प्रधानमन्त्रीको भारत भ्रमण सकारात्मक: राज्यमन्त्री विष्ट
सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सकारात्मक भएको दावी गरेका छन्।
सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सकारात्मक भएको दावी गरेका छन्।
जिल्लाबाट पहिलोपटक महिला राज्यमन्त्री पदमा नियुक्त भएपछि बाग्लुङमा खुसीयाली छाएको छ। सरकारको नेतृत्व गरिरहेको दलबाट बाग्लुङकी नेतृ राज्यमन्त्रीमा पुगेपछि यहाँको विकासमा ठोस योगदान हुने बाग्लुङबासीको विश्वास छ।
मन्त्रालयमा बस्ने कोठा नभएपछि कहिले मन्त्रीको कार्यकक्षमा गएर बस्छु, कहिले बाहिरका कार्यक्रममा गई समय बिताउँछु।
सामान्यजनको दृष्टिकोणबाट हेर्ने हो भने अनुहारबाहेक सत्तासीनहरूको गोत्र, कुल, थर एवं जाति पनि खासै बदलिएको छैन । तीन चौथाइभन्दा बढी संस्था एवं संयन्त्रमा एकल जातीय व्यक्तिको वर्चस्व कायममात्रै छैन, त्यस्तो फलामे जकड अझ बढी कसिलो हुँदै गइरहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त १५ राज्यमन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित समारोहमा नेपाली काँग्रेसका १२ र नेपाल लोकतान्त्रिक फोरमका तीन राज्यमन्त्रीलाई शपथ गराइएको हो।
भारत भ्रमण जानुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा १५ जना राज्यमन्त्री थप्ने सहभागी गराउने भएका छन्। देउवाले कांग्रेसबाट १२ जना र नेपाल लोकतान्त्रिक फोरमबाट ३ जना गरी १५ जना राज्यमन्त्री सहभागी गराउन लागेका हुन्।
प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिमण्डलमा माओवादी केन्द्रका तर्फबाट ८ जना राज्यमन्त्री थपिने भएका छन्।
कांग्रेस आज माओवादीको तारिफमा समय बिताउन सक्ने भएको छ। हिजोको माओवादी आज कांग्रेसको तारिफ गरेर लोकतन्त्रतर्फ उन्मुख भएको छ र प्रचण्डलाई गिरिजापछिको नेता मानिबसेको छ। यही गठबन्धनले झन्डासमेत गाँसेको छ।
पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराई मंगलबार अस्पतालबाट डिस्चार्ज भएका छन्। साउन २० गते प्रोस्टेटको शल्यक्रियापश्चात चिकित्सकको निगरानीमै नागरिक सामुदायिक अस्पताल, भक्तपुरमा रहेका संयोजक भट्टराई स्वास्थ्यमा सुधार भएपछि आज अस्पतालबाट डिस्चार्ज भएका छन्।
युवा तथा खेलकुदमन्त्री राजन केसीले खेलकुदको माध्यमबाट देशको पहिचान गर्न राज्यले लगानी बढाउने बताएका छन्।
संसद्मा रहेको पूर्वपदाधिकारीलाई सुविधा प्रदान गर्नेसम्बन्धी विधेयक तत्काल फिर्ता लिन आवश्यक छ। राज्यलाई धेरैभन्दा धेरै व्ययभार पर्ने गरी पूर्वपदाधिकारीहरूलाई सेवासुविधा दिने कुरा न्यायोचित हुनै सक्दैन।
व्यवस्थापिका-संसद्ले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि तयार भएको विधेयक राज्यव्यवस्था समितिमा दफावार छलफलका लागि पठाएको छ।
सीमा नाका तातोपानी रहेको भोटेकोसी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष राजकुमार पौडेलले राज्यद्वारा प्रदान गरिने तलब लगायत सेवा सुविधा गाउँको विकासमा खर्चिने घोषणा छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
राजनीतिक अन्योल र असन्तुलनको भावावेशमा न्यायपालिका बग्नु र फस्नु हितकर हुँदैन, न्यायकै लागि तथा विधिको शासनलाई पुनःस्थापन गर्न पनि।