सर्लाहीमा पाँच हजारभन्दा बढी शिक्षक दरबन्दी रिक्त
सर्लाहीका सामुदायिक विद्यालयमा पाँच हजारभन्दा बढी शिक्षक कर्माचारीको दरबन्दी खाली छ।
सर्लाहीका सामुदायिक विद्यालयमा पाँच हजारभन्दा बढी शिक्षक कर्माचारीको दरबन्दी खाली छ।
विराटनगरमा अन्तर विद्यालय ‘हव लिग’ क्रिकेट प्रतियोगिता सुरू भएको छ। नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा बिहीबारदेखि अन्तर विद्यालय ‘हव लिग’ क्रिकेट प्रतियोगिता सुरु भएको हो।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति नजिकिँदै गर्दा विद्यार्थी सङ्गठनले पनि तयारी तीव्र पारेका छन्।
भोजपुरको पौवादुङमा गाउँपालिकाका ३३ सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तार गरिएको छ।
प्रथम मन्जुबहादुर बस्नेत स्मृति विद्यालयस्तरीय ह्याण्डबल प्रतियोगिताको उपाधि गुरुकुल विद्यासदन स्कुलले जितेको छ।
तनहुँको आँबुखैरेनी गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेको छ।
लुभुस्थित आयोजक जिनियस आइबी वल्र्ड स्कुलमा भएको फाइनलमा एभेन्सले प्रिमियर इन्टरनेसनल स्कुललाई ३–० गोलले पराजित गर्यो।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले विद्यार्थीहरुको भविष्यमाथि चरम खेलबाड गरिरहेको छ। परीक्षा समयमै नगराउने र अत्यन्त ढिलो गरी परीक्षा गराइहाले पनि समयमै परीक्षाफल प्रकाशन नगर्ने रोगले त्रिवि परीक्षा नियन्त्रण कार्यालय ग्रस्त छ।
पोखरामा केही दिन अघि क्लबस्तरीय महिला तथा पुरुष भलिबल(तेस्रो टाईगर कप) आयोजना गरियो। लगत्तै पोखरा महानगरपालिकाले वडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न गर्यो। आगामी फागुन १६ गतेदेखि १९ गतेसम्म सामुदायिक विद्यालयस्तरीय छात्रछात्रा भलिबल प्रतियोगिता आयोजनाको संघारमा छ।
नेपालका सामुदायिक विद्यालयको गुणस्तर र व्यवस्थापनमा दिनहुँ टीकाटिप्पणी हुने गरेको छ।
सर्लाहीको बलरा नगरपालिका ४ बलरा बजारमा रामसखी मोहित सिंह जनता माध्यमिक विद्यालयको भवन निर्माण भएको पाँच वर्षपछि नाटकीय रुपमा उद्घाटन भएको छ।
बुधबार अयोगले काडेललाई नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
प्रहरीका अनुसार १० जना फिक्सिङमा संलग्न रहेकामध्ये ४ जना नेपाली र ६ जना विदेशी छन्। दुई जना नेपालीहरुलाई प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा क्रिकेटरद्वय सप्तरी, राजविराज नगरपालिका, वडा नं ३ का ४१ वर्षिय महवुव आलम र बारा, सिम्रौनगढ नगरपालिका, वडा न ३ का २० वर्षिय मोहमद आदिल आलम रहेका छ्न्।
मंगलबार त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अगाडी विद्यार्थी र प्रहरीबीच झडप भएको हो।
बर्दघाट नगरपालिकाले सामुदायिक विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरेका छ। नगरपालिकाभित्रका आधारभूत तहका विद्यालयमा ‘हाम्रो बर्दघाट’ पाठ्यक्रम कार्यान्वयनमा ल्याएको हो।