११ मंसिर २०८१ मंगलबार
image/svg+xml

सेञ्चुरी बैंकको बोनस सेयर दिने

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयर धनीलाई गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट ६.०५ प्रतिशत लाभांश वितरण गर्नेभएको छ।

वीरगन्ज भन्सारबाट ८८ अर्ब ६९ करोड राजस्व

वीरगन्ज भन्सारबाट हुने राजस्व संकलन पछिल्लो समयमा लयमा फर्किएको छ। कोरोना संक्रमण केही मत्थर भई उद्योग र बजार तंग्रिन थालेपछि त्यसको परिणाम भन्सार राजस्व सुधारको रूपमा देखिएको हो।

सरकारी कर्मचारीलाई बिदैबिदा

नेपालमा सरकारी कर्मचारीले वर्षमा १२१ दिन कार्यालय जानुपर्दैन। उनीहरूले १२ दिन बिरामी बिदा, ३० दिन घर बिदा, १२ दिन भैपरि तथा पर्व बिदाको सुविधा पाउँछन्। यसैगरी जागिर अवधिभर तीन वर्ष अध्ययन बिदा तथा थप तीन वर्ष असाधारण बिदाको सुविधासमेत उनीहरूले पाएका हुन्छन्।

अधिवेशनमा अघि बढ्लान् विधेयकहरू?

एमसिसीमा सहयोग गरे मुलुकलाई मध्यावधि निर्वाचन घोषणा गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिइरहेको स्रोतको दाबी छ। एमाले अध्यक्ष ओलीको दबाबअनुसार काम नभए संसद् अवरुद्ध गरिरहने र एमसिसीबारे निर्णय गरेपछि पार्टीले निर्णय लिने रणनीति देखिन्छ।

सत्ता गठबन्धनका दलबीच छलफल गरेर मात्र एमसिसीबारे निर्णय हुन्छः माधव नेपाल

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनका दलबीच छलफल गरेर मात्र एमसिसीबारे निर्णय हुने बताएका छन्।

द्वन्द्वका घाइतेलाई निःशुल्क उपचार

कर्णाली प्रदेश सरकारले सशस्त्र द्वन्द्व र प्रदेश प्राप्तिको आन्दोलनका घाइते तथा अपांगता भएका व्यक्तिहरूको तीनवटा अस्पतालबाट निःशुल्क उपचार सुरु गरेको छ।

भन्सारकै सेटिङमा हुन्छ ठूलो तस्करी

घरायसी प्रयोजनको लागि व्यक्तिगत किसिमले हातमा सामान बोकेर ल्याउँदा पनि सय पचास रुपैयाँ हातमा नथमाउँदा सामानलाई अवैध मान्ने गौर भन्सारका कर्मचारीहरु भने भारी परिमाणमा सामान आउँदा सरकारी राजस्वलाई मारेर खल्ती भर्ने गरेका छन्।

इसाईलगायत सबै धर्मको अभिभावकत्व प्रदान गर्छु: प्रदेश प्रमुख

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नेपाली इसाईलगायत सबै धर्महरूको अभिभावकत्व प्रदान गर्ने बताएका छन्।

सबै स्थानीय तहमा इन्टरनेट सेवा उपलब्ध गराउन सम्झौता

नेपाल दूरसञ्चार प्राधिकरणमा रहेको ग्रामीण दूरसञ्चार कोष प्रयोग गरी नेपाल टेलिकममार्फत सञ्चालित परियोजना कार्यान्वयनमा मन्त्रालयले नेपाल टेलिकम र स्थानीय तहलाई आवश्यक समन्वय र सहजीकरण गर्नेछ।

कर्णाली प्रदेशसभामा दोस्रो गैरसरकारी विधेयक दर्ता

कर्णाली क्षेत्रका प्रतिभाहरुलाई केन्द्रीत गरेर उनीहरुको उत्पादनलाई बजारीकरण गर्ने काम पनि आविष्कार केन्द्रले गर्नेछ। नयाँ आविष्कारका लागि ब्याज, ऋण अनुदान दिने व्यवस्था पनि विधेयकमा समेटिएको छ।

पुस ५ गतेसम्म प्राधिकरणको महसुल काउण्टर बन्द

नयाँ महसुल दर कार्यान्वयन हुन लागेकाले आन्तरिक प्रणालीमा सुधार गर्नुपर्ने जनाउँदै नेपाल विद्युत् प्राधिकरणले यही पुस ५ गतेसम्म बिलिङ प्रणाली बन्द गरेको छ।

दुर्घटनामा दुईको मृत्यु

झापाको कनकाई नगरपालिका–७ स्थित दुर्गापुरमा बस र मोटरसाइकल एकापसमा ठक्कर खाँदा बुधबार राति दुई जनाको मृत्यु भएको छ।

नागरिककर्मी नीलः पुरस्कृत

महानगर दिवसमा पुरस्कृतहरूलाई बधाई दिने क्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्थानीय तहमा आफूहरू निर्वाचित भएर आइसकेपछि काठमाडौंको सांस्कृतिक पहिचान कायम हुने गरी धेरै काम गरेको जानकारी दिए।

राजस्व अनियमिततामा सुधार

सरकारले मूल्य अभिवृद्धि कर रकम व्यापारीलाई फिर्ता गर्ने व्यवस्थामार्फत राजस्व प्रणालीमै नीतिगत भ्रष्टाचार गरेको थियो।

एमसिसीको विरोधमा प्रदर्शन

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) को विरोधमा नयाँ बानेश्वरस्थित संघीय संसद भवनअगाडि प्रदर्शन गर्ने ७५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्