१० आश्विन २०८१ बिहीबार
image/svg+xml

नारायणगढ–मुग्लिन सडकः चालु आवभित्र १२ पुल निर्माण हुने

नारायणगढ–मुग्लिन सडक आयोजनाका अनुसार यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी पुल निर्माणको काम धमाधम छ।

सडक भासिँदा बागलुङ–बेनी सडकमा यातायात प्रभावित

बेनी नगरपालिका–१ को रइनेडाँडामा सडक भासिएपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकमा यातायात सेवा प्रभावित बनेको छ।

दुई दिनदेखि सुर्खेत–कोहलपुर सडक अवरुद्ध

दुई दिनदेखि रत्न राजमार्ग अन्तर्गत सुर्खेत–कोहलपुर सडक पहिरोका कारण अवरुद्ध भएको छ। आईतवारदेखि अवरुद्ध भएको सडक सोमवार दिउँसोसम्म पनि खुलेको छैन्।

राजमार्ग सडकको दुर्दशाले यात्रुलाई सकस

दशैंको टीकाको दिन अर्थात् (गत बुधबार) बिहानैदेखि परेको बर्सातको कारणले आफ्नो आफन्तको घरमा गएर टीका लगाउनका लागि निकै सास्ती पाए।

पाँच अर्बमा मलेखु–मुग्लिन सडक स्तरोन्नति गर्न ठेक्का

संघीय सरकारले नागढुंगा–नौबिसे–मलेखु–मुग्लिन ९६ किलोमिटर सडकलाई तीन खण्डमा बाँडेर स्तरोन्नतिको काम बढाउँदै आइरहेको छ।

सडक (अ) सुरक्षा

प्रत्येक वर्षझैँ यसपालि पनि चाडवाडका बेला सडक असुरक्षाबाट सर्वसाधारण प्रताडित भएका छन्। यो बेलामा सामान्य अवस्थामा भन्दा धेरै व्यक्तिले सडक सेवा उपयोग गर्छन्।

सडक अवरुद्ध हुँदा दशैं मनाउन आएका गाउँमै रोकिए

तीन दिनदेखि परेको निरन्तर वर्षाको कारण बागलुङका ग्रामीण तथा मुख्य सडक अवरुद्ध भएका छन्।

नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी खुल्यो

पटकपटक खसेको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। भरतपुर महानगरपालिका–२९ स्थित केराबारी र अठार किलोमा खसेको पहिरो हटाएर बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ८ः२० बजे लेदोसहितको पहिरो खसी सडक दुईतर्फी सडक अवरुद्ध भएको हो।

करिडोर, मध्यपहाडी र ग्रामीण सडक सबै अवरुद्ध

अविरल वर्षासँगै खसेका पहिरोले राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग लगायत बागलुङका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन्।

जहाजको टिकट नपाउँदा सर्वसाधारण अलपत्र

उनले बिरामी लिएर काठमाडौँबाट गएको तर १२ दिन बितिसक्दा समेत टिकट नपाएको बताए। त्यस्तै हुम्लाका धनभक्त बुढाले विकट जिल्लामा जाँदा फाइदा नहुने र पूर्वतिर उडान भर्दा धेरै फाइदा भएकाले हुम्ला, जुम्ला, डोल्पा लगायतका जिल्लामा उडान गर्न आनाकानी गरिरहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्