२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

संसदीय सक्रियता

संसद्ले विधि निर्माणलाई प्रभावित गर्न नसक्ने हो भने अहिलेको संसदीय व्यवस्था नाम मात्रको हुने खतरा छ। अहिले संसद् दलभित्रको कचमच र आफ्नै गतिहीनताले कमजोर हुँदै गएको छ। यसलाई प्रभावकारी बनाउनेतर्फ सांसदहरूको ध्यान पुग्नु जरुरी छ।

पूर्वएमालेसँग नझुक्न दाहाललाई दबाब

सभामुख चयनको विषयलाई लिएर नेकपाभित्र पूर्वएमाले र पूर्वमाओवादी खेमाबीच होडबाजी चलेको छ। पूर्वएमालेको पनि ओली समूह सुवास नेम्बाङ र माओवादी समूह अग्नि सापकोटालाई सभामुख बनाउने कसरतमा छन्। माधव नेपाल समूह भने मौन छ।

ओली र दाहाल आ–आफ्नै अडानमा

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले निर्णय गर्न नसक्दा सभामुख निर्वाचन धकेलिएको छ। नेकपाले सभामुखको उम्मेदवारबारे निर्णय लिन नसकेकै कारण बुधबारका लागि डाकिएको प्रतिनिधिसभा बैठक मंगलबारै सूचना टाँसेर करिब दुई साता पछाडि सारिएको छ।

सभामुख निर्वाचन १४ गते

संसद् सचिवालयले प्रतिनिधिसभाको नयाँ सभामुख निर्वाचन पुस १४ गते गर्ने तयारी गरेको छ। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको अनुकूलताका आधारमा सचिवालयले १४ गते नयाँ सभामुख निर्वाचनको गृहकार्य गरेको हो।

सभामुख चयन प्रक्रिया छिटो टुंग्याउन दवाब

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा सभामुख चयन प्रकृया चाँडो टुंग्याउन माग गरिएको छ।

सभामुख निर्वाचन लम्बिने संकेत

नयाँ सभामुखको निर्वाचनका लागि संसद् सचिवालयले आवश्यक तयारी पूरा गरेको छ। तर सभामुखको उमेदवार बनाउने विषयमा टुंगो नलागेपछि सभामुखको निर्वाचन पर सर्ने संकेत देखिएको छ।

नेकपालाई सभामुख छान्न सकस

प्रतिनिधिसभाको हिउँदे अधिवेशन पुस ४ गते सुरु हुँदैछ। सोही अधिवेशनबाट सभामुख छान्नुपर्ने अवस्थाछ।

नयाँ सभामुखका लागि अडकलबाजी सुरू

संसद् अधिवेशन सुरु भएसँगै संसद्मा नयाँ सभामुख चयन प्रक्रियाको चहलपहल बढेको छ। पहिलो बैठकबाटै नयाँ सभामुख निर्वाचन गर्ने मिति तय गर्नेगरी अनौपचारिक छलफल सुरु हुन थालेका छन्।

उपचुनावलगत्तै सभामुख चयन

राजनीतिक दलबीच समझदारी नहुँदा नयाँ सभामुख चयन अन्योलमा छ। यौन दुव्र्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएका कारण सो पद खाली छ। महरा सत्तारुढ दलबाट सभामुख थिए।

सभामुख नहुँदा सचिवालयका काम प्रभावित

प्रतिनिधिसभाको सभामुख नहुँदा संसद्बाट पारित भएर पनि पाँच विधेयक प्रमाणीकरण हुन सकेको छैन। महिला हिंसाको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा गरेपनि नयाँ सभामुख चयन हुनसकेको छैन।

निवर्तमान सभामुखलाई अदालतमा पेस गरिदैँ, थुनछेक बहस आज

बलात्कार प्रयास आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौँमा पेस गरिदैँछ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले महरालाई काठमाडौं जिल्ला अदालतमा पेस गर्ने बताए । उनका अनुसार निवर्तमान सभामुख महराको बिहीबार थुनछेक बहस सुरु हुँदैछ ।

सभामुखमा नयाँ कि पुरानै अनुहार

कृष्णबहादुर महराले प्रतिनिधिसभाको सभामुखबाट राजीनामा गरेसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र नयाँ सभामुखका विषयमा अनौपचारिक छलफल सुरु भएको छ। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र दुवैले सभामुखको दाबी गरेसँगै नेकपामा साझा उम्मेदवार खोज्ने विषयमा विवाद देखिएको छ।

सभामुख र उपसभामुखमा एक पद नपाए कांग्रेसलाई मान्य हुँदैन्ः लेखक

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रतिनिधिसभाका सभामुख पदमा आफ्नो पार्टीको दावी रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्