२० वैशाख २०८१ बिहीबार
image/svg+xml

मानव अधिकार दिवसको अवसरमा कार्यशाला

कार्यशालामा मानव अधिकार राष्ट्रिय कार्ययोजनाको बारेमा छलफल गर्दै स्थानीय तहमा त्यसको कार्यान्वयनबारे मानवअधिकारकर्मी मीना शर्माले प्रस्तुतिकरण गरेकी थिइन्।

लुम्बिनी प्रदेशमा ८ सय ८४ महिला मानव अधिकार हननका घटना

लुम्बिनी प्रदेशमा सबैभन्दा बढी महिला र बाल अधिकार हननका घटना धेरै भएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालयले नेपालगन्जमा सार्वजनिक गरेको तथ्यांकमा यस्तो पाइएको हो। उक्त प्रदेशमा सबैभन्दा बढी ८ सय ८४ वटा महिला मानव अधिकार हननका घटना भएका छन्। महिला मानव अधिकार हननका घटना सबै राज्यपक्षबाट भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्