१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

बजेट भाषण अघि संसद् भवनकाे दृश्य (तस्बिरहरु)

आर्थिक वर्ष २०८०/८१ को लागि आज बजेट भाषण हुँदै छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा बजेट भाषण गर्दै छन्। ४ बजे बस्ने भनिएको बैठक सुरु भएको छैन। बजेट भाषण अघि संसद् भवन बाहिर संचारकर्मी तथा सांसद्हरुको भीड देखिएको छ।  सांसदहरू पनि भित्र पस्नेक्रम जारी छ। भने अर्थमन्त्री महत संसद भवन पुगिसकेका छन्।  

हेर्नुस् तस्बिरहरूः

प्रकाशित: १५ जेष्ठ २०८० १०:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App