९ आश्विन २०८१ बुधबार
image/svg+xml

मर्स्याङ्दी दोहनः घाटगद्धी छैन, ९ दिनदेखि संकलन सामग्री गायब

गोरखा र तनहुँको बिचमा पर्ने मर्स्याङ्दी नदीमा ढुङ्गा गिटी बालुवा उत्खननको आधारभूत मापदण्ड पनि पालना नगरी दोहोन भएको छ।

बेनी–जोमसोम र पृथ्वी राजमार्ग बन्द

कालिगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक शुक्रबारदेखि दिनमा पाँचघण्टा बन्द हुने भएको छ। सडक आयोजनाको रुप्से खण्डमा बेलिब्रिज सहित पहिरो रोकथाम गर्नका लागि बेनी–जोमसोम सडक बन्द गर्न लागिएको हो।

सडक निर्माणको म्याद सकियो, ‘नेता ठेकेदार’ सम्पर्क विहिन

सम्झौता अनुसार काम भइदिएको भए कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर भित्रका १४ वटा सडकहरु योजनाहरु अहिलेसम्म कालोपत्रे भइसकेका हुन्थे।

शुक्रबारदेखि बेनी-जोमसोम सडक दैनिक छ घण्टा बन्द

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक शुक्रबारदेखि दैनिक घण्टा बन्द हुने भएको छ।

केचना–कन्चनजंघा सडक: निर्माणाधीन जस्बिरे–चाँपगैरी खण्ड गुणस्तरहीन

मेची क्षेत्रको महत्वाकांक्षी निर्माणाधीन आयोजना केचना–कन्चनजंघा सडकको जस्बिरे–चाँपगैरी खण्डको काम गुणस्तरहीन भइरहेको छ।

सेखुवा-चखेवा भञ्ज्याङ सडकमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग

कालोपत्रको काम भइरहेको मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्डमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएको पाइएको छ।

धनकुटा-बन्चरे-ताम्लिङ सडक निर्माण तीव्र

धनकुटा-बन्चरे-ताम्लिङ तीव्र रूपमा निर्माण भइरहेको छ। कोसी प्रदेश सरकारको ५६ करोड रुपैयाँको लागतमा उक्त सडक निर्माण गरिंदै छ। सो सडकले धनकुटा र तेह्रथुमलाई जोड्ने छ।

आफूखुसी सडकबत्ती जडान नगर्न प्राधिकरणको आग्रह

नेपाल विद्युत् प्राधिकरणले प्राधिकरणको सहमति नलिई आफूखुसी सडक बत्ती जडान नगर्न आग्रह गरेको छ।

आँबुखैरहनी–दमौली सडकखण्ड आज रातिदेखि दैनिक ४ घन्टा बन्द

मुग्लिन पोखरा सडक खण्ड अन्तर्गत तनहुँको तनहुँको बिमलनगरदेखि घाँसीकुवा खण्ड आजदेखि रातिमा दैनिक ४ घण्टा बन्द हुने भएको छ।

बीना स्विचका सडक बत्तीको लाईन काट्दै प्राधिकरण

सडक बत्ती व्यवस्थापनमा पालिकाहरु उदासिन देखिएको भन्दै नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्रले कपिलवस्तुका ५ पालिकाको सडक बत्तीको लाइन काटने तयारी गरेको छ।

मुग्लिन–पोखरा सडक विस्तार: १० प्रतिशत प्रगति

पृथ्वीराजमार्गलाई चार लेनमा विस्तारका लागि गत वर्षको वैशाखदेखि काम सुरु गरिए पनि तनहुँ खण्डमा भौतिक प्रगति कम रहेको हो।

स्मार्ट सडक बत्ती जडानपछि झिलिमिली धनगढी सडक

सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको धनगढीको ६ लेन सडकमा स्मार्ट सडक बत्ती जडान गरिदाँ अत्याधुनिक शहर जस्तै झिलीमिली देखिएको छ।

एकवर्षदेखि ओढारको बास

बेनी नगरपालिकाको वडा नं ७ मा पर्ने कुरिलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सयौं सवारीसाधन र मानिस ओहोरदोहोर गर्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्