२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

'हत्या आरोपित' सापकोटा सभामुख प्रस्तावित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभाको रिक्त सभामुखमा ज्यान मुद्दाका किटानी जाहेरी परेका अग्नि सापकोटालाई प्रस्ताव गरेको छ। सापकोटाविरुद्ध १० वर्षअघि जिल्ला प्रहरी कार्यालय काभ्रेमा सोही जिल्लाका ४८ वर्षे अर्जुन लामालाई अपहरण गरी हत्या गरेको किटानी जाहेरी दर्ता भएको थियो।

अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपाकाे निर्णय

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ। आइतबार अपरान्ह बसेकाे नेकपा सचिवालयको बैठकले याे निर्णय गरेको हो।

तुम्बाहाम्फेको अडान जायज छ,सभामुखका लागि सक्षम पनि हुनुहुन्छ: प्रवक्ता श्रेष्ठ

उनले सभामुख कुन पूर्व (एमाले,माओबादी)ले लिने भन्ने कुरा नभएको श्रेष्ठले बताए। प्रेस संगठन पर्वतले आइतबार पर्वतको कुश्मामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले सभामुख पद बर्तमान उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेलाई दिँदा न्याय हुने खुलाए।

आलोचनाको पद

प्रधानमन्त्री एउटा कुरामा स्पष्ट हुनुप-यो। त्यो के हो भने प्रधानमन्त्री अर्थात् सरकार प्रमुखको पद, प्रशंसा पाइने पद होइन।

सभामुख चयन राष्ट्रिय सभा निर्वाचन पछि : मन्त्री पुन

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले राष्ट्रिय सभा निर्वाचन अगाडि सभामुख चयनको टुङ्गो नलाग्ने बताएका छन्।

संसद गतिरोधको कारक उपसभामुख : नेता गजुरेल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले संसदमा देखिएको गतिरोधको प्रमुख कारक र बाधक उपसभामुख भएको बताएका छन्।

नेकपालाई सभामुख छान्न समस्या भए हामीलाई देउ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा भित्रको विवादलाई देखाएर संसदलाई बन्धक नबनाउन आग्रह गरेका छन्। बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देउवाले पार्टी भित्रको विवादका कारण संसदलाई बन्धक नबनाउन सत्तापक्षलाई आग्रह गरेका हुन्।

शिवमाया शक्ति

वास्तवमा अहिलेको संकटको समाधान नै शिवमाया तुम्बाहाङ्फे हुन्। उनलाई सभामुख बनाउने हो भने नेकपाको पूर्वमाओवादी पक्षले पनि नाइँनास्ति गर्न सक्दैन।

नेकपामा हाइकमान्ड विभाजित

प्रतिनिधिसभाको रिक्त सभामुख पदमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयलाई लिएर सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय विभाजित भएको छ।

यही अवस्‍थामा कसरी पदबाट राजीनामा दिने ?

उपसभामुख शिवमायाँ तुम्वाहाङ्फेले आफुनै सभामुख पदको दावेदार भएको बताएकी छन्। न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उनले यो स्वभाविक भएको समेत बताएको छन्। 'उपलाई प्रमुख बनाउन नसक्ने के छ त्यस्तो प्रावधान, संविधानले रोकेको छ ? छैन', भन्दै प्रश्न गरेकी छन्।

शिवमायालाई सभामुख बनाउन महिला अधिकारकर्मीको माग

उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई नै प्रतिनिधिसभाको सभाको सभामुख बनाउनुपर्नेमा महिला अधिकारकर्मीले जोड दिएका छन्। नेपालको महिला आन्दोलनमा सहभागी ७० जनाभन्दा बढी सहभागी सोमबारको भेलाले तुम्बाहम्फे सभामुखका लागि योग्य रहेको निष्कर्ष निकालेका हुन्।

ओली–दाहाललाई तुम्बाहाम्फे चुनौती

प्रतिनिधिसभा सभामुख छान्न सत्तारूढ दल नेकपालाई सकस भइरहेका बेला उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले दुई अध्यक्षलाई सभामुखको उम्मेदवार टुंगो लगाउन चुनौती दिएकी छिन्। प्रधानमन्त्री निवास बालुवाटरमा उनले आइतबार दुई अध्यक्षसँग भेटघाट गरेकी थिइन्।

ओलीको अडानले दाहाल अप्ठेरोमा

प्रतिनिधिसभाको सभामुख चयनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अडान नछाडेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल अप्ठेरोमा परेका छन्।

उपसभामुखलाई राजीनामा दिन नेकपाको आग्रह

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालयको बैठकले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको हो।

‘सभामुख चयन अबिलम्ब गरौं’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले सभामुख चयनको प्रक्रिया अबिलम्ब अघि बढाउन माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्