११ मंसिर २०८१ मंगलबार
image/svg+xml

न श्रम बैंक न त निर्माण कार्यदल

अघिल्लो सरकारले २०७५ सालमा कालिकोटको पलाँतामा युवालाई रोजगारी दिन पलाँता निर्माण कार्यदल घोषणा गर्‍यो। देशैभरि चर्चा भयो।

सडक निर्माण सुस्त: २४८ किलोमिटर मात्र कालोपत्रे

सरकारले चालु आर्थिक वर्ष(आव)मा लक्ष्य गरेभन्दा निकै कम सडक कालोपत्रे गरेको छ। अघिल्ला वर्षको तुलनामा सडक निर्माणको गति निकै सुस्त भएको छ।

जगदीशपुर वन बाटिका निर्माण हुँदै

विश्व सिमसार क्षेत्रमा सुचीकृत कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुर ताल नजिकै जगदीशपुर वन बाटिका निर्माण गरिने भएको छ। झरना सामुदायिक वन क्षेत्र भित्र वन बाटिका निर्माण थालिएको हो।

व्यवस्थित बन्दै ‘हरिचौर बजार’

नगरपालिकाले चालु आर्थिक वर्षमा बालबालिका र वृद्धवृद्धालाई लक्षित गरी वडा नं ६ हरिचौरमा बालउद्यान निर्माण गर्न थालेको छ।

निर्माण भएको पाँच वर्षपछि प्रदर्शन हुँदै ‘नीरफूल’

निर्माण सम्पन्न भएको पाँच वर्षपछि चलचित्र ‘नीरफूल’ प्रदर्शन हुने भएको छ। शुक्रबार साँझ आयोजित कार्यक्रममा चलचित्रका निर्देशक फूलमान वलले चलचित्रमार्फत सामाजिक कथा भन्न खोजिएको जानकारी दिए।

१७ अर्ब भारतीय लगानीमा पेट्रोलियम पाइपलाइन बन्ने

नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्न भारतको सिलुगढीदेखि झापासम्म र बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन निर्माण, झापामा ग्रिनफिल्ड टर्मिनल (भण्डारण स्थल) निर्माण गर्न सघाउने भएको हो।

सडक निर्माणमा वन बाधक बन्यो, कानून परिमार्जन गरौँः राज्यमन्त्री चपाईं

भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईंले सडक निर्माणमा वन बाधक बनेको भन्दै सहज रुपमा सकड निर्माणका लागि कानून परिमार्जन गर्न जरुरी रहेको बताएकी छिन्।

एमसीसीको प्रसारण लाइन निर्माणमा ६ कम्पनीको प्रतिस्पर्धा

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्टअन्तर्गत निर्माण गरिने प्रसारण लाइनको बोलपत्रमा ६ वटा कम्पनीले प्रतिस्पर्धा गरेका छन्।

खानेपानी ट्यांकी निर्माणमा स्थानीयको अवरोध

नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगन्जले नेपाल सरकारको लक्ष्यअनुसार ‘एक घर एक धारा’परियोजनाअन्तर्गत वडा नं १६ मा ट्यांकी निर्माण गर्न थालेको थियो।

गणेशमान सिंह स्मृति उद्यानको गुरुयोजना निर्माण गरिने

शङ्खरापुर नगरपालिका वडा नं ४ जहरसिंह पौवास्थित गणेशमान सिंह स्मृति उद्यानको गुरुयोजना तयार पारी नयाँस्वरूप दिइने भएको छ।

खन्न हतार,बनाउन अल्याङटल्याङ

सरोकारवाला निकायबीच सडक निर्माण कार्यमा समन्वय नहुँदा सानो कुराले पनि सर्वसाधारणले कति ठुलो सास्ती भोग्छन् भन्ने उदाहरण बनेको छ, कान्ति अस्पतालपछाडिको सडकखण्ड।

सनराइज बैंकद्वारा प्रहरी बिट निर्माण

सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूूरपश्चिमको भीमदत्तपन्त राजमार्गमा पर्ने चुरेगाउँपालिका र डडेल्धुरा बजार क्षेत्रमा प्रहरीबीच निर्माण गरिदिएको छ।

अस्पताल निर्माण गर्न हिमालयन बैंकको आर्थिक सहयोग

हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हेपाली हाइट बुढानीलकण्ठस्थित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई बाल अस्पताल निर्माण गर्नका लागि बीस लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ।

मनास्लु र अन्नपूर्णलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने

गोरखाको उत्तरी क्षेत्र मनास्लु र अन्नपूर्ण क्षेत्रलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने भएको छ।

सार्वजनिक खरिद ऐनलाई संशोधन नगरेसम्म विकास निर्माणका काम अस्तव्यस्त हुन्छः मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐनलाई संशोधन नगरेसम्म विकास निर्माणका कामहरु अस्तव्यस्त भइरहने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्