५ आश्विन २०८१ शनिबार
image/svg+xml

युक्रेन लडाइँमा पेलिँदै विकासशील देशहरू

नाकैमा आएर ठोकिएको सबभन्दा टड्कारो समस्या भनेको तेलको मूल्यमा वृद्धि हो। मानक मानिने ब्रेन्ट कच्चा तेलको मूल्य हालै २० प्रतिशतले बढेको छ। अहिले त्यसको मूल्य प्रतिब्यारल १३९ अमेरिकी डलर नाघेको छ। सन् २००८ यता कच्चा तेलको मूल्य यति माथि उकालो लागेको यो पहिलो पटक हो।

रुसी हमलामा ८५ बालबालिकाको मृत्यु, दर्जनौं घाइते

पछिल्लो घटनामा युद्धग्रस्त क्षेत्रबाट सुरक्षित क्षेत्रतर्फ जाने क्रममा सर्वसाधारण सवार एउटा कारमा ११ मार्चमा रुसी सेनाले गरेको गोलाबारीमा एक बालक मारिएका थिए।

इन्धन र डलर महँगो हुँदा थप समस्या

रुसले युक्रेनमाथि सैनिक हमला गरेपछि दैनिकजसो अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ, अमेरिकी डलर र सुनको मूल्य बढेको छ। अधिकांश मुलुकका सेयर बजारमा भारी गिरावट आइरहेको छ।

कसैले नजित्ने लडाइँ

अनिश्चित कुराको थुप्रो ठूलै छ। तर म एउटा कुरामा भने ढुक्क छु– यो लडाइँमा सबैको पराजय हुनेछ ।

युक्रेनमा सबैतिरबाट आक्रमण गर्न रुसी सेनालाई फेरि निर्देशन

वार्ताका लागि रुसले गरेको आग्रह युक्रेनले अस्विकार गरेपछि युक्रेनमाथी फेरि आक्रमण गर्न रुसले आफ्नो सेनालाई निर्देशन दिएको हो।

विनाहमला जितिएको युद्ध

युक्रेन सङ्कटको परिस्थितिमा सिर्जना गरिएको अतिरञ्जना निकै गैरजिम्मेवारपूर्ण छ। यसले रुसको बदनाम गर्न अमेरिका र पश्चिमा सञ्चारमाध्यम बारम्बार अज्ञात स्रोतको हवाला दिएर कहाँसम्म जान सक्दा रहेछन् भन्ने देखाएको छ।

हिजाब आन्दोलनको हिसाब

अल्पसङ्ख्यक समुदायमाथि हमला र उत्पीडन बढेको छ। विडम्बना समाजमा यसरी विभाजन निम्त्याउने र अल्पसङ्ख्यक समुदायमाथि दमन गर्ने काम राज्यकै संरक्षणमा भइरहेको छ। हिन्दु अतिवादी समूहले अल्पसङ्ख्यक समुदाय, विशेषतः मुसलमानमाथिको दमन राज्य स्वयम्को प्रोत्साहन र संरक्षणमा भइरहेको छ।

नाइजेरियामा बन्दुकधारीले कारागारमा आक्रमण गरी ८ सय बढी कैदी भगाए

नाइजेरियाको ओयो राज्यमा रहेको एक कारागारमा हमला गरी त्यहाँबाट ८०० भन्दा बढी कैदी भगाएका छन्।

अर्काको मुलुक बनाउन अमेरिकी सेना खटाउने युगकाे अन्त्य

अमेरिकी राष्ट्रपति जो वाइडेनले अर्काको मुलुक बनाउन अमेरिकी सेना खटाउने युगको अन्त्य भएको बताएका छन्। मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता भएसँगै अमेरिकी सेना अर्काको मुलुक बनाउन खटिने युगको अन्त्य भएको बताएका हुन्।

काबुल हमलाकारीले यसको मूल्य चुकाउनुपर्छः बाइडेन

बाइडेनले भनेका छन्, यो हमलाको पछाडि जो सुकै होस्, हामी पत्ता लगाएरै छाड्ने छौं। यसको मूल्य हमलाकारीले चुकाउनुपर्नेछ। हामी माफ गर्ने छैनौं।

म्यानमारको हवाई हमला पछि हजारौं मानिसहरू थाईल्याण्डतर्फ

करेन समुदायको मुक्तिको लागि म्यानमारमा बर्षौंदेखि सङ्घर्षरत जातीय समूहमाथि म्यानमारको सेनाले निशाना बनाएपछि उनीहरू भागेर थाइल्याण्डको सीमातर्फ पलायन भएका हुन्। करेन जातीय समूहमा लागेका मानिसहरू आफ्नो देशमा पुगेपछि समस्या आउने अनुमान गर्दै ती बर्मेली गाउँलेहरूलाई सीमाक्षेत्रमा रोकेको थाइ प्रशासनले सोमबार जनाएको छ।

गणतन्त्रमाथि प्रतिक्रान्तिकारीको हमला : दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन अवस्थामा ‘जनुयद्ध’ लाई शान्तिपूर्ण राजनीतिको मार्गमा रुपान्तरण नगरेको भए आफूहरूको जित नहुने बताएका छन्। उनले माक्र्सवादलाई धर्मशास्त्र जस्तो बनाएको विश्व कम्युनिस्ट आन्दोलनले ठूलो क्षति भोगेको दाबी गर्दै नेपालमा त्यस्तो नहोस् भनेर आफूले ‘जनयुद्ध’ लाई शान्तिपूर्ण राजनीतिमा रुपान्तरण गरेको बताएका हुन्।

बन्दुकधारीहरुले मस्जिदमा हमला गरी पाँचको हत्या, १८ जना अपहरित

नाजेरियामा शुक्रबार यहाँको एक मस्जिदमा बन्दुकधारीहरुले हमला गरेका छन्। यस हमलामा परेर कम्तीमा पनि पाँच जनाको ज्यान गएको बताइएको छ।

अफगानिस्तानमा भएको हिंसात्मक हमलामा आठ जनाको मृत्यु

अफगानिस्तानको गजनी प्रान्तमा भएको एक हिंसात्मक हमलामा परी ८ जना सर्वसाधारणको ज्यान गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्