७ पुस २०८२ सोमबार
image/svg+xml

निशा अधिकारी बनिन् गतिशील लोकतान्त्रिक पार्टीको महिला विभाग प्रमुख

उनले हालै सम्पन्न एमाले महाधिवेशनमा १९ सदस्यीय सचिवालयमा एकजना मात्र महिला निर्वाचित भएको प्रशंग उल्लेख गर्दै राजनीतिक दलहरूमै निर्णायक समितिमा महिलाको सहभागिता न्यून रहेको बताएकी छिन्।

भारतले पहिलो टी–२० खेलमा श्रीलंकालाई आठ विकेटले हरायो

भारतले टस जितेर श्रीलंकालाई पहिले ब्याटिङको निम्तो दिएको थियो। श्रीलंकाली टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२१ रन मात्र बनाउन सक्यो।

कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला, यस वर्ष १५ लाखको बिक्री

अहिले लटरम्म सुन्तला फलेका बारीमा पहिले कोदो, मकै उत्पादन गरेर जीविकोपार्जन गरेको कँडेलले स्मरण गरे।

हिमाली बस्ती याङ्मामा ब्वाँसोको त्रास

एउटा चौरीको मूल्य कम्तीमा रु ६० हजारसम्म पर्छ भने चीनको तिब्बत लैजाँदा यसको मूल्य दोब्बर पर्न जान्छ।

मिराज र सुदनलाई रक्षाको कडा जवाफ : भदौ २८ मा ढोगेको खुट्टा सम्झनुस्

विशेष गरी मिराज ढुंगानाको ‘हामीले हातमा चुरा लगाएका छैनौं’ भन्ने अभिव्यक्तिलाई पितृसत्तावादी र स्त्रीद्वेषी टिप्पणी भन्दै बमले कडा आपत्ति जनाएकी छिन्।

स्वस्थ मन, सशक्त समाज

अभियानले विद्यालयमा जीवन कौशल शिक्षा, डिजिटल स्वास्थ्य र साक्षरता पहलमार्फत विद्यार्थी र अभिभावकमा आत्मविश्वास र सामाजिक समावेशिता विकास गरिरहेको छ।

संस्थाभन्दा गुट हाबी हुँदा कमजोर बन्दै कांग्रेस संगठन

मुलुकको सबैभन्दा पुरानो दल नेपाली कांग्रेस यतिखेर १५औं महाधिवेशन तयारीमा जुटेको छ।

साउदीमा मदिरा पसलको पहुँच विस्तार : अब यस्ता विदेशीले पनि किन्न पाउने

मदिरा खोज्ने धेरैले छिमेकी बहराइन जाने गर्छन्, जहाँ मदिरा उपलब्ध छ। कतिपयले तस्करी वा घरेलु मदिरा प्रयोग गर्छन्, तर मदिरा-रहित पेय लोकप्रिय छन्।

मातृभूमि र बौद्ध चिल्ड्रेन हेभेन विजेता

आयोजक मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन स्कुलले दोस्रो मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।

काठमाडौंमा डेराबाटै सुन-चाँदी हरायो

डेरा गरी बस्ने कैलाली धनगढी उपमहानगरपालिका–३ घर भएका ४० वर्षीय रोबिन भट्टराईको कोठाबाट सुन तथा चाँदीका गरगहना समेत गरी करिब रु दुई लाख बराबरको धनमाल चोरी भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्