेका हुन्।
शुक्लागण्डकी खुर्सानीबारी-७ स्थित रामकली भण्डारीले सञ्चालान गरेको भैँसी फार्ममा गत असारमा आगलागी हुँदा ६ वटा भैँसी र तीन वटा खरायो मरे भने केही घाइते भए। प्रहरीले आगलागीबाट २० लाख रुपैयाँ बराबरको क्षति भएको मुचुल्का उठायो। नगरपालिकाले ५० हजार रुपैयाँ राहत दियो। उनले पालेको पशु चौपायको बिमा नगरिएकाले ठूलो क्षति व्यहोर्नु परेको हो।
बिमा समितिले मुलुकमा सञ्चालनमा रहेका जीवन तथा निर्जीवन बिमा कम्पनीलाई दुर्गम तथा पिछडिएका क्षेत्रमा गई घरदैलो बिमा कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ ।
साताको अन्तिम दिन पनि सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि देखिएको छ। केही दिनअघिदेखि लगातार उकालो यात्रामा रहेको सेयर बजारमा यसअघि बुधबार पनि दोहोरो अंकको वृद्धि देखिएको थियो।
काभ्रेपलाञ्चोकमा गत भदौ अन्तिम साताबाट स्वास्थ्य बिमा कार्यक्रम लागू भयो। जिल्ला समन्वय समितिका प्रमुखसहित काभ्रेका १३ वटै तहका प्रमुखले आ–आफ्नो तहअनुसार पहिलो आवद्धताको प्रमाणस्वरुप बिमा परिचयपत्र बुझे।
साउन १ गते कर्णाली प्रदेशका १७ लाख ७० हजार नागरिकको सामूहिक दुर्घटना बिमा घोषणा गरेको प्रदेश सरकारले अहिलेसम्म कार्यान्वयन भने गरेको छैन।
चालु आर्थिक वर्ष ०७६/७७ को कात्तिक मसान्तसम्म निर्जीवन बिमा कम्पनीको बिमा शुल्क (प्रिमियम) संकलन ११.३९ प्रतिशतले बढेको छ ।
संयुक्तराज्य अमेरिकाको साउथ डकोटा राज्यमा शनिबार भएको बिमान दुर्घटनामा नौ जनाको मृत्यु भएको छ ।
बिमा कम्पनीको मेरुदण्डको रुपमा लिईने बिमा अभिकर्तामा आकर्षण बढ्दै गएको छ। बिमा अभिकर्ताको अनुमति पत्र लिन सामान्य लेखपढ भए पुग्ने, घरायसी कामसँगै फुर्सदको समयमा बिमा पोलिसी बिक्री गर्दा आकर्षक ‘कमिसन’ आउने हुने भएकाले युवायुवतीहरु यसतर्फ लालायित भएको सम्बन्धित व्यवसायीले बताएका छन्।