५ आश्विन २०८१ शनिबार
image/svg+xml

राष्ट्रसंघीय महासचिवद्वारा कारबम हमलाको निन्दा

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानमा भएको कारबम हमलाको निन्दा गरेका छन्।

संचारगृहभित्र प्रवेश गरि पत्रकारमाथि हमला

सुदूरपश्चिम प्रदेशको राजधानी रहेको कैलालीको धनगढी स्थित दिनेश संचार गृहमा शुक्रवार १५, २० जनाको एक समुह प्रवेश गरेर साङ्घातिक आक्रमण गरेको छ ।

हमलाको विरोधमा बलिउड

बलिउडका कलाकारहरूले नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु) मा भएको हिंसात्मक हमलाको निन्दा गरेका छन्। सामाजिक सञ्जालमा जेएनयुमा भएको हिंसात्मक हमलाको भिडियो र फोटोहरू आएलगत्तै बलिउडका कलाकारहरूले त्यसको विरोध गरेका थिए।

अमेरिकी हवाई हमलामा इरानी जनरल मारिए

इरानका कुद्स फोर्सका प्रमुख जनरल कासिम सोलेमानी अमेरिकी हवाई आक्रमणमा मारिएका छन्। बगदाद अन्तराष्ट्रिय विमानस्थलमा भएको हवाई हमलामा उनी मारिएका हुन्। उक्त हमलामा कताइब हिजबुल्लाहका कमान्डर अबू महदी अल-मुहांदिस पनि मारिएको अमेरिकाले बताएको छ।

जलविद्युतमा डोजर हमला

केही दिन पहिला बैतडीमा ग्रामीण सडक निर्माणका क्रममा निकै दर्दनाक घटना भयो। उपलब्ध भिडियोमा सडक निर्माण प्रतिरोध गर्ने सर्वसाधारणलाई एक्साभेटरले नियतवश नै हुत्याएको प्रस्ट देखिन्छ। दिगो विकासको मुख्य लक्ष्य भनेको जनताकै सहभागिता र सहयोगमा विकास निर्माण गरिनुपर्छ भन्ने हो। तर विकासका नाममा जनतालाई डोजरले पेल्दै विनास गर्ने सिलसिला चलिरहेको छ।

कुर्दिशविरुद्धको लडाइमा आफू तयार रहेको टर्कीको भनाई

कुर्दिश फौजविरुद्धको हमलाको लागि आफू तयार रहेको टर्कीले जानकारी दिएको छ। उक्त जानकारीको लगत्तै उसले सिरियासँगको सीमाक्षेत्रमा आफ्नो सैन्य उपस्थिति बाक्लो पारेको छ।

दिल्लीकाे नौ ठाउँमा आतङ्कवादी हमलाको चेतावनी

भारतका गुप्तचर निकायहरुले केन्द्रीय राजधानी नयाँ दिल्लीमा आतङ्कवादी आक्रमणको चेतावनी दिएका छन्।

खाडी क्षेत्रमा थप सैनिक पठाउँदै अमेरिका

संयुक्त राज्य अमेरिकाले खाडी क्षेत्रमा थप सैनिक पठाउने भएको छ । साउदी अरबका दुई महŒवपूर्ण तेल प्रशोधनस्थलमा ड्रोन हमला भएपछि अमेरिकाले यस्तो कदम चाल्न लागेको हो ।

अमेरिकी ड्रोन हमलामा ३० कृषक मारिए

इस्लामिक स्टेट (आइएस) लक्षित अमेरिकी ड्रोन हमलाका कारण अफगानिस्तानमा कम्तीमा ३० सर्वसाधारणको मृत्यु भएको छ। अधिकारीहरुका अनुसार दिउँसोको काम सकेर आराम गरिरहेका खेतमा काम गर्ने मजदुर अमेरिकी ड्रोन हमलामा परेका हुन्।

भारतमाथि हमला बोल्ने पाकिस्तानको चेतावनी

भारतमाथि हमला बोल्ने भन्दै पाकिस्तानले चेतावनी दिएको छ। पाकिस्तानका रेल मन्त्री शेख रशीद अहमदले भारतलाई चेतावनी दिँदै आफ्नो देशसँग साना–साना परमाणु बम रहेको बताए। उनले भने,‘पाकिस्तानसँग १२५ देखि २५० ग्रामसम्मका साना परमाणु बमहरु रहेको छ।’

यमनमा भीषण हवाई हमला, ५० भन्दाबढी बन्दीहरु मारिए

यमनको धमार प्रान्तमा गएराति भएको साउदी हवाई कारबाहीमा कम्तीमा ५० जना युद्धबन्दी मारिएको हुथी–नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रहरी चौकीमै हमला गरी पाँच थुनुवाको हत्या

मध्य मेक्सिकोको एक प्रहरी चौकीमा अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा त्यस चौकीमा थुनामा राखिएका पाँचजना थुनुवाको ज्यान गएको यहाँका प्रहरी अधिकारीले जनाएका छन्।

हवाई हमलामा बिन लादेनका छोरा मारिए

आतंकवादी संगठन अल–कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेन हवाई हमाला मारिएको अमेरिकी अधिकारीको भनाइ उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

आईएसले लियो श्रीलंका बम हमलाकाे जिम्मा

विभिन्न गिर्जाघर र होटलमा गराइएको शृंखलाबद्ध आक्रमणमा परी मृत्यु हुनेको संख्या ३ सय नाघेकाे बताइएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्