१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

‘विधेयक नसुधारिए न्याय अवरुद्ध’

ससदमा विचाराधीन संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा क्षतिपूर्तिलगायत महत्वपूर्ण प्रावधान रहे पनि कैयौं सुधार आवश्यक रहेको ह्युमन राइट्स वाच र एडभोकेसी फोरम नेपालले बताएका छन्।

नेपाल र खनाल एकै गोलार्द्धका दुई ध्रुव

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) को जेठका लागि तोकिएको महाधिवेशन नजिकिँदै जाँदा अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालबीच पार्टीका नीति, सिद्धान्त र विचारमा बहस हुन थालेको छ।

गठबन्धनले कांग्रेसको विचार स्खलित भयो: डा. संग्रौला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले गठबन्धनले नेपाली कांग्रेसको विचार स्खलित भएको बताएकी छन्।

अपरिहार्य आन्तरिक पर्यटन प्रवर्द्धन

नेपालमा पछिल्लो समय वार्षिक करिब ३० लाख स्वदेशीले आन्तरिक पर्यटकका रूपमा देशभित्रै घुमेका अनुमान गरिन्छ तर यकिन तथ्यांक भने छैन। नेपालमा वार्षिक १० देखि १२ लाख विदेशी पर्यटक आउने अनुमान छ।

विचार बदलौं विधान बदलौं

राजनीतिमा शक्ति संघर्ष स्वाभाविक प्रकरण हुन्, यसलाई विचारको संघर्ष भनेर जनता ढाँट्ने काम बन्द गरौँ।

मार्क्सवादको विकास नै आजको प्रमुख चुनौतीः प्रधानमन्त्री दाहाल

उनले आजको सन्दर्भमा विचारको विकास नै कम्युनिस्ट आन्दोलनको प्रमुख चुनौती रहेको बताए।

बेच्नलाई बिपी र मदन हैन, सुशासनका एजेन्डा छन्: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमालेले मदन भण्डारी र काँग्रेसले विपी कोइरालाको विचार बेचिरहेको आरोप लगाउँदै आफ्नो पार्टीसँग केबल सुशासनको एजेन्डा रहेको दाबी गरेका छन्।

‘निरंकुशतन्त्रविरुद्ध लड्ने दायित्व सबैको’

दाहालले भने, ‘लोकतन्त्रको आन्दोलनमा तपाईंहरू पनि सरिक भएको होइन ? किन सरकारतिर मात्र प्रश्न सोझिन्छ ?’

दफा १८ को अन्तर्य

दफाको उपदफा (४) मा यस अघि कुनै एउटै संस्थाले उत्पादन, प्रशारण तथा वितरण समेतका कामहरू गरिरहेको भए ५ वर्ष भित्र उत्पादन, प्रशारण तथा वितरणको लागि अलग अलग संस्था गठन गर्नु पर्ने बाध्यात्मक व्यवस्था छ।

विचारविहीनताको अभ्यासमा वर्तमान नेपाल

गान्धीका लागि राजनीति मानिसको सर्वकल्याणकारी एवम् अनुशासित जीवनको नीतिगत आधारशिला हो। त्यसको प्राप्तिका माध्यम सत्य र अहिंसा हुन्। उनले भनेका छन्, ‘सत्यभन्दा भिन्न अर्को कुनै परमेश्वर हुन्छ भन्ने अनुभव मलाई भएन। सत्यमय हुनका लागि अहिंसा नै एक मात्र बाटो हो।’ सत्यप्रतिको निष्ठाले नै आफूलाई राजनीतिमा लाग्न प्रेरित गरेको गान्धीले बताएका छन्।

बिपीको विचारलाई अवलम्बन गरेमात्रै पार्टी र सरकार बलियो हुन्छ : नेता कोइराला

नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले बिपीको विचारलाई अवलम्बन गरेर अगाडि बढ्नसके मात्रै पार्टी र सरकार बलियो हुने बताएका छन्।

बिपीको ‘राष्ट्र’ कांग्रेसमा बाँचेको छ कि छैन?

२००७ सालको जनक्रान्तिमा होमिनुपर्नाका कारणबारे बिपीले अदालतमा बयान दिँदा भनेका छन्, ‘राष्ट्रियता र प्रजातन्त्रको भावनाबाट प्रेरित भएर नै म २००७ सालको क्रान्तिमा लागेको हुँ। देशप्रति ममता भएर म होमिएको हुँ। देशलाई ‘राष्ट्र’ बनाउने यज्ञमा मैले आफूलाई अर्पित गरेको छु ।’

सङ्घीयतालाई बलियो बनाउनुपर्छ: एमाले सचिव अर्याल

नेकपा (एमाले) का सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले सङ्घीयताले नै जनताको अधिकार स्थापित गर्ने भएकाले यसलाई बलियो बनाएर लैजाने गरी एमाले लागेको बताएकी छन्।

कांग्रेस नसच्चिने संकेत

काठमाडौँमा साउन २ गते सुरु भएको नेपाली कांग्रेसको कार्यसमिति बैठक एक साता चलेर सकिएको छ। यो प्रतिनिधि सभामा प्राप्त सिटका आधारमा नेपालको सबै भन्दा ठूलो दल हो। सबैभन्दा ठूलो दल भएकै कारण यसका प्रत्येक गतिविधिमा सर्वसाधारणको निगरानी रहनु स्वाभाविक हुन्छ।

बिपीको विचार र चिन्तनको जगमा कांग्रेसलाई अगाडि बढाउँछौँ :महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विश्वेश्वरप्रसाद कोइरालाको विचार र चिन्तनको जगमा कांग्रेसलाई अगाडि बढाइने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्