अवैध सम्बन्धले गरायो देवरको हत्या
यौन सम्बन्ध राख्दै आएका भाउजू र देवरबीचको झगडाले हत्याको रुप लियो
यौन सम्बन्ध राख्दै आएका भाउजू र देवरबीचको झगडाले हत्याको रुप लियो
अवैध सम्बन्धका कारण यहाँको एक युवाले ज्यान गुमाएका छन्। जिल्लाको पैयुँपाटाका २५ वर्षीय विनोद हरिजनले नातामा आफ्नै भाउजुपर्ने सँग अवैध सम्बन्धका कारण ज्यान गुमाएका हुन्।
सरकारले स्थानीय तहको निर्वाचनका लागि आवश्यक कानुन एक साताभित्र जारी गर्ने तयारी गरेको छ। वैशाख ३१ मा हुने निर्वाचनका लागि आवश्यक कानुन तत्काल सदनमा प्रस्तुत गरी पारित गर्ने रणनीतिअनुसार सोमबार वडा निर्धारण विधेयक दर्ता गरिएको छ।
नेपाल र भारतको आर्थिक विकास र सहयोगसम्बन्धी तीन दिने गोष्ठी सिमराको होटल इच्छामा शुक्रबार बेलुकादेखि शुरु भएको छ।
जिल्लाको टांगिया बस्तीमा निर्माण गर्ने भनिएको दोस्रो अन्तराष्ट्रिय विमानस्थललाई मंगलबार ससंदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको टोलीले स्थलगत निरीक्षण गरेको छ।
फूलको आँखाले हेर्दा प्रत्येक जलविद्युत्का आयोजना, वन पदाधिकारीका पाइला कहिल्यै नपर्ने वा नपुग्ने वा नजरले नभ्याउने ठाउँमा बन्छन् जहाँ आयोजना सम्बद्ध ऊर्जा उद्यमी, प्राविधिक र अप्राविधिकलगायत आयोजना सुरक्षार्थ खटिने सुरक्षाकर्मीको दैनिक आवागमन हुन्छ ।
मधेसी जनता आन्दोलनमा मधेसकेन्द्रित दलतिर र चुनावका बेलाचाहिँ ठूला दललित लाग्ने प्रवृत्ति देखिएको छ। यस्तो किन हुन्छ? विश्लेषण गरेर अघि बढ्नुपर्छ मधेसी दलहरू।
उपप्रधान एंव गृहमन्त्री विमलेन्द्र निधिले नेपाल र भारतबीचको सम्बन्ध सरकार–सरकार र जनता–जनताबीच एकैनास नरहेको टिप्पणी गरेका छन्। दुई देशबीचको परस्पर सम्बन्धलाई गतिशील बनाउन सरकारीस्तरमा मात्रै केन्द्रित गरेर नहुने उनले बताए।
कांग्रेस, एमाले गठबन्धन गरिराख्ने हो भने तराईको असन्तुष्ट पक्ष झन टाढा पुग्छ। तल्लो भेगलाई नजिक ल्याउनुपर्छ। यही कारणले कांग्रेसले एमालेसँगको सम्बन्धलाई तोडेर मधेशलाई नजिक ल्याउने प्रयास गरेको हो।
अमेरिका र चीन बीच पछिल्लो समय बिग्रिएको सम्बन्ध सुधारको प्रयास भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनियाँ राष्ट्रपति सि जिङपिङसँग राष्ट्रपति भएपछि पहिलोचोटी सम्बन्ध सुधारको प्रयासस्वरुप औपचारिक रुपमा पत्र लेखेका छन्।
राष्ट्रिय दलको मान्यता पाउन निश्चित प्रतिशत थ्रेसहोल्ड राख्ने विषयमा दलहरूबीच कुरा नमिलेपछि 'राजनीतिक दलसम्बन्धी विधेयक' उपसमितिमै अड्केको छ। संसद्मा एक महिनाअघि दर्ता भएको विधेयक परिमार्जन र संशोधनका लागि राज्य व्यवस्था समितिअन्तर्गत उपसमितिमा आएको थियो।
धादिङका एक युवकले आफूसँग बिहे गर्न नमानेको भन्दै एसिड प्रहार गरी नवलपरासीकी एक युवतीको हत्या गरेका छन्। धादिङ नौबिसे-१ का २८ वर्षीय सुनिल कोइरालाले नवलपरासी गैंडाकोट नगरपालिका-५ की २७ वर्षीय तुलसा सापकोटालाई आइतबार राति बुटवलस्थित एक होटलमा एसिड प्रहार गरेका थिए।
रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पुनर्निर्माण केही समयअघि रोकिएको छ। ऐतिहासिक महत्वको उक्त मन्दिरमा इँटा, सिमेन्ट, रड प्रयोग गरेर मौलिकता मास्न लागेको भन्दै स्थानीयले विरोध गरेपछि पुनर्निर्माण रोकिएको थियो।
सद्भावना अध्यक्षा तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेता राजेन्द्र महतोले संविधान संशोधन नगरीकन चुनावको मिति घोषणा गरे सरकारसँगको सम्बन्धविच्छेद गर्ने चेतावनी दिएका छन्। रिपोर्टस क्लबमा बोल्दै महतोले त्यसको विरुद्धमा आन्दोलनमा जाने चेतावनी समेत दिए।
न्यायालयको सुधारका साथै जनताको सूचनाको हकका लागि सञ्चारमाध्यमले गरेको प्रयासको शृंखला निकै लामो भइसकेको छ तर अझै पनि यो व्यवस्थित हुन भने सकेको छैन।