९ आश्विन २०८१ बुधबार
image/svg+xml

‘कहिले पाउने स्वच्छ श्वास फेर्न?’

नगर अस्पताल कटारीका निर्देशक (मेडिकल सुपरिटेन्डेन्ट) डा गौरव शाहले धुवाँधुलोले नागरिकको स्वास्थ्यमा गम्भीर असर पारिरहेको बताए।

सूर्यविनायक–धुलिखेल सडक चार लेनको बन्दै

सूर्यविनायक–धुलिखेल सडक चार लेनमा बिस्तार हुने भएको छ। अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक ३ वर्षमा सक्नेगरी ठेक्का सम्झौता भएको हो।

भीमफेदी–कुलेखानी सडक दुई महिनाका लागि बन्द

मकवानपुरको भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सडकखण्ड मर्मत गर्न आजदेखि दुई महिनाका त्यहाँबाट सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

नारायणगढ-मुग्लिन सडकखण्ड भित्तो काट्ने तयारी

नारायणगढ-मुग्लिन सडक खण्डको पुल निर्माणको क्रममा तुइन खोलामा भित्तो काट्न कठिन भएपछि विस्फोटका लागि तयारी थालिएको छ।

पशुपतिनगर–मानेभञ्ज्याङ सडक बनेपछि स्थानीयलाई सुविधा

अब पशुपतिनगरबाट सोझै मानेभञ्ज्याङसम्म सडक बनेपछि स्थानीयले सुविधा पाउने भएका हुन्।

इटहरीको तरहरादेखि सेउतीसम्मको छ लेन सडक चाँडो निर्माण गर्न दबाब

व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा विस्तार भइरहेको छ लेन सडक इटहरीको तरहरादेखि धरानको सेउतीसम्म चाँडो निर्माण गर्न दबाब दिइएको छ।

काठमाडौंको मुख्य सडकमा आधुनिक सडक बत्ती जडान गर्न सम्झौता

काठमाडौं महानगर क्षेत्रका मुख्य सडकमा आधुनिक सडक बत्ती जडान गर्न काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरण बिच सम्झौता भएको छ।

पिठ्यूँमा बच्चा च्यापेर श्रमदान

मनसराका पति पृथु विक वैदेशिक रोजगारको सिलसिलामा ६ महिनाअघि खाडी मुलुक साउदी अरब गएपछि श्रमदानमा आएकी हुन्।

‘मनोमानी’ले एक्लिँदै मेयर साह

राजधानीभन्दा बाहिरबाट आएर वाग्मतीकिनारमा बसेका सुकुम्बासीलाई हटाउन ‘कोरसिटी’ का स्थानीयको साथ पाएका मेयर साहले उनीहरूको निजी जमिनमा समेत गैरकानुनी ढंगले डोजर चलाउँदा असन्तुष्टि बढेको छ।

अलपत्र घ्याम्पेशाल–ताकुकोट सडक

निर्माण व्यवसायीले काम नगर्दा गोरखाको घ्याम्पेशाल–पाँचखुवा देउराली–ताकुकोट सडक समयमै कालोपत्रे हुन सकेन।

तानसेन–रिडी–तम्घास सडक एक महिना बन्द हुने

माघ १० गतेदेखि फागनु ९ गतेसम्म सवारी आवागमन बन्द गरेर सडक मर्मत र चौडा गर्ने काम हुने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ।

विर्तामोडमा आधुनिक सडक बन्दै

विर्तामोड नगरपालिका-६ को बुट्टाबारी चोकबाठ भद्रपुर रोडको प्याकुरेल चोकसम्म अन्तर्राष्ट्रियस्तरको आधुनिक सडक निर्माण हुने भएको छ।

सडकको पहुँचसँगै फेरियो जीवनशैली

सडक विस्तारले यहाँका स्थानीयको जीवनशैलीमा परिर्वतन आएको छ। दशकअघिसम्म ढाकर टेकुवाको भरमा धरान, धनकुटाबाट नुन, तेल, चामल बोकेर दैनिकी चलाउँदै आएका स्थानीय सडकको पहुँचमा जोडिएपछि जीवनशैलीमा सहजता थपिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्