सुन प्रकरणबारे एमालेले संसद्मा छानबिन समितिकाे प्रस्ताव गर्ने
सुन प्रकरणबारे संसद् अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यस प्रकरणको अध्ययन गर्न छानबिन समितिको प्रस्ताव गर्ने भएको छ।
सुन प्रकरणबारे संसद् अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यस प्रकरणको अध्ययन गर्न छानबिन समितिको प्रस्ताव गर्ने भएको छ।
अघिल्लो स्थानीय सरकारले नियुक्त गरेको अधिकांश करारका कर्मचारीको अभिलेखसम्म नभएकाले उनीहरू सबैलाई हटाएर नयाँ नियुक्त गर्ने गरी कार्यपालिकाबाटै निर्णय पारित गरिएको गाउँपालिका अध्यक्ष लोकन्द्र राईले जानकारी दिए।
सर्वसाधारणले सय रुपियाँको सामान ल्याउँदा भन्सार कर तिर्नुपर्ने तर करोडौँ र अर्बौँको सामान ल्याउने ठूला व्यापारीले कर छल्ने भएपछि कसरी लक्ष्यअनुसारको राजस्व असुली हुन्छ?
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले निजामती कर्मचारीहरूको सरुवा स्वचालित प्रणालीमा हुनुपर्ने बताएका छन्।
अनुसन्धान, छानबिन वा अरू कुनै नामले सक्रिय राज्यका विभिन्न निकाय ‘ठुला माछा’ पक्राउ गर्न लागिपरेका छन् र त्यस्तै देखिन्छन्। तर अहिलेसम्म हात लाग्यो शून्य। तर पनि झिँगे माछा र भरियाहरू भने पक्राउ गरिरहेकै छन्। हरेक दिन जसो एक/दुई जना पक्राउ परेकै छन्। एक/दुई वटा रित्ता गोदाममा छापा मार्ने काम पनि भइरहेकै छ।
नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकार अहिले पनि उच्चस्तरीय छानबिन समिति गठन गर्ने पक्षमा नरहेको बताएका छन्।
नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले सुन प्रकरणको निष्पक्ष ढंगले छानबिन हुनुपर्ने बताएका छन्।
नेपाल विद्युत प्राधिकरणले ३८औं वार्षिकोत्सवको अवसरमा देशभरका कार्यालयमार्फत आज वृक्षरोपण गरेको छ।
आइतबार बसेको प्रदेश सभा बैठकमा सांसद हिक्मतबहादुर विष्टले संशोधन समितिका लागि प्रस्ताव पेश गरेका थिए।
एक क्विन्टल सुन तस्करी प्रकरणमा ‘कनेक्सन’ देखिएपछि आइतबार काठमाडौँको ठमेलबाट पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङको राजनीतिक कनेक्सन कडा देखिएको छ।
प्रधानमन्त्री एवम् नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सुन प्रकरणलाई अन्तिम निष्कर्षमा पुर्याउने बताएका छन्।
सौरमास अनुसार साउनको तेस्रो सोमबारका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ।
स्व. दिवाकर गोल्छाको ७० औं जन्म जयन्तिको अवसरमा हिप्को सुपरबिल्डमा रोजगारका लागि सिप कार्यक्रम सम्पन्न भएको छ। वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
लम्पी स्किन भाइरसका कारण कर्णाली प्रदेशमा ९ हजार ६ सय २० वटा पशुचौपायको मृत्यु भएको छ।
हुम्लामा सरकारले साल्ट ट्रेडिङमार्फत स्थानीयलाई प्रतिपोका ९ रूपैयाँमा नुन बिक्री गर्छ। सरकारले सहुलियतमा दिने नुनको कोटा (पोका) सीमित भएकाले स्थानीयले आवश्यकता अनुसार पाउँदैनन्। बजारमा नुन किन्दा प्रतिपोका ७० देखि १०० रूपैयाँसम्म पर्छ।