३ आश्विन २०८१ बिहीबार
image/svg+xml

‘पोहोरको दोसल्ला त फाटी सक्यो छोरी आँसु पुछेर’

एउटी सहिद छोरीकी आमाको मनोभावनालाई कवितामा उतारेका खड्काको रचनाले केही बेर माहोल स्तब्ध नै पारिदियो। युद्धमा छोरी गुमाएकी आमाको दुखान्तलाई कवि खड्काले उतार्दै अघि बढ्न थाले :

शहिदका बलिदानी खेर जादैन : उपेन्द्र यादव

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शहिदका सपना पूरा गराउन संघर्षरत रहेको बताएका छन्। शहिदका सपना अझै पूरा भएको छैन, हामी संघर्षरत छौं, उनले भने। १३ औं मधेस बलिदानी दिवका अवसरमा लहानस्थित शहिद पार्कमा सहिदहरुको प्रतिमामा माल्यार्पण गर्दै अध्यक्ष यादवले प्रतिबद्धता जनाए, ‘शहिदका बलिदानी खेर जादैन।’ शहिदहरुले देखेका सपना पूरा गराउन जस्तोसुकै संघर्ष गर्न तयार रहेको उनले बताए।

सडकभरी खाल्डैखाल्डा, आयोजना प्रमुख भन्छन्, 'यत्तिको नर्मल हो'

‘खरिबोट भन्दा अगाडि गाडि आउँदैन। धेरै ठाउँमा पहिरो छ। सडकमै भैसी बस्नेजस्ता आहाल छन्। मान्छेको बेहाल छ। डोजर पनि कतै लागेको छैन। हाम्रो त बिजोग छ। कोही कसैले चासो नै दिएका छैनन् ।’ थवाङका गोबिन्द विकले भने ।

धनगढीमा बम विस्फोट : बम बाेक्ने रामबहादुरकाे मृत्यु

बिहीबार बेलुका धनगढीको शहिद गेटनजिक भएको विस्फोटमा परी घाइते भएका मध्ये एक जनाकाे मृत्यु भएकाे छ। सुदूरपश्चिम प्रदेशकाे अस्थायी राजधानी धनगढी नजिक निलम होटलमा भएकाे वम बिस्फोटमा परी बझाङ जयपृथ्वी नगरपालिका–१ ४ का रामबहादुर सिंहको ज्यान गएको हो ।

समझदारीले मात्र देश समृद्ध बन्छः दाहाल

पुर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सहमती र समझदारीले मात्र देश समृद्ध बन्ने बताएका छन्।

अनशनमा रहेका दुई नर्सको अवस्था गम्भीर

शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका अनशनरत दुई नर्सको अवस्था गम्भीर बन्दै गएको छ। शुक्रबारदेखि अनशनमा बसेका नर्सहरुको स्वास्थ्य अवस्था बिग्रँदै गएको जनाइएको छ।

शहिद दिवसलाई औपचारिकतामा मात्र सिमित नगरियोस्

शहिद सम्मानित शब्द हो। शहीद चेतनाका स्रोत, क्रान्तिका अग्रणी योद्धा हुन्। शहीदहरुले आफ्नो जीवनको प्रवाहनगरी मुलुकवासीलाई निरंकुशताबाट मुक्तपारे। जनतालाई अधिकार दिलाए, कर्तव्य सिकाए। आफु उभिएको माटोलाई माया गर्न सिकाए।

‘मुकेश त्यतिकै बाँचेको होइन, राज्यलाई खबरदारी गर्न हो’

जनआन्दोलन २०६२/६३ का घाइते मुकेश कायस्थ मुढो लडेझैं ओछ्यानमा लडेको अबको दुई महिना १२ दिनमा ठ्याक्कै १३ वर्ष पुग्दैछ। घाइते छोराको स्याहारसुसारमा यो अवधि बिताएका आमा मीरा र बाबु कृष्णमान अझै पनि छोरालाई घाइते अगावैको अवस्थामा देख्न चाहन्छन्।

सहिद पार्क अलपत्र

ठेकेदारको चरम लापरवाहीले राष्ट्रिय शहिद तथा शान्ति पार्क अलपत्र परेको छ। गोकर्णेश्वर नगरपालिका ४ स्थित यज्ञडोल डाँडामा ६ सय ५० रोपनीमा पार्क फैलिएको छ। ठेकेदार कम्पनीले समयमै काम सम्पन्न नगर्दा पार्क अलपत्र परेको वडा नम्बर ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले बताए। ‘ठेकेदारले काम नगर्दा यो पार्क निर्माण भएको छैन,’ उनले भने, ‘ठेकेदारलाई बोलाएर छानविन गछौँ। त्यसपछि हामी निर्माणमा अगाडि बढ्छौँ।’

‘ए’ डिजिभन लिग : १० खेलाडीमा सिमित च्यासल र एपिएफले अंक बाँडे

पल्सर शहिद स्मारक ‘ए’ डिजिभन लिगअन्तर्गत बिहीबारको पहिलो खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको (एपिएफ) र च्यासल युथ क्लबले बराबरी खेलेका छन्।

‘ए’ डिभिजन लिग : फ्रेन्ड्समाथि पुलिसको फराकिलो जित

राजधानीमा जारी पल्सर शहिद स्मारक ‘ए’ डिभिजन लिगमा नेपाल पुलिस क्लबले फ्रेन्ड्स क्लबलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गरेको छ।

शेर्पालार्इ हराउँदै संकटा अंक तालिकाकाे दाेस्राे स्थानमा

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटाले हिमालयन शेर्पालाई २–० ले पराजित गर्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

जावालाखेलद्वारा एपीएफ पराजित

शहिद स्मारक ए डिभिजन लिगमा जावालाखेल युथ क्लबले दोस्रो जित निकालेको छ। हलचोक स्थित सशस्त्र प्रहरीको खेल मैदानमा भएको लिगको आठौं चरणको खेलमा जावालाखेलले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई १–० ले पराजित गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्