संसद् बैठक एक घन्टाका लागि स्थगित
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, रास्वपा र राप्रपाले आजको प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेका छन्। सांसद्हरुले बैठक सुरु भएलगत्तै उठेर विरोध जनाएपछि सभामुखले बैठक १ घन्टाको लागि स्थगित गरेका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, रास्वपा र राप्रपाले आजको प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेका छन्। सांसद्हरुले बैठक सुरु भएलगत्तै उठेर विरोध जनाएपछि सभामुखले बैठक १ घन्टाको लागि स्थगित गरेका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको बैठक सुरु भएलगत्तै उठेर विरोध गरेका छन्। पूर्व निर्धारित विरोधको कार्यक्रमका अनुसार एमालेले आजको बैठक अवरोध गरेको हो।
नेकपा एमालेले पुरानै संसद्ले पठाएको नागरिकता विधेयक प्रमाणीकरण गरेकोप्रति संसद्को अपमान भएको जनाएको छ
बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद अर्याल, विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, सन्तोष परियार, मनीष झा, असिम साह, गणेश पराजुली, डा. तोसिमा कार्की लगायतले उक्त कार्यक्रम खारेज गर्न माग गर्दै संकल्प प्रस्ताव दर्ता गरेका हुन्।
प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन नभएको अवस्थामा अध्यादेशमार्फत ऐन ल्याइन्छ, त्यसलाई पनि संसद्मा ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याएर पारित नगरे निष्क्रिय बन्छ।
आर्थिक वर्ष २०८०/८१ को लागि आज बजेट भाषण हुँदै छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा बजेट भाषण गर्दै छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले पशुपतिनाथ मन्दिरमा रहेको जलहरीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परी छानबिन अनुसन्धान भइरहेको बताएका छन।
नेकपा एमालेले आज संसद् अवरोध गरेको छ। नाराबाजी गर्दै रोष्ट्रम घेरेपछि सभामुखले बैठक स्थगित गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले नक्कली भूटानी शरणार्थी प्रकरणको छानबिन संसदीय विशेष समितिमार्फत गर्न माग गरेको छ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संघीय संसदमा पार्टीका सांसदहरू उपस्थिति फितलो भएको गुनासो गरेका छन्।
सरकारले आर्थिक वर्ष २०८०/८१ मा अनावश्यक सरकारी कार्यालय, विकास समिति, योजना, कोष, विभाग खारेजीको घोषणा गरेको छ।
बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक अझै बस्न सकेको छैन। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग सांसद्हरुले प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूचि छ। निर्धारित भन्दा एक घन्टा ढिलो भइसक्दा पनि बैठक सुरु भएको छैन।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग सांसद्हरुले प्रत्यक्ष प्रश्नोत्तर गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले अर्थमन्त्री समक्ष अर्थतन्त्र सुधारका लागि आवश्यक जानकारी दिने निर्णय गरेको छ।
प्रतिनिधिसभामा सांसदहरूले बिग्रँदो आर्थिक अवस्थालाई बजेटले ध्यानमा नराखेको आरोप लगाएका छन्।