२० आश्विन २०८१ आइतबार
image/svg+xml

साहित्यकार दीपक समीप सम्मानित हुँदै

मुक्तक मञ्च मकवानपुरले साहित्यकार दीपक समीपलाई ‘बहादुरानन्द स्मृतिमुक्तक सम्मान२०८०’ बाट सम्मानित गर्ने भएको छ।

माइक र केलीको दौड-कहानी

छयालीस वर्षीया केली बार्टनको आँखा निकै कमजोर थियो। कति कमजोर भने उनलाई दृष्टिहीन भन्दा फरक पर्दैनथ्यो। तर, उनको रहर दीनहीन थिएन।

ध्रुवेशका नेपाली संगीत दरबार र म्यूजिक, मिथ एण्ड मेलाेडी लाेकार्पण

सितारवादक एवं सुकर्म सांगीतिक समूहका अध्यक्ष प्राडा ध्रुवेशचन्द्र रेग्मीको खोजअनुसन्धान र लेखनका दुई पुस्तक ’नेपाली संगीत दरबार’ र ’म्यूजिक, मिथ एण्ड मेलोडी’ लोकार्पण भएका छन्।

दृश्य

यतिबेर केही नबोली बसेको छोराले-यी गफाडीहरू! कति गफ दिन जान्दछन्। सिन्को नभाँची पटकपटक गफैले चुनाव जितिरहे,भन्यो। मैले साधनस्रोत जुटाउँदै छन् गर्लान् नि! के भनेको थिएँ ऊ त झनै जङ्गियो।

स्विस बैंकका पोका

तीमध्येका एक फत्फताए, ‘हेर्नुस् पत्रकार महोदय! ऊ बेला हामीमा लोभ थियो, ईर्ष्या थियो, हाम्रो परिवारजन र आसेपासेका भविष्यको चिन्ता थियो। तर अब आएर हामीले बुझ्यौं यो सबै भ्रम रहेछ। क्षणिक रहेछ।

‘अक्षर अक्षरमा देश’को घुम्टो उघार्दा

प्रिय पोखरा! तिमीले के वरदान पाएकी छ्यौ र एक से एक साहित्यकार जन्म दिन्छ्यौ? तिम्रो भौतिक सामिप्यमा उभिंदै प्राकृतिक सुन्दरताले लोभ्याउँछ्यौ, मोहनी लगाउँछ्यौ।

महाकाव्यकार कुभिण्डेलीको ‘लावण्य-मञ्जरी’ लोकार्पण

रावा-कुभिण्डे सेवा समाज, काठमाडौंले स्रष्टा भानुभक्त कुभिण्डेलीको अठारौं कृति तेस्रो महाकाव्य ‘लावण्य-मञ्जरी’ को काठमाडौंकाे बानेश्वर मल्टिपल क्याम्पसमा लोकार्पण गरेकाे छ।

उपन्यासकार सर्वहारी र गायक वैद्य पुरस्कृत

प्रसिद्ध उपन्यासकार धुस्वां साय्मिको नाममा स्थापित दुई पुरस्कारमध्ये उपन्यास विधामा प्रदान गरिने ‘गंकी धुस्वां वसुन्धरा पुरस्कार’ यस वर्ष थारू भाषाका उपन्यासकार डा. कृष्णराज सर्वहारीलाई प्रदान गर्ने निर्णय भएको छ।

अब ऊ फर्किन्न

‘विकसित मुलुकमा बसिरहेको छस्। भौतिक सुख छ। धुलो÷धुवाँ छैन। यहाँजस्तो खुट्टा तान्ने र छिर्के हान्ने दाउपेच छैन। राम्रो लगाएको छस्। महँगो गाडीमा घुमेको छस्। सौखिन जीवन बिताएको छस् तर पनि किन असन्तुष्ट?’

दुलही-नाति शहर पसे, घरै रित्तो भएको छ

कमाई ल्याउँछु भन्दै छोरो, विदेशतिर गएको छ, दुलही नाति शहर पसे, घरै रित्तो भएको छ। गरिखानु कसो गरी, हातपाउ चल्न छोडिसके, कहाँ पोखूँ जिन्दगीले, कति व्यथा सहेको छ।

अनुभव

ऊ बिहान जुरुक्क उठ्यो। खुम्चिएको उलनको तन्ना तानतुन पारेर मिलायो। तातो पानीले मुख धोयो। श्रीमतीज्यूसँग कफी मगायो। एकछिन हिटर बाल्यो। थर्मोकोटमाथि ऊनीको कमिज लगायो। कानेटोपी सिउरियो।

कष्ट

नचाहिंदो कुरा नगर्। विवाहअघि केटोले केटी हेर्छ कि,केटीले केटो? यो कलियुगमा केके सुन्नुपर्छ? खुरुक्क विवाह गर्। श्रीमानले भात पकाउलान् र खाउँला भनेर पनि बिहे गर्छन् कसैले?

श्राद्ध

यतिखेरै उसका छिमेकी जानकीरमणले ठट्टा गरे, “ जे होस् , दुर्गाप्रसादजीले आफ्ना बाआमालाई मरेपछि भने मज्जाले खान, लाउन दिनुभयो है! ”

ए.आइ.

“मलाई सुन्दर हिमाल, पहाड र तराई चाहिन्छ, विकृतिका चाङ देखिनुपर्छ, सकेदेखि भ्रष्टाचारी पनि देखा, विदेश जानेको लर्को, बुढाबुढीको बिजोक पनि हालिनुपर्छ। यी सबै कुराको फेहरिस्त मैले मेरा सिर्जनामा डक्कै पारेको छु।”

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्