यु-१९ एसिया कप: पाकिस्तानलाई उपाधि
पाकिस्तानले फाइनलमा ब्याटिङबाट नै भारतीय टोलीमाथि दबाब बनाएको थियो।
पाकिस्तानले फाइनलमा ब्याटिङबाट नै भारतीय टोलीमाथि दबाब बनाएको थियो।
भारतले टस जितेर श्रीलंकालाई पहिले ब्याटिङको निम्तो दिएको थियो। श्रीलंकाली टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२१ रन मात्र बनाउन सक्यो।
अहिले लटरम्म सुन्तला फलेका बारीमा पहिले कोदो, मकै उत्पादन गरेर जीविकोपार्जन गरेको कँडेलले स्मरण गरे।
एउटा चौरीको मूल्य कम्तीमा रु ६० हजारसम्म पर्छ भने चीनको तिब्बत लैजाँदा यसको मूल्य दोब्बर पर्न जान्छ।
आजकाे कार्टुनले राजनीतिक क्षेत्रकाे बिल्याँटाविरुद्ध तीव्र व्यङ्ग्य प्रहार गरेकाे छ।
विशेष गरी मिराज ढुंगानाको ‘हामीले हातमा चुरा लगाएका छैनौं’ भन्ने अभिव्यक्तिलाई पितृसत्तावादी र स्त्रीद्वेषी टिप्पणी भन्दै बमले कडा आपत्ति जनाएकी छिन्।
अभियानले विद्यालयमा जीवन कौशल शिक्षा, डिजिटल स्वास्थ्य र साक्षरता पहलमार्फत विद्यार्थी र अभिभावकमा आत्मविश्वास र सामाजिक समावेशिता विकास गरिरहेको छ।
मुलुकको सबैभन्दा पुरानो दल नेपाली कांग्रेस यतिखेर १५औं महाधिवेशन तयारीमा जुटेको छ।
मदिरा खोज्ने धेरैले छिमेकी बहराइन जाने गर्छन्, जहाँ मदिरा उपलब्ध छ। कतिपयले तस्करी वा घरेलु मदिरा प्रयोग गर्छन्, तर मदिरा-रहित पेय लोकप्रिय छन्।
ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका चालकलाई कारबाही गरेको छ।
तीन सय वर्ष पुरानो शताब्दी घर संरक्षण गरिरहेको परियोजनाले सोही स्थानमा कला कार्यशाला चलाएको हो।
आयोजक मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन स्कुलले दोस्रो मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।
डेरा गरी बस्ने कैलाली धनगढी उपमहानगरपालिका–३ घर भएका ४० वर्षीय रोबिन भट्टराईको कोठाबाट सुन तथा चाँदीका गरगहना समेत गरी करिब रु दुई लाख बराबरको धनमाल चोरी भएको हो।
एचआइभी सङ्क्रमितलाई पाटन नगरपालिकाले पोषण खर्च उपलब्ध गराउने भएको छ।
सोही लागूऔषध संकलन गर्न आएका अर्का भारतीय नागरिक पुनित शर्मालाई पनि विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट प्रहरीले पक्राउ गरेको छ।