३ मंसिर २०८१ सोमबार
image/svg+xml

चिटिक्क घर, फुरुंग पीडित

सबै घरको आकार र ढाँचा उस्तै छ । उस्तै रङ पोतेर चिटिक्क पारिएको छ । भवनको बाहिरी भागमा चाइनिज इटा र रातो रङ प्रयोग गरिएको छ । प्रत्येक भवनको अगाडि चर्पी छन्।

४४ हजार भूकम्पपीडितको अनुदान सम्झौतै हुन बाँकी

भूकम्पबाट देशमै सबैभन्दा बढी प्रभावित प्रदेश नम्बर ३ का १३ जिल्लाका ५ लाख ९३ हजार ५ सय १६ मध्ये ३ लाख ६४ हजार ४ सय ७६ लाभग्राहीले मात्र आवास निर्माण सुरु गरेका छन्।

सात प्रतिशत भूकम्प पीडितको सम्झौता हुनै बाँकी

भूकम्पबाट देशमै सबैभन्दा बढी प्रभावित प्रदेश नम्बर ३ का १३ जिल्लाका ३ लाख ६४ हजार ४ सय ७६ भूकम्प प्रभावित लाभग्राहीले मात्र आवास निर्माण सुरु गरेका छन्।

भक्तपुरका भूकम्पपीडित अझै टहरामै

महाभूकम्प गएको तीन वर्ष पूरा भइसक्दा पनि भक्तपुरका भूकम्पपीडित अझै टहरामै बस्न बाध्य छन्। विभिन्न समस्याका कारण नयाँ घर बनाउन नसक्दा उनीहरू टहरामै कष्टपूर्ण किसिमले बस्न बाध्य भएका हुन्।

नविनाले विहे खर्च मृगौला पीडितलाई दिइन

अनेरास्ववियुकी अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य नविना लामाले विहे खर्च कटाएर मृगौला पीडितलाई सहयोग गरेकी छन्।

आगलागी पीडित राहतको पर्खाइमा, उठेको राहत बीचैमा हरायो

“हे हजुर तपाई काँ देखि आका हौ, राहत ल्याएर आउने मान्छे भेटाउ कि नाई राहत आउँछ भन्छन तर कसैले गतिलो सहयोग गरेका नाई तँमि किन आका हौ ”डोल्पाको होर्त गाउँमा पुग्ने जो कोही नौलो मानिसलाई सोधिने प्रश्न हो यो।

क्यान्सरपीडित बालकलाई उपचार खर्च अभाव

इलाम नगरपालिका–४, बरबोटेका १४ वर्षीय बालक ऋतिक घिमिरे रगतको क्यान्सरबाट पीडित भएर अस्पतालमा थलिएका छन् । भरतपुर अस्पतालमा रहेका ऋतिकको उपचारमा ३० लाख रुपैयाँ लाग्ने भएपछि अत्यन्त निम्न आर्थिक अवस्थाको उनको परिवारमा ‘बज्रपात’ आइलागेको छ ।

जगमै सिमित भूकम्प पीडितको घर

डीपीसी सकिएर छोडिएको घर। चारैतिर एक–एक वटा रड गाडिएको छ। वरपर गाडिएको रड बाङ्गा टिङ्गो भइसकेको छ। बेनिघाट रोराङ १ का बीरबहादुर तामाङले सुरु गरेको घरको जग अलपत्र छ। तामाङले पहिलो किस्ताको ५० हजार लिएर घर बनाउन सुरु गरेका थिए।

भुकम्प पीडित ४० विद्यार्थीलाई छात्रवृत्ति प्रदान

गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्यान्डको पहलमा भूकम्प प्रभावित गोरखा र दोलखाका ४० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ।

भूकम्पपीडितले आवास अनुदान पाएनन्

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा कदुवाका क्षेत्रबहादुर कार्कीको घरको चारै सुरमा चिरा पर्‍यो । घर बस्न नमिल्ने गरी चिरा परेपछि चारजनाको कार्की परिवार पालमुनि बसिरहेको छन्।

ओरेन्टल पीडितका गुनासा सुन्न सुरु

ओरेन्टल ऋण तथा बचत सहकारी संस्थाबाट पिडित बनेका निक्षेपकर्तालाई रकम फिर्ता गर्न गठन भएको ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ले पीडितको गुनासो सुन्न सुरु गरेको छ।

बलात्कार आरोपीले पीडितलाई धम्क्याए

आफ्नै घरमा काम गर्न राखिएकी बालिकामाथि जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका अभियुक्त पक्षले पीडित बालिका एवं उनका परिवारलाई मुद्दा फिर्ता लिन तथा बयान फेर्न दबाब दिएको छ ।

मैलुङ–स्याफ्रुबेसी सडक खुलेपछि भूकम्पपीडितलाई सहज

राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मैलुङ–स्याफ्रुबेसी सडक खुलेपछि हाकुका भूकम्पपीडितलाई निर्माण सामग्री लैजान सहज भएको छ।

भूकम्प पीडितलाई दोस्रो किस्ता अनुदान वितरण गर्ने म्याद तीन महिना थप (भिडियो)

भूकम्प पीडितलाई दोस्रो किस्ता अनुदान वितरणको म्याद तीन महिना थपिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको मंगलबार बसेको बैठकले असार मसान्तसम्म म्याद थप गर्ने निर्णय गरेको हो।

पुनर्स्थापनाको पर्खाइमा असिना पीडित

बाढीको पीडा नबिर्सदै ७५ वर्षीया रामदुलारी देवी दासलाई असिनाको पीडाले पछ्याएको छ। गत शुक्रबार बिहान आएको हावाहुरीसँगैको असिनाले खपडाले छाएको घरको छानोलाई बस्नै नसक्ने गरी बनाएपछि उनी घरको छाना हेर्दै अब घर कसरी बनाउने भने चिन्तामा डुवेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्