२० आश्विन २०८१ आइतबार
image/svg+xml

स्रष्टा सम्मान गर्दै ज्योतिले मनायाे वार्षिकाेत्सव

ज्योति साहित्य प्रतिष्ठानले सत्रौं वार्षिकोत्सवको अनामनगर काठमाडौंमा मनाएको छ।

डा.रजनी ढकालको निबन्धः सिद्धान्त र विश्लेषण बजारमा

डा.रजनी ढकालको समालोचनात्मक ग्रन्थ निबन्धः सिद्धान्त र विश्लेषण भर्खरै बजारमा आएकाे छ।

नेपालभाषा केन्द्रीय विभागमा ई-लाइब्रेरी

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपालको भाषा, कला, साहित्य, संस्कृतिसम्बन्धी पुस्तकलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिएकी छिन्।

‘राजधानी’को ध्यान खिच्दै चुलाचुली रंगमञ्च

सञ्चार र प्रविधिमा मानिसहरू रमाइरहेका बेला दूरदराजका ग्रामीण भेगको मौलिकता टपक्क टिपेर दर्शक–स्रोताको मन जित्न निकै कठिन छ। तर, इलामको चुलाचुली गाउँपालिकास्थित चुलाचुली रंगमञ्चले यो चुनौतीलाई अवसरका रूपमा प्रयोग गरिरहेको छ।

अपांगता भएका व्यक्तिका लागि ‘बोल्ने कला’

इलामका २२ वर्षे आलोक अपांगता भएका व्यक्ति हुन्। ह्विलचेयरमै संघर्ष गरी उनले सदरमुकामको महेन्द्ररत्न बहुमुखी क्याम्पसबाट स्नातक उत्तीर्ण गरे।

'सम्बन्धको दोबाटो'ले कोरेको समाजको चित्र - एक पाठकीय दृष्टिकोण

कथाकार रवीन्द्र केसीको भर्खरै लोकार्पण गरिएको २१ शीर्षकका कथा सङ्गृहीत ‘सम्बन्धको दोबाटो’ समुन्द्ररूपी समाजमा भेटिने फरक प्रकृतिका मानिसहरूका फरक बानी, व्यवहार, सोच बाध्यता, कुटिलता मित्रता तथा बाँच्नका लागि गर्नुपर्ने अनेकौं संघर्ष पीडाका बीच मौलाएका फरकफरक सम्बन्धहरूको सूक्ष्म अध्ययनपछि गरिएको विश्लेषण हो।

राष्ट्रिय विभूति अरनिको स्मृति दिवसमा कलाकार र कला लेखकहरू सम्मानित

राष्ट्रिय विभूति अरनिको स्मृति दिवसका अवसरमा कलाकार र कलालेखकहरू सम्मानित तथा पुरस्कृत भएका छन्।

डुवर्समा थिंकर्स एन्ड राइटर्स पिस मिट

डुवर्स, भारतको लाटागुड़ीमा ६-७ जनवरी, २०२४ मा आयोजित ‘थिन्कर्स एण्ड राइटर्स पीस मिट’ कार्यक्रम सम्पन्न भएकाे छ।

विश्वविद्यालयको निवेदनमा एआई चोरी बढ्यो

अमेरिकी तथा बेलायती विश्वविद्यालयमा भर्ना हुनका लागि एउटा निबन्ध लेख्नुपर्छ। राम्रो निबन्धले भर्ना हुने सम्भावना ह्वात्तै बढाउँछ।

नटिपी फूल, माला गाँस्न पनि त सकिंदैन!

नटिपी फूल, माला गाँस्न पनि त सकिंदैन, अरू रूवाई आफू हाँस्न पनि त सकिंदैन। ऐंजेरू पाल्न त कस्लाई मन हुँदो हो र! चाहँदैमा एकैचोटि मास्न पनि त सकिंदैन।

नैतिकता नभएपछि योग्यलाई फेल गर्छन्: लाजको आग्लो

नैतिकता नभएपछि योग्यलाई फेल गर्छन्,बोलवाला बलियाकै चल्छ नत्र झेल गर्छन्। योग्यता र दक्षताको कुनै कदर हुँदैन किन,डण्डीबियोदेखि क्रिकेटसम्म कमिसनको खेल गर्छन्।

कथाकार कृष्ण कुसुमको ‘पार्श्वधुन’ माथि चर्चा

कृष्ण कुसुमको पार्श्वधुन पछिल्लो समय डायस्पोराबाट नेपाली साहित्यले पाएको उत्कृष्ट कृति भएको समीक्षकहरूले बताएका छन्।

कन्याको पूजा गर्नेहरू नै गर्भपात गराउँछन्!

कन्याको पूजा गर्नेहरू नै गर्भपात गराउँछन्,छोरी हुन् लक्ष्मी भन्नेहरू नै किन घात गराउँछन्। पशुको भए चाहिन्छ छोरी, मान्छेको छोरा रे,समानताको दिएर नारा दिउँसै रात गराउँछन्।

मुक्तककार नम्रता उप्रेतीको शस्यमञ्जरी लाेकार्पण

हामी र हाम्रो कृति समूहले समूहकाे दशौं कृति कृतिकार नम्रता उप्रेतीको पहिलो मुक्तकसङ्ग्रह शस्यमञ्जरी लाेकार्पण गरेकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्