२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

अफ्रिकी किशोरी भन्छन्– नेपाली भाषा र संस्कृति लैजान्छौँँ

चार महिनाअघि नेपाल आउँदा रुवान्डाकी क्रिस्टिना युविज्जेसँग झोलामा लुगाबाहेक अर्थोक केही थिएन। यहाँ आउनुअघि उनले नेपालबारे ‘गुगल सर्च’ गरिन्। उनको सूचनामा नेपाल पहाडै पहाडको देश भन्ने जानकारी आयो।

गुगलले किन बन्द गर्दैछ लाखौं जीमेल एकाउन्ट्स ?

गुगलले दुई वर्षदेखि निष्क्रिय रहेका लाखौँ व्यक्तिगत खाताहरूलाई बन्द गर्ने बताएको हो।

गुगलमा जलवायु बेचैनी विषयमा खोजी नीति गर्नेको संख्या किन बढ्यो ?

गुगलमा जलवायु बेचैनीको विषयमा खोजी (सर्च) गर्नेको संख्या विश्वभर नाटकीय हिसाबले बढेको पाइएको छ।

मनाङको स्थानीय पालिका हिमताल खोजी गर्दै

मनाङको केही स्थानीय पालिकाले आफ्नो आन्तरिक आयबाट जिल्लामा भएका हिमतालको खोजी गर्ने योजना बनाएका छन्।

आधा दर्जन अन्तर्राष्ट्रिय कम्पनी नेपालको कर प्रणालीमा दर्ता

सूचना प्रविधि र डिजिटल सेवाका क्षेत्रमा काम गरिरहेका गुगल, फेसबुक र माइक्रोसफ्ट लगायतका ६ वटा अन्तर्राष्ट्रिय कम्पनी नेपालको कर प्रणालीमा दर्ता भएका छन्।

इन्टरनेट खोजमा नयाँ लडाइँ

उपलब्ध डिजिटल सेवामा आफूलाई सबै भन्दा अग्लो स्थानमा च्याटवट्सले उभ्याउन सक्दा अन्य प्रतिस्पर्धीलाई भन्दा उपभोक्ताले यसलाई बढी रुचाउन सक्छन्।

टिसिएलको गुगल टिभी बजारमा

टिसिएलले नेपालमा गुगल टिभी भित्र्याएको छ। कम्पनीले क्यामेरा जडित ७५ इन्चको पि ७३५ ४ के एचडीआर, सी ७३५ क्युएलइडी ४ के र पि ६३५ ४ के एचडीआर टिभी बजारमा ल्याएको छ।

स्काइवर्थको ‘बिगर स्क्रिन, बिगर ड्रिम’ वर्ल्डकप स्किम

स्काइवर्थले ‘बिगर स्क्रिन, बिगर ड्रिम’ वर्ल्डकप स्किमका साथ क्युएलइडी प्लस गुगल टिभी बजारमा आएको छ।

गुगल ट्रान्सलेटले जुराइदियो प्रेम

प्रेमका कुनै सीमा हुँदैन, न त भाषा यसका लागि वाधक। एकअर्काबाट ५ हजार माइल दुरीमा रहेका फरक भाषिक एक जोडी गुगल ट्रान्सलेटले अनुवाद गरिदिँदा प्रेममा परेका छन्। अहिले उनीहरूले विवाहसमेत गरेका छन्।

गुगलले गर्‍यो महिलाको लागि विशेष चित्रमार्फत भिडियो सिर्जना

आज १११औं अन्तर्राष्ट्रिय महिला दिवस विश्वभरमा मनाइदैँछ। यस अवसरमा हरेक महत्त्वपूर्ण दिन जस्तै गुगलले आज महिलाको लागि विशेष चित्रमार्फत भिडियो सिर्जना गरेको छ। डूडल पनि बनाएको छ। यो डूडल विशेष रूपमा महिलालाई सम्मान देखाउनको लागि सिर्जना गरिएको हो।

अष्ट्रेलियाले किन ल्याउँदैछ गुगल र फेसबुकले समाचारका लागि पैसा तिर्नुपर्ने कानून ?

फेसबुक र गुगलले आफ्नो प्लेटर्फममा समाचार शेयर गरेवापत लाग्ने रकम तिर्नुपर्ने कानुन अष्ट्रेलिया सरकारले पारित गरेको छ। उक्त कानुन अष्ट्रेलियाको माथिल्लो सदनबाट बिहीबार पारित भएको हो।अष्ट्रेलियाको यो नयाँ कानून विश्वव्यापी नियामकर्ताहरूको लागि डिजिटल माध्यममा समाचारको लागि भुक्तानीको मोडेल साबित हुन सक्छ।

टेलर स्विफ्ट गुगलमा धेरै खोजिने गायिका

टेलर स्विफ्ट गुगलमा सबैभन्दा धेरै खोजिने गायिकाको सूचीमा अग्रपंक्तिमा परेकी छिन्। हालै एस सो बिजले लोकप्रियताको आधारमा संसारभरका कलाकारमाथि गरेको अध्ययनअनुसार गायिका स्विफ्ट अग्रपंक्तिमा परेकी हुन्।

गुगलका संस्थापकहरूद्वारा कम्पनीको उच्च पदबाट हट्ने घोषणा

गुगलका सहसंस्थापकहरू ल्यारी पेज र सर्गे ब्रिनले गुगलको मातृ कम्पनी अल्फाबेटको उच्च पदमा आफूहरू नरहने घोषणा गरेका छन्।

फेसवुक र गुगल मानवअधिकारको लागि खतरा

एमनेस्टी इन्टरनेशनलले गुगल र फेसवुकको विजनेश मोडल मानवअधिकारको लागि खतरा भएको बताएको छ। एमनेस्टीको एक रिपोर्टमा यी टेक कम्पनीले गर्ने 'व्यापक निगरानी' बारे चिन्ता व्यक्त गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्