९ आश्विन २०८१ बुधबार
image/svg+xml

उदयपुरको लिम्चुङबुङ जोड्ने सडकको काम गुणस्तरहीन

उदयपुरको पहाडी भेगतर्फ जोडिएको निर्माणाधीन सडकको काम गुणस्तर भएको भन्दै स्थानीयले चर्को आलोचना गरेका छन्।

चालकलाई कारबाही र क्षतिपुर्ति माग्दै नेपालगन्जमा सडक अवरुद्ध

ठक्कर दिने चालकलाई कारबाही र ट्रक धनीलाई सम्पर्कमा ल्याएर उचित क्षतिपुर्ति दिनुपर्ने माग राख्दै नेपालगन्जका विभिन्न स्थानमा सडक अवरुद्ध पारिएको छ।

सुकौरा–काभ्रे–सिरुवानी सडक निर्माण सुरु

सदरमुकामको नगरपालिका भए पनि बिकट मानिएको त्रियुगा नगरपालिका १६ नं. वडाको सुकौरादेखि चिलाउने जोड्ने ग्रामिण सडक निर्माण कार्य सुरु भएको छ।

आन्तरिक पाहुना भित्र्याउन सडक महोत्सव

आन्तरिक पाहुना आकर्षण गर्न पोखरामा बुधबारदेखि पोखरा सडक महोत्सव सुरु भएको छ। महोत्सवको २४ औं संस्करण हो। रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराले आयोजना गर्दै आएको यो महोत्सव पुस १७ गतेसम्म लेकसाइड क्षेत्रमा संचालन हुनेछ।

पोखरा सडक महोत्सवः साना र मझौला होटललाई राहत

पर्यटन व्यवसायीका अनुसार पोखराका ठुला होटलमा बाह्रैमास पाहुना हुन्छन्। विभिन्न गतिविधि, भेला, बैठक, सभासम्मेलनका कारण ती होटलमा प्रायजसो पाहुना अभाव हुँदैन। चल्तीका होटलमा सधैंजसो पाहुना भईरहँदा मझौला र साना आकारका होटल भने रित्तै हुने गरेका थिए। तर, पोखराको सडक महोत्सवले भने केही अवधिका लागि पोखराका सबैखाले होटलमा पाहुना हुने गरेका छन।

नारायणगढ क्षेत्रका अवैध संरचना भत्काएपछि हाकिमचोकमा सुरु

नारायणगढका अवैध संरचना भत्काएर सकेको सडक डिभिजनले आइतबार लायन्सचोकदेखि हाकिमचोक सम्मका अवैध संरचना भत्काउने भएको हो।

क्षतिपुर्ति सहमति नभएपछि कोहलपुर-चिसापानी सडक अवरुद्ध

मोटरसाइकल चालक बाँके बैजनाथ गाउँपालिका वडा नम्बर ४ बस्ने रमेश चन्द ठकुरीको शुक्रबार दिउँसो सल्लीबजारदेखि कोहलपुर आउने क्रममा हर्रे नजिक बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको थियो।

नारायणगढ–गोन्द्रङ सडकमा पर्ने १ सय ६० घर भत्काउन सुरु

‘महानगरपालिकाले भने अनुसार नै घर बनाएको थिए,’ डोजरले भत्काईरहेको आफ्नो घर हेर्दै,’ श्रेष्ठले भने साईडका अरुका घर भत्काएको छैन्। मेरो इगो राखेर भत्काएको छ।’

सडक पूर्वाधार निर्माण क्षमतामा ह्रास

सडक विभागले वार्षिक १३ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएको छ। त्यसैगरी विभागले चालु आवको तीन महिनामा १३८ किलोमिटर सडकमा ग्राभेल गर्ने लक्ष्य राखेको थियो। लक्ष्य अनुसारको उपलब्धी भने हुन सकेन।

आँबुखैरेनीमा सडक भासिदा सवारी साधन रोकिए

आज बिहान १० बजेतिर सडक डाइभर्सन बनाउन खोज्दा सडक भासिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

सडक छ, सुगमता र समृद्धि छैन

जिल्लाले पटकपटक मन्त्री र मुख्यमन्त्री पाए पनि पूर्वाधार विकासमा जिल्ला पछि परेको मस्र्याङ्दी बहुमुखी क्याम्पसका प्रमुख विनोद न्यौपाने बताउँछन्। जिल्लामा आन्तरिक पर्यटन तथा प्राकृतिक स्रोतको राम्रै सम्भावना भए पनि सडक सञ्जाल राम्रो नहुँदा समृद्धि हासिल गर्न नसकेको उनको धारणा छ।

मेयर कार्कीलाई कुन्तीको जवाफः जनताका समस्या समाधान गर्न सक्नुहुन्न भने राजिनामा दिनुस्

राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृकुन्ती पोखरेलले साँखु—थली सडक निर्माणको काममा स्थानीय जनप्रतिनिधिहरु जिम्मेवारीबाट पन्छिन नमिल्ने बताएकी छिन।

नारायणगढ–मुग्लिन सडकखण्डका पुल बनाउन अझै एक वर्ष लाग्ने

नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माण गर्न अझै एक वर्ष लाग्ने देखिएको छ। पाँच पुल सञ्चालनमा आएका छन्।

छ वर्षपछि थली सडक कालोपत्र हुँदै

चावहिल–साँखु सडकअन्तर्गतका सो सडक बुधबारदेखि कालोपत्र हुने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ।

नारायणगढ–मुग्लिन सडकमा दैनिक चार घण्टा सवारी रोकिने

नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ। सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्