२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’ को इतिहास

विश्वव्यापीकरण र नवउदारवादमा लम्केको वर्तमान विश्व आर्थिक तथा राजनीतिक हिसाबले मात्र जोडिएको छैन, सांस्कृतिक हिसाबले पनि जोडिएको छ।

प्रेममय लेकसाइड

अरु बेला पनि पोखराेकाे लेकसाइडमा पाहुना नहुने होइनन्, तर मंगलबार बेलुकीका पाहुनामा भने धेरैजसो युवायुवतीका प्रेमिल जोडी थिए।

आज भ्यालेन्टाइन्स डे, प्रेम साटासाट गरी विश्वभर मनाइँदै

आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे, नेपासहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ।

संसारकै सबैभन्दा महँगो गुलाफ 'जुलिएट'

तपाईंलाई थाहा छ संसारमा एक यस्तो प्रजातिको गुलाफको फूल पाइन्छ जुन संसारकै सबैभन्दा बढी महँगो पनि हो।

१८ औँ संस्करणको खाना महोत्सव माघ २८ देखि

आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यका साथ खाना, सङ्गीत र संस्कृतिलाई सँगसँगै अगाडि बढाएर महोत्वस गर्न लागिएको शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ।

आज भ्यालेन्टाइन डे मनाइँदै

कसातासम्म मनाइने यो दिवस रोमन राज्य अर्थात् इटालीको एक पादरी सैनिक सेन्ट भ्यालेन्टाइनको प्रेम वलिदानसँग सम्बन्धित छ।

प्रणय दिवस: छैन गुलाफको स्थानीय उत्पादन

पश्चिमा संस्कृति भए पनि त्यसको प्रभाव बढ्दै जाँदा पछिल्लो समय नेपालमा प्रणय दिवस ‘भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ। दिवसमा युवायुवतीको आकर्षण र गुलाफको फूलको माग बढ्दो छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्