बस्, मलाई ऊ मन पर्याे
ऊ वसन्तमा गुनगुनाउँथ्यो ,साउनमा मयूरझैँ नाच्थ्यो,कालो बादलमा चाँदीको घेरो, बस मलाई ऊ मन पर्यो।
ऊ वसन्तमा गुनगुनाउँथ्यो ,साउनमा मयूरझैँ नाच्थ्यो,कालो बादलमा चाँदीको घेरो, बस मलाई ऊ मन पर्यो।
विश्वव्यापीकरण र नवउदारवादमा लम्केको वर्तमान विश्व आर्थिक तथा राजनीतिक हिसाबले मात्र जोडिएको छैन, सांस्कृतिक हिसाबले पनि जोडिएको छ।
अरु बेला पनि पोखराेकाे लेकसाइडमा पाहुना नहुने होइनन्, तर मंगलबार बेलुकीका पाहुनामा भने धेरैजसो युवायुवतीका प्रेमिल जोडी थिए।
आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे, नेपासहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ।
तपाईंलाई थाहा छ संसारमा एक यस्तो प्रजातिको गुलाफको फूल पाइन्छ जुन संसारकै सबैभन्दा बढी महँगो पनि हो।
प्रत्येक वर्ष फेब्रुअरी ७ बाट सुरु हुने भ्यालेन्टाइन डे सप्ताह १४ फेब्रुअरीसम्म मनाइन्छ।
आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यका साथ खाना, सङ्गीत र संस्कृतिलाई सँगसँगै अगाडि बढाएर महोत्वस गर्न लागिएको शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ।
कसातासम्म मनाइने यो दिवस रोमन राज्य अर्थात् इटालीको एक पादरी सैनिक सेन्ट भ्यालेन्टाइनको प्रेम वलिदानसँग सम्बन्धित छ।
पश्चिमा संस्कृति भए पनि त्यसको प्रभाव बढ्दै जाँदा पछिल्लो समय नेपालमा प्रणय दिवस ‘भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ। दिवसमा युवायुवतीको आकर्षण र गुलाफको फूलको माग बढ्दो छ।