९ आश्विन २०८१ बुधबार
image/svg+xml

माछाखोला गुम्दा सडक: दुर्गमको दुःख देखाएर काम गर्दैनन् ठेकेदार

३२ करोड १० लाखमा ग्राबेल गर्ने जिम्मा लिएको कम्पनीले अहिलेसम्म करिब ६० प्रतिशत मात्रै प्रगती गरेको छ।

बारपाक–लाप्राक सडक अलपत्रः कार्यालयलाई टेर्दैनन् ठेकेदार

सडक निर्माण छिटो पुरा गर्न आफुले पूर्वाधार कार्यालय, जिल्ला प्रशासन र निर्माण ब्यवशायीलाईपनि बारम्बार भन्ने गरेको उनले बताए। निर्माण ब्यवशायीले काम हुन्छ भन्ने तर नगर्ने गर्दा बारपाक लाप्राक सडक अलपत्र छ।

नारायणगढ–मुग्लिन सडक: थप एक महिना बाटो बन्द

नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ। दिउँसोको समयमा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो।

राधाकृष्ण–पौवाटार–मझुवा सडक: तेस्रो पटक म्याद थप्दा ४८ प्रतिशत मात्रै काम

गोरखाको पालुङटार नगरपालिकामा पर्ने राधाकृष्ण–कालामाटा–पौवाटार–बिरुवाटार–मिलनचोक–मझुवा सडक निर्माण ब्यवशायीले समयमै काम नगर्दा कालोपत्रे हुन सकेको छैन।

जुत्ता सिएरै आत्मनिर्भर

जुम्लाको कठ्यांग्रिदो चिसो होस्, हिमपात, घाम वा झरी नै किन नपरोस् २५ वर्षीया दीपबहादुर सार्की सडक पेटीमा सधैं व्यस्त भेटिन्छन्।

नारायणगढ-मुग्लिन सडकखण्डमा भोलि र पर्सी सवारी साधन नरोकिने

माघे सङ्क्रान्ति मेला भर्न पवित्र तीर्थस्थल देवघाटमा भक्तजन टाढाटाढाबाट समेत आउने भएकाले सडक पूर्णरुपमा सञ्चालन गर्न लागिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।

नारायणगढ-बुटबल सडकखण्ड: चिनियाँ ठेकेदार कम्पनीले काम पनि गर्दैन, ठेक्का पनि तोडिदैन

नारायणगढ-बुटवल सडक योजना कार्यालयले असोज र कात्तिक महिनामा दुई पटक सार्वजनिक सूचना जारी गरेर नारायणगढ–बुटबल सडकखण्डको ठेकेदार कम्पनी चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनलाई चेतावनी दिएको थियो।

नारायणगढ–मुग्लिन सडक खण्ड: भित्तो काट्ने काम सकिएन

पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको नारायणगढ–मुग्लिन सडक खण्डको काम नसकिएपछि समय थप गर्नुपर्ने देखिएको छ।

रानी विराटनगर इटहरी धरान सडक आयोजना विस्तारबारे सर्वपक्षीय छलफल: ६ लेन सडकप्रति स्थानीयको विरोध

धरानको तीनकुनेसम्म ६ लेन सडक विस्तार भइसकेको छ। तीनकुनेदेखि जिरो प्वाइन्टसम्म पाँच किलोमिटर सडक भने बजार क्षेत्रको भौतिक संरचना एवं घर क्लियर नभएकाले विस्तार हुन सकेको छैन।

६ लेन सडकप्रति स्थानीयबासीको विरोध, वाइपास गर्न र घरजग्गा फुकुवाको माग

समयावधि सकिन लागेको ६ लेनको रानी विराटनगर इटहरी धरान सडक आयोजना विस्तारप्रति धरान बजार क्षेत्रका स्थानीयबासीहरुले विरोध जनाएका छन्।

सडक डिभिजन कार्यालय इलामले स्थानीय तहसँग माग्यो संरचना हटाउन सहयोग

इलामले मेची राजमार्ग क्षेत्रमा पर्ने सबै स्थानीय तहलाई सडकको क्षेत्राधिकार भित्रका संरचना हटाउने कार्यको सहजीकरणमा सहयोग गर्न अनुरोध पत्र पठाएको हो।

नारायणगढ-मुग्लिन सडक : पुस ३० र माघ १ दिउँसो खुला गरिने

हिन्दूहरूको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे संक्रान्ति मेलालाई लक्षित गरी नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन खुला रहने भएको छ।

नारेश्वर-ताकुकोट सडक कालोपत्रे भएन

गोरखाको नारेश्वरदेखि ताकुकोटसम्मको १० किलोमिटर सडक निर्माण व्यवसायीले काम नगर्दा कालोपत्रे हुन सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्