६ आश्विन २०८१ आइतबार
image/svg+xml

नाकाहरुमा सशस्त्रको सुरक्षा

दसैँ लगायत चाडपर्वका लागि सशस्त्र प्रहरी बलका २९ हजार जनशक्तिले सीमा नाकालगायत क्षेत्रमा सुरक्षा दिन थालेका छन्।

चोभार सुक्खा बन्दरगाहमा भित्रिन थाल्यो विद्युतीय गाडी

चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि विद्युतीय गाडी भित्रिन थालेका छन् । यो बन्दरगाहमा असार १४ गतेदेखि भन्सार जाँचपासका लागि नयाँ सवारी साधन आउन थालेका हुन् ।

म्याद थपिएका जर्नेललाई नै वृत्ति विकासको जिम्मेवारी

प्रधानसेनापति प्रभुराम शर्माले हालै म्याद थपि गरिएको सहायक रथी यामबहादुर अधिकारीलाई सैनिक सचिवको जिम्मेवारी दिएर तालिम विभागमा काजमा खटाएका छन्।

कोरला नाकाबारे बुझ्दै प्रदेश सरकार

मुस्ताङको कोरला नाकाको अवस्थाबारे बुझ्न गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहितको टोली अहिले हिमाली जिल्ला मुस्ताङ पुगेको छ। मुस्ताङ पुगेका मुख्यमन्त्री सहितको टोलीले बुधबार कोरला नाका क्षेत्रको स्थलगत अवलोकन गरेको छ। नाका अवलोकन सहित जिल्ला र प्रदेश सुरक्षा समितिको बैठक पनि भएका छन्।

नेपालगन्जको जमुनाहा नाकामा नेपाली मजदुर अलपत्र

कर्फ्यु लागेपछि नेपालगन्जको जमुनाहास्थित नेपाल–भारत नाकामा भारतबाट काम गरेर आउने नेपाली अलपत्र परेका छन्। नेपालगन्जमा तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले मंगलबार दिउँसो देखी अनिश्चित कालिन कर्फ्यु लगाएको थियो।

अझै रोकिएन सुन तस्करी

२०७२ सालको भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि केरुङ नाका सञ्चालनमा आयो।तस्करहरूले नेपालमा सुन ल्याउन उक्त नाकाको उपयोग गर्न थाले।

नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ : प्रधामन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले कोरोना महामारी सुरु हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको बताएका छन।

धनीमानीलाई कोरोनाकाल फलिफाप

दुई छाकका लागि संघर्ष गर्ने परिवारमा भने तनावको दर तुलनात्मक रूपमा बढेको पाइयो। दुई छाक जुटाउन उनीहरूले परिवार छाडेर काममा जानुपर्ने र यसले उनीहरूलाई कोभिडको संक्रमण हुने डर पनि बढी थियो।

कोरला नाका खुल्ने आशा अधुरै

प्रधानमन्त्री पुष्पकमल दाहालको साताव्यापी चीन भ्रमणका बेला तिब्बतसँगको कोरला नाका खुल्ने अपेक्षा गरिएको थियो ।

बौरिँदै उत्तरको मुख्य तातोपानी नाका

नेपाल प्रवेश गर्न लामवद्ध चिनियाँ पर्यटक। किनमेलको लागि तिब्बत छिर्न मितेरी पुलमा तैनाथ नेपाली। तिब्बती क्षेत्र खासा र रमितेबाट नेपालतिर झर्दै गरेका सामाग्रीले भरिएका कन्टेनर। व्यस्त छ, अध्यागमन कार्यालय। सुख्खा बन्दरगाह भन्सारमा उस्तै चहलपहल।

प्रधानमन्त्रीको चीन भ्रमणः खुल्ला त कोरला नाका ?

प्रधानमन्त्री पुष्पकमल दाहाल साताव्यापी चीन भ्रमणमा छन्। प्रधानमन्त्री दाहालको चीन भ्रमणसँगै गण्डकी प्रदेशका बासिन्दाले भने एउटा अपेक्षा राखेका छन्। त्यो अपेक्षा हो–मुस्ताङको कोरला नाका खुल्ने। चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको लोमान्थाङ गाउँपालिकाको सिमाना पर्ने कोरला नाका खुल्ने हो भने त्यसले समग्र नेपालको अर्थतन्त्रमा बलियो अर्थ राख्ने स्थानीयको भनाई छ।

गुपचुप फेरि थपियो अधिकारीको कार्यकाल

सरकारले नेपाली सेनाका कर्णेल यामबहादुर अधिकारीको अवकाशलाई रोकेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनको अवकाश रोक्न विशेष पदमै तीन वर्ष कार्यकाल थप गरेको हो।

गैह्रीगाउँ हत्या प्रकरणः तालिम प्राप्त कुकुरसहितको टोली अनुसन्धानमा, सबै नाकामा प्रहरी परिचालन

काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा गएराति भएको चार जनाको हत्या प्रकरणको तालिमप्राप्त कुकुरसहितको प्रहरी टोलीले अनुसन्धान शुरू गरेको छ।

राजनीतिको म्याग्नाकार्टा अर्थात, ४ जेठ २०६३ को एक निर्णयकर्ता 'नेम्वाङ'

नेपालको संसदीय इतिहासमा लामो समय संसदको सञ्चालनको नेतृत्वदायी भूमिका पाएका सुवासचन्द्र नेम्वाङ संविधान सभाका भने जीवनभर अध्यक्ष सम्बोधित थिए।

रसुवागढीनाकाबाट एक केजी सुनसहित महिला पक्राउ

अवैधरूपमा सुन आयात गर्ने उत्तरी रसुवामा एक महिला शनिबार मितेरी पुलबाट पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ् रहेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्