१९ वर्षपछि जग्गाको संरक्षण
राष्ट्रिय वाणिज्य वैंक सन्धिखर्क शाखाले ०५६ सालमा आफ्नो स्वामित्वमा आएको जग्गालाई १९ वर्षपछि संरक्षण गरेको छ।
राष्ट्रिय वाणिज्य वैंक सन्धिखर्क शाखाले ०५६ सालमा आफ्नो स्वामित्वमा आएको जग्गालाई १९ वर्षपछि संरक्षण गरेको छ।
नेपाल प्राकृतिक सम्पदाले धनी मानिन्छ तर नेपालको मुख्य सहर काठमाडौँ तथा अन्य सहरदूषित भइरहेका छन्। विदेशी पर्यटक नेपालको हिमाल हेर्ने सपना बुनेर आउँछन् त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थलमा अवतरण गर्नासाथ नाक खुम्च्याउँछन्।
घरमा मुसाले दुःख दिएर हैरान हुनुहुन्छ ? कतिपटक मुुसाले कपडा नै काटिदिएर लाउन नमिल्ने बनाएको होला । धेरैले मुसा भगाउन अनेक उपाय पनि गरिरहेका हुन सक्छन् ।
प्रदेश नम्बर ४ को गहना पोखराको फेवाताल संरक्षण र यसको विस्तृतिकरणका लागि कास्कीबाट प्रदेशसभामा निर्वाचित ३ सांसदले सक्रियता देखाएका छन्।
पुरानो बस्ती वा नगरक्षेत्र कला वा वास्तुकलाका दृष्टिले महत्वपूर्ण हुन्छन् । त्यस्ता क्षेत्रमा निर्मित भवन र सम्पदा सांंस्कृतिक एवं सामाजिक दृष्टिकोणको प्रतिविम्ब र ऐतिहासिक काल खण्डलाई बोध गराउने निधि हुन् । तत्कालीन समयको उच्च प्राविधिक ज्ञान एवं संवेदनशीलता, तिनमा अंकित सीप एवं हस्तकलाको परिमार्जन र संवेगता सम्पदामा संलग्न हुन्छन् ।
सिजा गाउँपालिका–२ आधारभुत विद्यालयका छात्र विनोद शर्मा पछिल्लो समयमा रेडपाण्डाको बढ्दो चोरी तस्करीले निकै चिन्तित छन्। गाउँ नजिकैको निगाली जंगलमा देखिदै आएको रेडपाण्डा देखिन छोडेपछि उनी रेडपाण्डाको संरक्षणमा जुटेका हुन्। उनले विद्यार्थी र शिक्षकहरुलाई विश्वको दुर्लभ जंगली जनावर रेडपाण्डा संरक्षण अभियानमा जुट्नको लागि आह्वान गरे।
जैविक विविधताको धनी मुलुकहरूको अग्रसूचीमा पर्ने नेपाल वन–वन्यजन्तुको संरक्षणमा पनि अग्रणी नै मानिन्छ । नेपालले सामुदायिक वन व्यवस्थापनमा पाएको सफलता होस् वा बाघ, गैँडाजस्ता लोपोन्मुख वा संकटमा परेका प्रजातिको संरक्षणमा पाएको सफलता त्यो दशकौँको अभ्यास, प्रयास र प्रतिबद्धताबाट सम्भव भएको हो ।
जैविक विविधता भन्नाले पृथ्वीमा रहेका सबै प्रकारका जीवजन्तु तथा वनस्पतिका आणुवंशिक, प्रजातिगत र पारिस्थितिक प्रणाली विविधता भनेर बुझिन्छ । जैविक विविधताबाट मानिसले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा अनेकौँवस्तु तथा सेवाहरू जस्तै खाना, ऊर्जा, औषधि, अक्सिजन आदि निरन्तर पाइरहेका छन् ।
भूभागका हिसाबले नेपाल जति सानो छ जैविक विविधताका हिसाबले उति नै धनी । विगतका तीन दशकमा नेपालले आफ्नो जैविक विविधता संरक्षणमा गरेका प्रयास र त्यसका उपलब्धि विश्वमा नै उदाहरणीय भएका छन्।
बिरालो प्रजातिको महत्वपूर्ण जनावर चितुवा संरक्षण हुन नसक्दा यसको संख्या घट्दै गएको अनुमान गरिएको छ। संरक्षण नभए बाघ झैं चितुवाको संख्या पनि घट्दै गएर दुर्लभ हुनसक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ।
सुन तस्करी आरोपमा अहिले मुद्दा चलाइएका चूडामणि उप्रेती ‘गोरे’ लाई यस्तै मुद्दामा अघिल्लो वर्ष सरकारी वकिलको कार्यालयले प्रतिवादी नबनाई उन्मुक्ति दिएको खुलेको छ।
शुभ कार्यमा परम्परागत रुपमा पुरुषले मात्रै बजाउने गरेको नौमती बाजा अब महिलाले पनि बजाउन थालेका छन्। पञ्चेबाजा बजाउने चलन हराउँदै जान थालेको समयमा पोखरामा बसोबास गर्ने म्याग्देलीले भने महिला र पुरुष दुवैको सहभागितामा नौमती बाजा बजाउने प्रचलनको शुरुवात गरेका हुन्।
मानव र वन्यजन्तुबीचको द्वन्द्वलाई कम गर्दै वन्यजन्तु संरक्षण गर्न चितवनका जनप्रतिनिधीले चासो देखाएका छन्। २३ औं वन्यजन्तु सप्ताह अन्तर्गतको अन्तिम दिन चितवन राष्ट्रिय निकुञ्जमा गरिएको अन्र्तक्रियामा चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु संरक्षण गर्न चासो व्यक्त गरिएको छ।
सरकारले पटकपटक बेचबिखनविरुद्ध संरक्षणवादी नीतिनियम जारी गरे पनि रोजागारीका नाममा हुने बेचबिखन नरोकिएको सरोकारवालाले जनाएका छन्। काउन्सिल अफ थिंकर्सको ‘सही हो’ अभियानद्वारा आयोजित मानव बेचबिखनसम्बन्धी संरक्षणवादी दृष्टिकोण विषयक कार्यक्रमका सहभागीले मानव बेचबिखन रोक्न संरक्षणवादी नीतिमात्र पर्याप्त नभएको बताए।
सार्वजनिक यातायातको सिन्डिकेट विरुद्ध आक्रामक देखिएको सरकारले नै ट्याक्सीमा भने सीमित व्यवसायीको एकाधिकारलाई संरक्षण गरिरहेको पाइएको छ।