प्रज्ञा
प्रज्ञाको जवाफले म नतमस्तक भएको थिएँ। मेरो बोल्ने ठाउँ नै थिएन। देशको पीडा सम्झेर म रोएँ। मेरो आँसु पुछिदिने कोही थिएन।
प्रज्ञाको जवाफले म नतमस्तक भएको थिएँ। मेरो बोल्ने ठाउँ नै थिएन। देशको पीडा सम्झेर म रोएँ। मेरो आँसु पुछिदिने कोही थिएन।
मुख्यमन्त्री पिनारायी विजयनले राज्य स्थापना दिवसको अवसरमा विधानसभाको विशेष सत्रमा केरलालाई चरम गरिबीमुक्त पहिलो भारतीय राज्य घोषणा गरेका हुन्।
सूचनाको माग गर्दै जेनजी समूहले बैतडीको सुर्नया गाउँपालिकामा तीन हप्तादेखि गरेको तालाबन्दी अझै खुल्न सकेको छैन।
म मरे पनि,मेरा प्यारा साथीहरू सधैं बाँचिरहनु! आफ्नो र घरपरिवारका लागि, समाज र मातृभूमिको खातिर, सपना पूरा गर्न पसीनाको पूजा गरिरहनु।
यस्तो प्रवृत्तिले बजेट कार्यान्वयनमा समस्या देखिएको आयोगको वार्षिक प्रतिवेदनमा उल्लेख छ।
विवादको सुरुवात भान्सले सार्वजनिक कार्यक्रममा उषाले इसाई धर्म अपनाउने ‘आशा’ गरेको बताएपछि भएको हो।
प्रतिकूल मौसमका कारण सगरमाथाको प्रवेशद्वार मानिने लुक्लास्थित तेञ्जिङ–हिलारी विमानस्थलमा तीन दिनदेखि हवाई उडान ठप्प छ।
काठमाडौंबाट महेन्द्रनगरतर्फ आइरहेको यात्रुवाहक बस आज बिहान यहाँ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मृत्युले मलाई हिजो के गर्यो,अनौठो छ, पछार्यो धर्तीमा, जहाँ सहरका यमराजहरू ‘आँ’ गरिरहेका थिए।
आजको सचिवालय बैठकले सङ्गठित सदस्यबाट प्रतिनिधि छनोट गर्ने मापदण्ड बनाउने बताइएको छ।
राष्ट्रपति सामिया सुलुहू हसनका मुख्य राजनीतिक प्रतिद्वन्द्वीहरूलाई जेल हालिएको वा उम्मेदवारीबाट वञ्चित गरिएको भन्दै प्रदर्शनकारीहरू सडकमा उत्रिएका हुन्।
युवाका समस्या र अवसरहरूको समाधानको मूलमन्त्र सुशासन नै हो।
‘कृपया आफ्नो सुन राम्रोसँग राख्नुहोस्, बदमास बच्चाहरूलाई कहिल्यै देख्न नदिनुहोस्,’ आमाले चेतावनी दिइन्।
निरन्तरको वर्षाले शुक्रबार बिहानदेखि अवरुद्ध जोमसोम-कागबेनी सडक मर्मतपछि सञ्चालनमा आएको छ।
गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा कास्की कारागारबाट भागी वडा प्रहरी कार्यालय बैदाममा लुटपाट कार्यमा संलग्न एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।