१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

‘खाँडो नाच संरक्षण आवश्यक छ’

पराष्ट्रपति नन्दबहादुर पुनले जाजरकोटमा मात्र प्रचलित वीरताको प्रतीक खाँडो नाच जोगाउन राज्य अग्रसर हुनुपर्ने बताए। नेपाल एकीकरण र नेपाली वीरताको प्रतीकका रूपमा रहेको जाजरकोटको खाँडो नाचले नेपालीलाई विश्वमा चिनाउन मद्दत गर्ने भएकाले यसको संरक्षण गर्न सरकारले विशेष पहल गर्नुपर्ने बताए।

बनेन बालअधिकार संरक्षण नीति

बालअधिकार संरक्षण गर्न सरकारीस्तरबाट भएका नीतिगत व्यवस्था कार्यान्वयनमा दर्जनौं जटिलता देखिएका छन्।

पुटिनको नयाँ कार्यकालमा वातावरण संरक्षण

रसियाले आगामी केही वर्ष देशको वातावरण संरक्षणमा खर्चिने रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्।

‘नयाँ कार्यकाल’ वातावरण संरक्षणका लागिः पुटिन

रसियाले आगामी केही बर्ष देशको वातावरण संरक्षणमा खर्चिने राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्।

आठ जिल्लामा फेरि ‘संरक्षण’

गत साउन २७ गते सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘संरक्षण’ फागु पूर्णिमाको अवसर पारेर तराईका ८ जिल्लामा पुनः प्रदर्शन हुने भएको छ । वर्षाले तराईका अधिकांश भू–भाग डुबानमा परेर फिल्मले अपेक्षा अनुसार दर्शक नपाएपछि सौगात मल्ल र निखिल उप्रेती अभिनित फिल्मलाई फागुन १७ गते पुनः प्रदर्शन गरिन लागेको हो।

संरक्षण विहीन बालबालिकाको उद्दार

रुकुमको त्रिवेणी गाउँपालिका वडा नम्बर १० पेउघाकी केशरी ओलीले २०७० मा गरिबीका कारण आत्महत्या गरिन्। चार सन्तानलाई जन्म दिएकी केशरीले आत्माहत्या गरेपछि आर्थिक अवस्था निकै कमजोर भएका उनका पति सोविराम ओली रोजगारीका लागि चार वर्ष अघि भारत गए। भारत गएपछि उनको अत्तो पत्तो भएन्। अहिले उनी बेखबर छन्।

रेडपाण्डा संरक्षण गर्न ६८ लाख खर्च गरिने

दुर्लभ एवं लोपोन्मुख वन्यजन्तु रेडपाण्डा (हाब्रे) को संरक्षणका लागि ताप्लेजुङमा सन् २०१८ मा रु ६८ लाख खर्च गरिने भएको छ। यस जिल्लामा रेडपाण्डा संरक्षणका लागि रेडपाण्डा नेटवर्कसँगको सहकार्यमा काम गरिरहेको हिमाली संरक्षण मञ्चले रु ६८ लाख ४६ हजार ३०० बजेट छुट्याएको हो।

स्वच्छ ऊर्जाको माध्यमबाट वातावरण संरक्षण गरिने : मन्त्री पण्डित

संघीय संरचनाअन्तर्गत नवीकरणीय ऊर्जा प्रवर्धनका साथै प्रविधि परिचालनका लागि विद्यमान ऐन, कानूनमा परिमार्जन तथा नयाँ कानूनको तर्जुमा गरी आम जनताको पहुँचमा सुलभ, भरपर्दो ऊर्जाको पहुँच विस्तार गर्न व्यवसायीले सरकारलाई सुझाव दिएका छन्।

चुरे संरक्षण साझा मुद्दा बन्नुपर्छ

‘मलाई सधैं दुइटा चिन्ता छ– संविधान कार्यान्वयन र चुरे संरक्षण,’ पूर्वराष्ट्रपति रामवरण यादवले चुरेप्रति व्यक्त गर्दै आएको यो चिन्ता आइतबार प्रदेश २ दुईको पहिलो बैठकमा प्रदेश सभासदस्यले व्यक्त गरे । पूर्वराष्ट्रपति यादवको संविधान कार्यान्वयनप्रतिको चिन्ता त दूर भयो । तर, चुरे संरक्षणको चिन्ता अझै यथावत छ।

संरक्षण सहिद घोषणा भएन

सशस्त्र संघर्षका समयमा माडी बाँदरमुढे खोलामा माओवादीले थापेको विद्युतीय धरापमा परेर निधन भएका ३८ जनालाई सरकारले गत साता सहिद घोषणा गरेको छ । चितवनबाट २०७० सालमा चुनाव जितेर अहिलेको कामचलाउ सरकारका वनमन्त्री विक्रम पाण्डेको पहलमा सहिद घोषणा भएको भनिएको छ।

संरक्षण सहिदको ख्याल भएन

माओवादी शसस्त्र संघर्षका समयमा माडी बाँदरमुढे खोलामा माओवादीले थापेको विद्युतीय धरापमा परेर निधन भएका ३८ जनालाई सरकारले बिहिबार सहिद घोषणा गरेको छ। सो सहिद घोषणा चितवनबाट ७० सालमा चुनाव जितेर अहिलेको काम चलाउ सरकारमा वन मन्त्री रहेका विक्रम पाण्डेको पहलमा भएको भनिदै आएको छ।

राष्ट्रपति चुरे संरक्षण क्षेत्रमा सामुदायिक ‘होम स्टे’

राष्ट्रपति चुरे संरक्षण क्षेत्र तिनाउँ गाउँपालिका–४, कोल्डाँडाको लगाढमा घरबास ‘होम स्टे’ (घरबास) सुरु भएको छ । चिच्याएर वर माग्ने मेला लाग्ने स्थान सत्यवति ताल नजिकै मगर समुदायमा ‘सत्यवती ताल सामुदायिक होम स्टे’ सुरु गरिएको हो ।

समाचार स्रोतको संरक्षण

गोप्य समाचारका स्रोत अनुसन्धान अधिकारीले मागेको बखत सञ्चार माध्यम वा पत्रकारले खोल्नुपर्छ कि पर्दैन भन्ने प्रश्न जबर्जस्त रूपमा देखापरेको छ । पुस १८ मा उच्च अदालत पाटनले अनलाइन पत्रिकाबाट समाचारको स्रोत खोज्न पाउने प्रहरी कदमलाई बाटो सहज बनाइदिएपछि यो प्रश्न हामीकहा“ झन् गम्भीर बनेको हो ।

स्थानीय तहमा बाल संरक्षण डेस्क राखिँदै

प्रदेश नम्बर १ का सबै विद्यालयमा बालक्लब गठन र संरक्षक शिक्षक अनिवार्य व्यवस्था गरिने भएको छ । प्रदेश १ का जिल्लास्थित स्थानीय तहका जनप्रतिनिधिले यहाँका प्रत्येक महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिका कार्यालयमा बालसंरक्षण डेस्क राख्ने र ‘फोकल पर्सन’समेत व्यवस्था गर्ने प्रतिबद्धता गरेका हुन् ।

समाचार स्रोतको संरक्षण

राज्यका विभिन्न अंगलाई प्रेसका अधिकार बढी भएकोमा टाउको दुखाइ भएको छ । नेपाली प्रेसले कसैको दयामायामा यी अधिकार प्राप्त गरेको होइन । विगतमा प्रजातन्त्रका लागि भएका प्रत्येकजसो आन्दोलनमा सक्रिय सहभागी भएर र निरंकुशताविरुद्ध डटेर उभिएकै कारण प्राप्त भएका हुन् । एउटा जीवन्त प्रजातन्त्र प्रेसका अविच्छिन्न अधिकारविना दीर्घजीवी हुन सक्दैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्