८ वैशाख २०८२ सोमबार
image/svg+xml १९:७ अपराह्न

दुई महिनामा आर्थिक क्षेत्रः सरकारका दुई लक्ष्य धरापमा

आर्थिक वर्ष २०८०/८१ मा सरकारका दुई वटा अपेक्षा छन्। पहिलो आर्थिक गतिविधि बढ्छ र दोस्रो त्यसबाट व्यापार वृद्धि हुन्छ। साउन र भदौ महिनाको तथ्याङले सरकारका दुई वटै अपेक्षा पुरा हुने संकेत देखिदैन्।

सिमरा सेजमा २५ उद्योगलाई अनुमति

जीतपुरसिमरा उपमहानगर पालिकास्थित सिमरा विशेष आर्थिक क्षेत्र (सेज) मा नयाँ २५ वटा उद्योगहरूले सञ्चालन अनुमति पाएका छन्।

भोक्राहा नरसिंह गाउँपालिकालाई ‘विशेष आर्थिक क्षेत्र’ घोषणा गर्न माग

नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीस्थित भोक्राहा नरसिंह गाउँपालिकालाई ‘विशेष आर्थिक क्षेत्र’ घोषणा गर्न सरकारसँग माग गरेका छन्।

‘आर्थिक क्षेत्रमा स्थिर नीति चाहियो’

सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि बजेट ल्याएको छ। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शलगायत निजीक्षेत्रका संस्थाले विभिन्न सुझाव दिए पनि आंशिक माग मात्र सम्बोधन भएको बताएका छन्।

सेजको निर्माणाधीन भवन भत्किँदा दुई जना घाइते

जितपुरसिमरा उपमहानगरपालिकाको सिमरामा निर्माणाधीन विशेष आर्थिक क्षेत्र ‘सेज’ मा गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरिएको आशंका गरिएको छ।

सेजलाई पिपिपी मोडलमा चलाउने तयारी

सरकारले मुलुकका सातै प्रदेशमा सेज तयार गरेर औद्योगिक वातावरण तयार गरी निर्यात प्रोत्साहन गर्ने नीति लिए पनि सेजमा उत्साहजनक ढंगले उद्योग स्थापना हुन सकेका छैनन्।

वित्तीय क्षेत्र र समष्टिगत आर्थिक क्षेत्रबीच आपसी सम्बन्ध

मुलुकका आर्थिक नीति निर्माता, अनुसन्धाता, सरकार, उद्योग व्यवसायी, अर्थशास्त्री, केन्द्रीय बैंक, बैंक तथा वित्तीय क्षेत्र एवं अर्थतन्त्रका प्रत्येक सरोकारवालालाई समष्टिगत आर्थिक क्षेत्रहरू र वित्तीय क्षेत्रबीचको आपसी सम्बन्धबारे जानकारी महत्वपूर्ण हुन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्