१२ मंसिर २०८१ बुधबार
image/svg+xml

नेपाल बङ्गलादेश बैंकद्वारा साइकल स्ट्याण्ड निर्माणार्थ सहयोग

साइकल स्ट्यान्ड निर्माण गरी विद्यालयका प्रअ हरिशप्रसाद ओझालाई हस्तान्तरण गरेको छ। विद्यालयका प्रधानाध्यापक ओझाले बैंकलाई धन्यवाद दिँदै आगामी दिनहरूमा बैंकसँग सहकार्य गरी विद्यार्थीहरूका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने बताए।

मायादेवी गाउँपालिकामा छात्राहरुलाई साइलक वितरण

अध्ययनमा प्रोत्साहनकालागि कपिलवस्तुको मायादेवी गाउँपालिकाको सरकारी विद्यालय कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरिएको छ।

महिनावारी दिवसमा साइकल यात्रा

अन्तर्राष्ट्रिय महिनावारी दिवसका अवसरमा शनिबार पाँचौं जनचेतना मूलक साइकल यात्रा भएको छ। एक्पोज नेपालको आहयोजनामा भएको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले महिलाको महिनावारी मातृत्व क्षमताको पहिचान भएको बताइन्।

दुई मोटरसकाइकल ठोक्किदा तीन जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालय सप्तरीकाअनुसार दुर्घटनामा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका –३ का ३० वर्षीय पप्पु यादव, वर्ष २६ का सन्दीप यादव र वर्ष २८ का बुच्चु भन्ने रञ्जित यादवको मृत्यु भएको हो।

पदमार्ग मासिएपछि साइकलमार्ग सञ्चालन

करिब पाँच दशकअघि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, मा अवस्थित घोरेपानी, पुनहिलमा साँघुरा पदमार्ग हुँदै पर्यटक पुग्ने गरेका थिए।

हिरो मोटोकर्पका तीन लोकप्रिय उत्पादन नेपाली बजारमा

मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्प लिमिटेडले आफ्नो उत्पादन पोर्टफोलियोलाई थप मजबुत बनाउँदै नेपाली बजारका लागि आफ्ना तीन लोकप्रिय उत्पादनहरूका बीएस–छैटौं संस्करण ग्लामर एक्सटेक, म्यास्ट्रो एज १२५ र एक्सपल्स २०० फोरभी ल्याएको छ।

एक्स ३ मोटो फेस्ट आयोजना हुँदै

ह्वाइटह्याट इभेन्ट्स एण्ड फोटोग्राफी काठमाडौंले सम्पूर्ण नेपाली मोटरसाइकल पारखीहरूको लागि मोटरसाइकल लाइफस्टाइल इभेन्टहरू आयोजना गर्ने भएको छ।

टिभिएसको उपहार योजना

नेपालका लागि टिभिएस मोटरसाइकलको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ वर्षको उपलक्ष्यमा ‘टिभिएसले ल्यायो आयो, पायो, पर्‍यो, सोर्‍यो’ योजना सार्वजनिक गरेको छ।

भरतपुर महानगरपालिकामा विपन्न छात्रालाई साइकल वितरण

महानगरले यस वर्ष १० वडाका २०० छात्रालाई साइकल वितरण गर्ने योजना बनाएको छ। बाँकी रहेका वडाका विद्यालयलाई केही दिनमा साइकल वितरण गरिने उनले बताए।

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

मृत्यु हुनेमा चितवनको इच्छाकामना–३ का ३० वर्षीया तृकी गुरुङ र उनकी छोरा ५ वर्षीया आरोन गुरुङ र इच्छाकामना–२ बस्ने वर्ष ३४ को नवीन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए। नवीन गुरुङ भने नाताले तृकी गुरुङकी भदै हुन्।

वडाध्यक्ष कार्कीको उपचारका क्रममा मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका भेरीगंगा नगरपालिका–१ का वडाध्यक्ष नवराज कार्कीको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको छ।

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र२–०३–००१ख २५०५ नंको ट्रकले सोही दिशाबाट आउँदै गरेका साइकलयात्रीलाई ठक्कर दिएका थियो।

दुर्घटनामा इञ्जीनियरको मृत्यु

मृत्यु हुने पूर्वी रुकुमको भूमे गापा–४ घर भई हाल रम्भा गाउँपालिका बस्दै आएका २३ वर्षीय रविन दमै छिनाल रहेको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्