२१ आश्विन २०८१ सोमबार
image/svg+xml

अनुसन्धानका निचोड र प्रस्तुति

केहीअघि काठमाडौँ गएका बखत सहपाठी भेट्न जाँदा ऊ आफ्नो छोरालाई चकलेट खुवाउन मरिहत्ते गर्दै थियो। किन गुलियो खुवाउन बल गरेको भन्दा चकलेटले मानिसको बौद्धिक क्षमता खारिने हुँदा आफूले छोरालाई नियमितरूपमा टफी खुवाउने गरेकोमात्र बताएन बरु चकलेट खुवाउँदा पढाइमा तेजहुने सन्दर्भमा प्रकाशित भएको अनुसन्धानको हवाला दिँदै मलाई पनि त्यसै गर्न सल्लाह दिन भ्यायो मित्रले। आफू उक्त अनुसन्धानको अद्योपान्त परिचित भए पनि एकछिनका लागि भेट भएको मित्रसँग वैज्ञानिक बहसमा समय खर्चिनुभन्दा पारिवारिक सद्भावमा रम्न उचित हुने ठानेँ।

३३ किलो सुन प्रकरण : अनुसन्धान समितिको म्याद थपियो

साढे ३३ किलो सुन र सनम शाक्य हत्याको अनुसन्धानका लागि गठित अनुसन्धान समितिको म्याद थप गरिएको छ।

बालक हत्या आरोपमा प्रहरी र शिक्षक पनि अनुसन्धानमा तानिए

गत शनिवार राति रौतहटको कटहरिया नगरपालिका ९ डुमरियाबाट अपहरण गरी आइतवार राति हत्या गरिएका १२ वर्षीय बालक सन्नी देवल भन्ने युवराज साहको हत्याको आरोपमा एकजना प्रहरी र एकजना शिक्षक पनि अनुसन्धानमा तानिएका छन्।

सुन अनुसन्धान समितिको म्याद थप्न सिफारिस

साढें ३३ किलो सुन प्रकरणको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानविन समितिको म्याद थपका लागि गृह मन्त्रालयले सिफारिस गरेको छ।

चुनाव प्रचारमा भएको घुसपैठको अनुसन्धान गर्न माग

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव प्रचारका क्रममा आफूविरुद्ध घुसपैठ तथा जासुसी भएको पाइएको भन्दै यसको अनुसन्धान गर्न माग गरेका छन्।

सिलवाल प्रकरणमा फेरि अनुसन्धान हुने

एमाले सांसद एवं पूर्वडिआइजी नवराज सिलवालविरुद्धको किर्ते अभियोगमा पुनः अनुसन्धान हुने भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले तीन महिनाअघि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पठाएको किर्ते अभियोगको फाइल पुनः अनुसन्धान गर्न परिसरलाई नै फिर्ता पठाउने तयारी भएको छ।

अनुसन्धानकर्ता नै आरोपित

आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई ‘ट्र्याप’ मा पार्न प्रायः अपराध अनुसन्धानकर्ता प्रहरीले प्रयोग गर्ने ‘फन्दा’ ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा आफ्नै विरुद्ध प्रयोग हुने खतराले नेपाल प्रहरीभित्र आतंक उत्पन्न भएको छ। यो प्रक्रियामा एकथरी प्रहरी अपराध अनुसन्धान र अभियुक्त गिरफ्तारीका निम्ति क्रियाशील छन् भने अर्काथरी त्यही प्रकरणका सहयोगी। तस्करी र हत्याका दुवै थरीमाथि शंकाको आधार भनेको सञ्चार सम्पर्क मात्र हो। अपराध अनुसन्धानकर्ताहरूले तिनलाई ‘फन्दा’ मा पार्न गरेको नाटकीय संवाद अन्ततः आफ्नै विरुद्ध प्रयोग हुने खतरा बढेको छ।

अध्ययन र अनुसन्धानमा बजेट केन्द्रित

प्रदेश ७ सरकारका तर्फबाट आन्तरिक मामिला तथा योजना मन्त्री झपट बोहराले चालु आर्थिक वर्षको बाँकी अवधिका लागि प्रस्तुत गरिएको बजेट शनिबारको प्रदेश सभा बैठकले सर्वसम्मत पारित गरेको छ ।

क्षेत्रीय सहयोग अभिवृद्धि र अनुसन्धानमा युआइबीएनको जोड

अप्पर इन्दुज बेसिन नेटवर्क (युआइबीएन)ले काठमाडौंमा आयोजना गरेको कार्यशालाले वैज्ञानिक आधारमा क्षेत्रीय सहयोग अभिवृद्धिमा जोड दिएको छ। नेटवर्क भित्रका अफगानिस्तान, चीन, भारत र पाकिस्तानका सरकारी तथा नीजि संगठनका शोधकर्ता तथा अन्तरािष्ट्रय वैज्ञानिक र शोधकर्ताको सहभागीतामा आयोजना भएको कार्यशालाले यस्तो जोड दिएको हो।

क्षेत्रीय सहयोग अभिवृद्धि र अनुसन्धानमा युआइबीएनको जोड

अप्पर इन्दुज बेसिन नेटवर्क (युआइबीएन)ले  काठमाडौमा आयोजना गरेको कार्यशालाले वैज्ञानिक आधारमा क्षेत्रीय सहयोग अभिवृद्धिमा जोड दिएको छ। नेटवर्क भित्रका अफगानिस्तान, चीन, भारत र पाकिस्तानका सरकारी तथा निजी संगठनका शोधकर्ता तथा अन्तर्राष्ट्रिय वैज्ञानिक र शोधकर्ताको सहभागितामा आयोजना भएको कार्यशालाले यस्तो जोड दिएको हो।

अनुसन्धान प्रविधिमा फड्को

गणतन्त्र स्थापनापछिको एक दशकमा नेपाल प्रहरीले अपराध अनुसन्धान तथा प्रविधिका क्षेत्रमा फड्को मारेको छ।

चिनीमा युरिया मिसावटबारे प्रारम्भिक अनुसन्धान पुरा

जिल्ला प्रशासन कार्यालय खोटाङले चिनीमा यूरिया मल मिसावट भएको घट्नाको प्रारम्भिक अनुसन्धान पूरा गरेको छ।

६१ करोड राजस्व छलीमा अख्तियारको अनुसन्धान

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमको जग्गा खरिदमा भएको सवा ६१ करोड रुपैयाँ राजस्व छलीको विषयमा पनि अनुसन्धान थालेको छ।

अनुसन्धानकर्तालाई दोमा सहर जान दिइने

रासायनिक हमला भएको भनिएको सिरियाको दोमा क्षेत्रमा अर्गनाइजेसन फर द प्रोहिबिसन अफ केमिकल विपन्स (ओपिसिडब्लू)का अनुसन्धानकर्तालाई बुधबार निरीक्षणका लागि जान दिइने रुसले बताएको छ।

अपराध अनुसन्धान महाशाखा प्रमुखमा सिंह

गृह मन्त्रालयले महानगरीय अपराध अनुसन्धान महाशाखाको जिम्मेवारी एसएसपी धिरजप्रताप सिंहलाई दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्